correct
stringlengths 1
255
| incorrect
stringlengths 1
259
| error_count
int64 1
4
| error_types
stringclasses 780
values | copy_labels
stringlengths 3
186
|
---|---|---|---|---|
बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामाघर गएका बेला मनोरञ्जन गराउन गोरुजुधाइ गरिएको बताइएको छ
|
बझाङी राजा जयपृथ्वीबहादुर संिह मामाघर गएका बेलअ मनोरञ्जन गराउन गोरुजुधाइ गरिएको तबाइएको छ
| 4 |
['substitution', 'transposition', 'transposition', 'substitution']
|
[0, 0, 0, 1, 0, 0, 1, 0, 0, 1, 0, 1, 0]
|
जापानमा सन् २०११ को मार्च ११ मा समुद्र सतहतल केन्द्रविन्दु भई आएको करिब ९ रिक्टर स्केलको भूकम्पपछिको सुनामीमा परी १८ हजार ५०० व्यक्ति मारिनुको साथै वेपक्ता भएका थिए
|
जापानमा नस् २०११ को मार्च ११ मा समुद्र सतहतल केन्द्रविन्दु भई आएको रकिब ९ रिक्टर स्केलको भूकम्पपछिको सुनामीमा परी १८ हजार ५०० व्यक्ति मारिनुको साथै वेपक्ता भएका थिए
| 4 |
['transposition', 'transposition', 'transposition', 'transposition']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
दलका महासचिव भूपेन्द्रजन शाही र उपाध्यक्ष उत्तम चापागाईंले सरकारले शान्ति सुरक्षाको अवस्थालाई बलियो बनाई भ्रष्टाचार नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो
|
दलका महासचिव भूपेन्द्रजन शाही रउपाध्यक्ष उत्तम चापागाईंले सरकारले शान्ति सुरक्षाको अवस्थालाईबलियो बनाई भ्षर्टाचार गर्नुपर्नेमा जोड दिनुभयो
| 4 |
['concatenation', 'concatenation', 'transposition', 'omission']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0]
|
विभिन्न कालखण्डमा टुक्रिएका नेकपा माओवादी केन्द्र निकट पर्यटन व्यवसायी सङ्गठनबीच एकता हुने भएको छ
|
कालखण्डमा टुक्रिएका नेकपा माओवादी केन्द्र निकट पर्यटन व्यवसायी सङ्गठनबीच एकता हुने भएको छ
| 4 |
['omission', 'word_space', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
देउवा सरकारले नियुक्त गरेका प्रदेश प्रमुख समक्ष सपथ नलिने भनी यसअघि निर्णय गरेको एमाले अहिले रहस्यमय ढङ्गले सरकारको काम भन्दै पन्छिएको छ
|
देउवा सरकालरे नियुक्त गरेका प्रदेश प्रमुख समक्ष पसथ नलिने भनी यसअघि निर्णय गरेको एमाले अहीले रहस्यमय ढङ्गले सरकारको काम भन्ैद पन्छिएको छ
| 4 |
['transposition', 'transposition', 'transposition', 'substitution']
|
[0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0]
|
पूर्वप्रम खनालले विचार र सिद्धान्त मिल्ने पार्टीबीच एकता हुनुलाई शंकाउपशंका नगर्न मतदातालाई आग्रह गर्नुभयो
|
खनालले विचार र सिद्धानत् मिल्ने पार्टीबीच एकता हुनुलाई शंकाउपशंका नगर्न मतदातालाई आगर्ह गर्नुभयो
| 4 |
['transposition', 'transposition', 'transposition', 'omission']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
स्थानीय तह भन्नाले गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समिति भन्ने बुझिन्छ
|
स्थानीयतह भन्नाले गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समिति भन्ने बुझिन्छ
| 3 |
['concatenation', 'substitution', 'substitution']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
अरु बेला राजधानीमा मात्र राँगा ४००५०० वटा काटिन्छ भने दशैँमा ११ सयदेखि १२ सयसम्म पुग्छ
|
अरु बेला राजधानीमा मात्र राँगा ४००५०० वटा काटिन्छ भनै दशैँमा ११ सयदेखि १२ सयसम्म पुग्छ
| 4 |
['substitution', 'substitution', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 1, 0, 0, 0, 0]
|
सात जना उम्मेदवार रहेको क्षेत्र नम्बर ३ को प्रदेशसभा कमा नयाँ शक्ति पार्टी, नेपालले मक्कुमाया गुरुङलाई उठाएको छ
|
सातजना उम्मेदवार रहेको क्षेत्र नम्बर ३ को प्रदेशसभा कमा नयाँ शक्ति पारट्ी, नेपालले मक्कुमाया गुरुङलाई उठाएको छ
| 4 |
['substitution', 'concatenation', 'word_space', 'transposition']
|
[1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
शहरका केही घरभेटी यस्ता पनि भेटिएका छन् कि उनीहरू घरको फ्ल्याट भाडामा लगाउँछन् र महिना मरेपछि बिल ल्याएर कोठाको ढोकामा तेस्र्याउँछन्
|
शहरका केही घरभैटी यस्ता पनि भेटिएका कि उनीहरू घरको फ्ल्याट भाडामा लगाउँछन् र महिना मरेपछि बिल ल्याएर कोठाको ढोकामा तेस्र्याउँछन्
| 4 |
['substitution', 'omission', 'word_space', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
दुनियाँमा हरेक तहका सरकारलाई अधिकारको बाडफाँड गरेपछि अत्यन्त थोरै र कुन तहमा राख्ने भन्ने बारेमा ठोस रूपमा भन्न नसकिने विषयका हकमा मात्रै साझा सूचीमा राखेर अधिकारको बाडफाँड गर्ने गरिन्छ
|
दुनियाँमा हरेक तहका सरकारलाई अधिकारको बाडफाँड रगेपछि अत्यन्त थोरै र कुन तहमा राख्ने भन्ने बारेमा ठोस रूपमा भन्न नसकिने विषयका हकमा मात्रै साझा शूचीमा रखाेर अधिकारको बाडफाँड गर्ने गिरन्छ
| 4 |
['transposition', 'transposition', 'substitution', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 1]
|
स्थानीय विरोध पनि त्यस आयोजनाको बाधक रूपमा काम गरिरहेको छ
|
स्थानीय विरोध पनी त्यस आयोजनाको बाधक रपूमा काम गरिरहेको छ
| 2 |
['transposition', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0]
|
सन् १८७४ मा न्युयोर्कमा स्थापित अमेरिकन म्युजियम संसारकै सबैभन्दा ठूलो सङ्ग्रहालय मानिन्छ
|
सन्१८७४ मा स्थापित अमेरिकन म्युजियम संासरकै सबैभन्दा ठूलो सङ्ग्रहालय मानिन्छ
| 4 |
['transposition', 'omission', 'concatenation', 'transposition']
|
[1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
यसमा भने केही न केही काम भइरहेको छ
|
यसमा भने केही न केही काम भइरहेको छ
| 1 |
['transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0]
|
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार यही वैशाख ३१ गते पहिलो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तह निर्वाचनमा ४९ हजार ३३७ उम्मेदवारी परेको छ
|
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्सराद शर्माका अनुसार यही वैशाख ३१ गते पहिलो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तह नि्रवाचनमा ४९ हजार ३३७ उम्मेदवारी परेको छ
| 4 |
['transposition', 'substitution', 'transposition', 'transposition']
|
[0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
अध्यक्ष राणाले पार्टीले वैचारिक रुपमा निकट रहेका दलसँग सहकार्य गरी आगामी चुनावमा सहभागी हुने जानकारी दिँदै पार्टी सैद्धान्तिक रुपमा नजिक अन्य दलसँग वृहत प्रजातान्त्रिक एकताका लागि गृहकार्य गरिरहेको बताउनुभयो
|
अध्यक्ष राणाले पार्टीले वैचारिक रुपमा निकट रहेका दलसँघ सहकार्य गरी आगामी चनुावमा सहभागी हुने झानकारी दिँदै पार्टी सैद्धान्तिक रुपमा नजिकअन्य दलसँग वृहत प्रजातान्त्रिक एकताका लागि गृहकार्य गरिरहेको बताउनुभयो
| 4 |
['transposition', 'substitution', 'substitution', 'concatenation']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
यता प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले भन्नुभयो कार्यालय सहयोगीबाट हातपात भए पनि वडाध्यक्षसँग भनाभन भएको कुरा मात्रै आफ्नो जानकारी आएको भन्दै घटनालाई वडास्तरमै मिलाउने प्रयास भइरहेको जानकारी दिनुभयो
|
यता प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले भन्नुभयो कार्यालय सहयोगीभाट हातपात भए पनि वडाध्यकष्सँग भनाभन भएको कुरा मात्रै आफ्नो जानकअरी आएको भन्दै घटनालाई वडास्तरमै मिलउाने प्रयास भइरहेको जानकारी दिनुभयो
| 4 |
['substitution', 'transposition', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
हुन त राष्ट्रपति सेरिमोनियल नै हुन् संविधानले यही भन्छ तर हिजोका राष्ट्रपतिलाई पनि त्यही भनेको थियो
|
हुन त राष्ट्रपति सेरिमोनियल नै हुन् संविधानले यही भन्छ थर हिजोका राष्ट्रपतिलाई पनि त्यही भनेको थियो
| 4 |
['substitution', 'substitution', 'word_space', 'substitution']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
विकृत भएमा त्यो समाजका लागि विकृति साबित हुन्छ
|
विकृत भएमा त्यो लागि विकृति साबित हुन्छ
| 2 |
['transposition', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 0]
|
उहाँले बैंक तथा वित्तीय संस्था ऐन र राष्ट्र बैंक ऐन निर्माणका क्रममा आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारको ठूलो सहयोग रहेको र त्यसले आफूहरुलाई काम गर्न समेत सहयोग पुयाएको चर्चा गर्नुभयो
|
उहाँले बैंक तथा वित्तीय संस्था ऐन र राष्ट्र बैंक ऐन निर्माणका क्रममा आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारको ठूलो सहयोग रहकेो रत्यसले आफूहरुलाई काम गर्न समेत सहयोग पुयाएको चर्चा गर्नुभयो
| 4 |
['substitution', 'concatenation', 'substitution', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 1, 1, 0, 0, 0]
|
बुद्ध धर्म अपनाउने विश्वका धेरैलाई नेपालमा गौतम बुद्धको जन्म भएको जानकारी नहुन सक्छ, सम्मेलनले यसबारे पनि स्पष्ट गर्ने मन्त्री कोवसुरटले बताउनुभयो
|
बुद्ध धर्म अपनाउने विश्वका धेरैलाई नेपालमा गौतम बुद्धको भएको जानकारी नहुन सक्छ, सम्मेलनले यसबारे पनि स्पष्ट गर्नै मन्त्री कोवसुरटले बताउनुभयो
| 4 |
['omission', 'word_space', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0]
|
निरक्षरताको अन्त्य गर्ने कार्यक्रम विस्तार भइरहेको छ भन्दै प्रधानमन्त्री ओलीले फुस, खर र परालको छानो रहेका घरमा जस्तापाता उपलब्ध गराइने कार्यक्रम अघि बढेको बताउनुभयो
|
निरक्षरताको अन्त्य गर्ने कार्यक्रम विस्तार भइरहेको छ भन्दै प्रधानमन्त्री ओलिले फुस, खर र परालको छानौ रहेका घरमा जस्तापाता उपलब्ध गराइने कार्यक्रम अघि बढेको बताउनुभयो
| 4 |
['substitution', 'substitution', 'substitution', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
नगरपालिकाले सबै विद्यालय र सरकारी कार्यालयमा ईहाजिर र ईसेवा विस्तार गर्ने निर्णय पनि गरेको छ
|
नगरपालिकाले सबै विद्यालय र सरकारी कार्यालयमा ईहाजिरर ईसेवा विस्तार गर्ने निर्णय पनि गरेकौ छ
| 4 |
['substitution', 'substitution', 'transposition', 'concatenation']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 1]
|
पूर्वका तीनजुरे मिल्के जलजले क्षेत्र लालीगुराँसका लागि निकै प्रसिद्ध क्षेत्र मानिन्छ
|
पूर्वका मिल्के जलजले क्षेत्र लालीगुराँसका लागि प्रसिद्ध मानिन्छ
| 4 |
['substitution', 'omission', 'omission', 'omission']
|
[0, 0, 0, 1, 0, 0, 0, 0]
|
धार्मिक पर्यटकीय रुपमा महत्वपूर्ण देवघाट, ढोरबाराही, छाब्दी बाराही, थानीकोट, गलेखाम कोटभैरवी, आँधीमूल, तीनखोले देवी, तनहुँकालिका, अकलादेवी लगायतका मठ मन्दिर पनि यहाँका थप आकर्षण हुन्
|
धार्मिक पर्यटकीय रुपमा महत्वपूर्ण देवघाट, ढोरबाराही, छाब्दी बाराही, थानीकोट, गलेाखम कोटभैरवी, आँधीमूल, तीनखोले देवी, तनहुँकालिका, अकलादेवी लगायतका मठ मन्दिर पनि यहाँका थप कआर्षण हुन्
| 4 |
['transposition', 'substitution', 'transposition', 'substitution']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
माघेसङ्क्रान्ति पर्वका कारण चार दिन खुला गरिएको उक्त सडक आजदेखि पुनः राति १० देखि ४ बजेसम्म बन्द रहने नारायणगढमुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिनुभयो
|
माघेसङ्क्रान्ति पर्वका कारण चार दिन खुला गरिएको उख्त आजदेखि पुनः राति १० देखि ४ बजेसम्म बन्द रहने नारायणगढमुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिनुभयो
| 4 |
['substitution', 'word_space', 'omission', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
कुुलुङ जातिले पुस १५ लाई नयाँ वर्ष, पुस १६ लाई नयाँ अन्न खाने दिन र पुस १७ लाई कुलुङ सङ्घको स्थापनाका रुपमा चिनारी दाचाम्री चाक्चाकुर भनेर मनाइने महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किराँतीको भनाइ छ
|
कुुलुङ जातिले पुस १५ लाई नयाँ वर्ष, पुस १६ लाई नयाँ अन्न खाने दिन र फुस १७ लाई कुलुङ सङ्घको स्थापनाका रुपमा चिनारी दाचाम्री चाक्चाकुर भनेर मनाइने महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किराँतीको भनाइ छ
| 4 |
['substitution', 'substitution', 'substitution', 'substitution']
|
[1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
|
किनभने त्यो प्रक्रिया राज्यले अवलम्बन गरेको हो
|
किनभने त्योप्रक्रिया राज्यले अवलम्बन गरेको हो
| 2 |
['concatenation', 'substitution']
|
[0, 1, 0, 1, 0, 0, 0]
|
उद्धार गरिएकामा हेटाँैडा उपमहानगरपालिका१४ का अन्दाजी २० वर्षीय सुरज मगर र सोही स्थान बस्ने अन्दाजी २१ वर्षीय सोनाम लामा रहेको थापाले बताउनुभयो
|
उद्धार गरिएकामा हेटाँैडा उपमहानगरपालिका१४ का अन्दाजी २० वर्षीय सुरज मगर र सोही स्थान बस्ने अन्दाजी २१ वर्षीय सोनाम लामा रहेको थापाले बताउनुभयो
| 4 |
['word_space', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
खाद्य अधिकारसम्बन्धी विज्ञ प्रा राजीव मलहोत्राले खाद्य अधिकारमा सबै नागरिकको पहुँच पुयाउनका लागि स्थानीय उत्पादनलाई स्थानीयस्तरमा नै प्रवद्र्धन गर्नसकेमा नागरिकको खाद्यान्नमा पहुँच पुग्ने धारणा राख्नुभयो
|
खाद्य अधिकारसम्बन्धी विज्ञ प्रा राजीव मलहोत्राले खाद्य अधिकरामा सबै नागरिकको पहुँच पुयाउनका लागि स्थानीय उत्पादनलाई स्थानीयस्तरमा नै प्रवद्र्धन गर्नसकेमा नागरिकको खाद्यान्नमा पहुँच पुग्ने धअरणा राख्नुभयो
| 4 |
['substitution', 'substitution', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0]
|
यसमा तािवक भिन्नता छैन अहिले पनि
|
यसमा तािवक िभन्नता छैन अहिले पनि
| 1 |
['transposition']
|
[0, 0, 1, 0, 0, 0]
|
सुख्खा मौसमका कारण खानेपानीको समस्या रहेको दोलखामा पुनःनिर्माणका लागि पनि पानी अभाव रहेको बिगु गाउँपालिका३, बुलुङकी सावित्री आचार्यले बताउनुभयो
|
सुख्खा मौसमका कारण खानेपानीको समस्या रहेको दोलखामा पुनःनिर्माणका लागि पनि पानी अभाव रहेको बिूग गाउँपालिका३, बुलुङकी सावित्री आचार्यले बताउनुभयो
| 4 |
['substitution', 'transposition', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0]
|
पुल बगाएपछि रसुवासँगको यातायात सम्पर्क टुटेको छ
|
पुल बगाएपछि रसुवासँगको यातायात सम्परक् टुटेको छ
| 2 |
['substitution', 'transposition']
|
[0, 0, 1, 0, 1, 0, 0]
|
यस अवसरमा नौमती बाजाको मङ्गल धुन बजाइन्छ
|
यस वअसरमा नौमती ाबजाको मङ्गल धुन बजाइन्छ
| 2 |
['transposition', 'transposition']
|
[0, 1, 0, 1, 0, 0, 0]
|
प्रथम अधिवेशनमा सांसदलाई विकास निर्माण र जनतासँग प्रत्यक्ष सरोकार रहेका विषयमा छलफल गर्ने अवसर प्राप्त भएन र जनताले पनि आफूद्वारा निर्वाचित प्रतिनिधिले कस्तो गर्छन् भन्ने हेर्न पाएका छैनन्
|
प्रथम अधिवेशनमा सांसदलाई विकास निर्माण र जनतासँग प्रत्यक्ष सरोकार रहकेा विषयमा छलफल गर्ने अवसर प्राप्त भएन र जनताले पनि आफूद्वारा निर्वाचित प्रतिनिधिले कस्तो ग्छरन् भन्ने हेर्न पाएका छैनन्
| 4 |
['transposition', 'transposition', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
सीप र दृढ इच्छाशक्ति भएर सिर्जनात्मक काममा लाग्न सके आफ्नै देशको माटोले पनि आर्थिक जीवनमा परिवर्तन ल्याइदिन्छ भन्ने उदाहरण बन्नुभएको छ लामिछाने
|
सीप र दृढइच्छाशक्ति भएर सिर्जनात्मक काममा ला्गन सके आफ्नै देशको माटोले पनि आर्थिक जीवनमा परिवर्तन ल्याइदिन्छ भन्ने उदाहरण बन्नुभएको छ लामिछाने
| 4 |
['word_space', 'transposition', 'transposition', 'concatenation']
|
[0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
लुक्नलाई नदी चाँहिदैन
|
लुक्नलाई नीद चाँहिदैन
| 1 |
['transposition']
|
[0, 1, 0]
|
स्थानीय निकायलाई वैचारिक झैझगडा गर्ने थलोको रूपमा विकसित नगरी विकास केन्द्रित राजनीतिक पथमा डोयाउन निर्वाचित पदाधिकारी सफल हुनुपर्छ
|
स्थानीय निकायलाई वैचारिक झैझगडा घर्ने थलोको रूपमा विकसित नगरी विकास के्नद्रित राजनीतिक पथमा डोयाउन निर्वाचित पदाधिकारी सफल हुनुपर्छ
| 4 |
['substitution', 'transposition', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 1, 0, 0, 0]
|
विभागका निर्देशक मोहन अधिकारीले अघिल्लो वर्ष असार महिना र यो वर्षको असारमा कतार जानका लागि श्रमस्वीकृति लिनेको विवरण विश्लेषण गर्दै यो वर्ष कतार जानलाई श्रमस्वीकृति लिनेको सङ्ख्या घटेको जानकारी गराउनुभयो
|
विभागकानिर्देशक मोहन अधिकारीले अघिल्लो वर्ष असार महिना र यो वर्षको असारमा कतार जानका लागि श्रमस्वीकृति लिनेको विवरण विश्लेषण गर्दै यो वर्ष कातर जानलाई श्रमस्वीकृति सङ्ख्या घटेको जानकारी गराउनुभयो
| 4 |
['omission', 'concatenation', 'substitution', 'transposition']
|
[1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
रसुवा एसबिए जेभी कम्पनीसँग २०७१ असारमा र अन्य केही कम्पनीसँग सम्झौता गरी झण्डै रु २२ करोडको लागतमा सडक निर्माण तथा स्तरोन्नति कार्य थालिएको हो
|
रसुवा एसबिए जेभी कम्पनीसँग २०७१ असारमा र अन्य केही कम्पनीसँग सम्झौता गरी झण्डै रु २२ करोडको लागतमा सडक निर्माण तथा ्सतरोन्नति कार्य थालिएको हो
| 4 |
['word_space', 'substitution', 'transposition', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
सङ्घका महासचिव पवन आचार्यले सरकार परिवर्तन हुने बेलामा मन्त्री थापाले केही स्वदेशी औषधि उद्योगीहरूको चङ्गुलामा फसेर हतारमा मन्त्रिपरिषद्मा ठाडो प्रस्ताव लगेर ३५ प्रकारका औषधि आयातमा निषेध लगाउन खोजेको बताउनुभयो
|
सङ्घका महसाचिव पवन आचार्यले सरकार परिवर्तन हुने बेलामा मन्त्री थापाले केही स्वदेशी औषधि उद्योगीहरूको चङ्गुलामा फसेर हतारमा मन्त्रिपरिषद्मा ठाडो प्रस्ताव लगेर ३५ प्रकारका औषधि आयातमा निषेध लगाउन खोजेको बताउनुभयो
| 4 |
['substitution', 'transposition', 'word_space', 'substitution']
|
[1, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
एमालेकी नेत्री कल्पना राई भने दलले नै महिलाको नाम उपप्रमुखमा मात्र चर्चा गरेका कारण आखिर प्रमुख पदमा टिकट दिँदैनन् भन्ने यकिन भएरै दाबी नभएको बताउनुहुन्छ
|
एमालेकी नेत्री कल्पना राई भने दलले नै महिलाको नाम उपप्रमुखमा मात्र चर्चा गरेका कारणआखिर प्रमुख पदमा टिकट दिँदैनन् भन्ने यकिन भएरै दाबी नभएोक बताउनुहुन्छ
| 4 |
['substitution', 'word_space', 'concatenation', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
नयाँ सरकार गठन र पार्टी एकीकरणमा वाम गठबन्धनबीच कुनै पनि विवाद नभएको दाबी गर्दै नेता सापकोटाले बाहिर आएका हल्ला सत्य नभएको जिकिर पनि गर्नुभयो
|
नयाँ सरकार गठन र पार्टी एकीकरणमा वाम गठबन्धनबीच कुनै पनि विवाद नभएोक दाबी गर्दै नेता सापकोटाले ब ा ह ि र आएका हल्ला सत्य नभएको जिकिर पनि
| 4 |
['transposition', 'transposition', 'omission', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
स्थानीय पुरेत, ज्योतिष र धामीझाँक्रीलाई देखाउँदा पनि भाईको काज किरिया गर्दा परिवारमा राम्रो हुन्छ भन्ने सुझाव आएकाले तिथिमिति हेरे यो बर्ष काजकिरिया गरिएको राजेन्द्रले जानकारी दिनुभयो
|
स्थानीय पुरेत, ज्योतिष र धामीझाँक्रीलाई देखाउँदा पिन भाईको काज खिरिया गर्दा परिवारमा राम्रो भन्ने सुझाव आएकाले तिथिमिति हेरे यो बर्ष काजकिरिया गरिएको राजेन्द्रले जानकारी दिनुभयो
| 4 |
['substitution', 'omission', 'transposition', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
रवि अर्थात् रमेश विकल
|
अर्थात् रमेश विकल
| 1 |
['omission']
|
[0, 0, 0]
|
समितिको सुझावका आधारमा सरकारी र निजी क्षेत्र एकैसाथ भएर माहामारीविरुद्ध काम गर्ने गरेका छौँ
|
समितिको सुझावका आधारमा सरकारी र निजी क्षेत्र एकैसाथ भएर माहामारीविरुद्ध काम गर्नै गरकेा छौँ
| 4 |
['transposition', 'substitution', 'substitution', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 1]
|
ती सङ्घ संस्थाले पहिचान र न्यायको खोजीका लागि सभा, गोष्ठी, तालिम र प्रकाशनलगायत सङ्घीयताका विषयमा कार्यपत्रसमेत प्रस्तुत गरेका थिए
|
ती सङ्घ संस्थाले पहिचान र नय्ायको खोजीका लागि सभा, गोष्ठी,तालिम र प्रकाशनलगायत सङ्घीयताका विषयमा कार्यपत्रसमेत प्रस्तुत गरेका थिए
| 4 |
['concatenation', 'substitution', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 1, 1, 0, 0, 0, 0]
|
यस सन्दर्भमा पत्रकारको नेतृत्व गर्ने संस्था पत्रकार महासङ्घ त्यससँग आबद्ध सञ्चारकर्मीले यस क्षेत्रको गरिमा र मर्यादा बढाउन थप मिहिनेत र इमानदार बन्न सक्नु पर्छ
|
यस सन्दर्भमा पत्रकारको नेतृत्व गर्ने संसथ्ा पत्राकर महासङ्घ त्यससँग आबद्ध सञ्चारकर्मीले यस क्षे्तरको गरिमा र मर्यादा बढअउन थप मिहिनेत र इमानदार बन्न सक्नु पर्छ
| 4 |
['transposition', 'transposition', 'substitution', 'transposition']
|
[0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
उहाँलाई बुधबार जिल्ला अदालत मकवानपुरमा पेश गरी कैद भुक्तानका लागि कारागार कार्यालय भीमफेदी मकवानपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज जनाएको छ
|
उहाँलाई बुधबार जिल्ला अदालत मकवानपुरमा पेश गरी कैद भुक्तानका लागि कारागार कार्यालय भीमफेदी मकवानपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज जनअएको छ
| 4 |
['substitution', 'substitution', 'substitution', 'substitution']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
त्यसमाथि हलो र जुवा राखिएको थियो
|
त्यसमाथि हलो र जुवा राखिएको थियो
| 1 |
['substitution']
|
[0, 0, 1, 0, 0, 0]
|
स्रोतका अनुसार एकीकरणअघि पार्टीको तल्लो तहसम्म छलफल गर्न पाउनुपर्ने भन्दै किराँतीले महाधिवेशनको माग गर्नुभएको छ
|
स्रोतका अनुसार एकीकरणअघि पार्टीको तल्लो तहसम्म छलफल गर्न पाउनुपर्ने भन्दै िकराँतीले महाधिवेशनको माग गर्नुभएको छ
| 4 |
['transposition', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 1, 1, 0, 0]
|
उप्रेतीले मुद्दामा कर फछ्र्योट आयोगको कामकारबाहीबारे अदालतमा समेत प्रश्न उठाउन नसकिने विषयलाई लिएर शर्मालाई गैरकानुनी रूपमा थुनामा राखिएको जिकिर गर्नुभएको थियो
|
उप्रेतीले मुद्दामा कर फछ्र्यौट आयोगको कामकारबाहीबारे अदअलतमा समेत प्रश्न उठाउन नसकिने विषयलाई लिएर शर्मालाई गैरकानुनी रूपमा थुनामा राखिएको जिकिर गर्नुभएको थियो
| 4 |
['substitution', 'substitution', 'substitution', 'word_space']
|
[0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
नेपाल गुणस्तर तथा नापतौल विभागले हालसम्म २८ वटा ग्यास उद्योगलाई नेपाल गुणस्तर प्रमाणपत्र एनएस चिह्न प्रदान गरेको छ
|
नेपाल गुणस्तर थथा नापतौल विभागले हालसम्म २८ वटा घ्यास उद्योगलाई नेपाल गुणस्टर प्रमाणपत्र एनएस चिह्न प्रदान गरेको छ
| 4 |
['substitution', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 1]
|
दालभात यस क्षेत्रका नागरिकको साझा खाना हो
|
दालभात यस ख्षेत्रका नागरिककोसाझा खाना हो
| 2 |
['substitution', 'concatenation']
|
[0, 0, 1, 1, 0, 0, 0]
|
कर्मचारी सरुवामा मनपरी गरेको भन्दै एक वडाध्यक्षले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका छन्
|
कर्मचारी सरुवामा मनरपी गरेको भन्दै एक वडाध्यक्षले नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ातला लगाइदिएका छन्
| 4 |
['transposition', 'transposition', 'substitution', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 1]
|
गौशालाचोकदेखि चावहिल मूल सडक मेलम्चीको पानी वितरणका लागि खनिएका कारण हिलाम्य छ
|
गौशालाचोकदेखि चावहिल मूल सडक मेलम्चीको पअनी वितरणका लागि कारणहिलाम्य छ
| 3 |
['concatenation', 'substitution', 'omission']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0]
|
यसमा यातायात व्यवसायीको अर्घेल्याइँ उचित छैन
|
यसमअ यातअयात व्यवसायीको अर्घेल्याइँ उचित छैन
| 2 |
['substitution', 'substitution']
|
[1, 1, 0, 0, 0, 0]
|
विभिन्न प्रलोभन देखाएर नेपाली विद्यार्थीहरुलाई भारतका कतिपय विश्वविद्यालयले आकर्षित गर्ने गरेका छन्
|
विभिन्न प्रलौभन देखाएर नेपाली वीद्यार्थीहरुलाई भारतका कतिपय विश्वविद्यालयले आकर्षित गर्ने गरेका छन्
| 4 |
['substitution', 'substitution', 'substitution', 'substitution']
|
[0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 1]
|
ताप्लेजुङ, पाँचथर, इलामका साथै काठमाडौँ, पोखराका पर्यटक आउने गरेका रैथाने राजमणि थपलियाले बताउनुभयो
|
ताप्लेजुङ, पाँचथर, इलामका साथै काठमाडौँ, पोखराका फर्यटक आउने गरेका रैथाने राजमणि थपलियअले बताउनुभयो
| 4 |
['substitution', 'word_space', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 1, 0]
|
उहाँले सञ्चारमाध्यमममा काम गर्ने धेरै युवा भए पनि युवा सम्बन्धी कुरा त्यतिधेरै नआएको भन्दै युवा सञ्चारकर्मीले युवाको समाचार बढी प्रकाशित गर्नुपर्ने बताउनुभयो
|
उहाँले सञ्चारमाध्यमममा काम गर्ने धेरै युवा भए पनियुवा सम्बनध्ी कुरा त्यतिधेरै नआएको भन्दै युवा सञ्चारकर्मीले युवाको समचाार बढी प्रकाशित गर्नुपर्ने बताउनुभयो
| 4 |
['transposition', 'transposition', 'substitution', 'concatenation']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0]
|
पन्ध्र कम्पनीको मात्रै वित्तीय विवरण सार्वजनिक चालू आवकोे पुस मसान्तसम्म १५ बीमा कम्पनीले मात्रै आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन्
|
पन्ध्र कम्पनीको मात्रै वित्तीय विवरण सार्वजनिक आवकोे पुस मसान्तसम्म १५ बीाम कम्पनीले मात्रै आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन्
| 4 |
['omission', 'substitution', 'transposition', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
यस्तै, तामाङ र यमकुमार नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्ष र सदस्यका उम्मेदवार रहेको पनि सङ्घका अध्यक्ष भरत खड्काले बताउनुभएको छ
|
यस्तै, तामाङ र यमकुमार नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्ष र सदस्यका उम्मेदवार रहेको पनि सङ्घका अध्यक्ष भरत खढ्काले बताउनुभएको छ
| 4 |
['substitution', 'transposition', 'substitution', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
नारायणगढमुग्लिन सडकखण्डका दुई ठाउँमा परिहो खसेपछि सडक अवरुद्ध भएको छ
|
नारायणगढमुग्लिन सडकखण्डखा दुई ठाउँमा फरिहो खसेपछि अवरुद्ध भएको छ
| 3 |
['omission', 'substitution', 'substitution']
|
[0, 1, 0, 0, 1, 0, 0, 0, 0]
|
निजी बनाइएको जग्गा तत्काल भेडाबाख्रा अनुसन्धान कार्यक्रमको नाममा ल्याइयोस्, उनीहरुको माग छ
|
निजी बनाइएको जग्गा तथ्काल भेडाबाख्रा अनुसन्धान कार्यक्रमको नाममा ल्याइयोस्, उनीहरुको माग छ
| 4 |
['substitution', 'substitution', 'word_space', 'substitution']
|
[0, 0, 0, 1, 1, 0, 0, 0, 1, 0, 0, 0]
|
निजी र सार्जजनिक संस्थाहरूका आआफ्नै लाभ र हानिका क्षेत्र हुने भएकाले यी दुवैको समान रूपले विकास हुनु आवश्यक छ
|
निजी र सार्जजनिक संस्थाहरूका आआफ्नै लाभ र हानिका क्ेषत्र हुने भएकाले यी दुवैको समान रूपले विकास हुनुआवश्यक छ
| 4 |
['substitution', 'transposition', 'concatenation', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 1]
|
प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४७५ को तुलनामा आव २०७५७६ मा मानव बेचविखन तथा ओसारपसारका मुद्दामा कमी आएको हो
|
प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४७५ को तुलनामा आव २०७५७६ मा मानव बेचविखन तथा ओसारपसारका मुद्दामा कमी आएको हो
| 4 |
['substitution', 'substitution', 'transposition', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
पर्यटनमन्त्री रवीन्द्र अधिकारीले शुक्रबार पदबहालीका क्रममा पहिलो नीतिगत निर्णय गर्दै सन् २०२० मा १५ लाख पर्यटक पुयाउने लक्ष्यसहित प्रवद्र्धनात्मक अभियानलाई तीव्रता दिने बताउनुभयो
|
पर्यटनमन्त्री वरीन्द्र अधिकारीले शुक्रबअर पदबहालीका क्रममा पहिलो नीतिगत निर्णय गर्दै सन् २०२० मा १५ लाख पर्यटक पुयाउने लक्ष्यसहित प्रवद्र्धनात्मक अभियानलाई तीव्रता दिने बताउनुभयो
| 4 |
['substitution', 'substitution', 'substitution', 'transposition']
|
[0, 1, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
अहिले काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर रु ११० तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु ९७ छ
|
अहिले काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर रु ११० ताथ डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु ९७
| 4 |
['transposition', 'omission', 'word_space', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
विद्यालयमा उनका सहपाठी साथीका अभिभावक आएर आफ्ना बालबच्चाको रेखदेख गर्दा पनि उनको मन पटकपटक छियाछिया भएको छ
|
विद्यालयमा उनका सहपाठी साथीका अभिभावक आएर आफ्ान भअलबच्चाको रेखदेख गर्दा पनि उनको मन पटकपटक छियाछिया भएको छ
| 4 |
['substitution', 'transposition', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 1, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
त्यहाँ जति थिए, ती सबै मैले भोगेको समस्याबाट गुज्रिएका रहेछन्
|
त्यहाँ जति थिए, ती सबै मैले भोगेको समस्याबाट गुज्रिकएा रहैछन्
| 3 |
['transposition', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1]
|
प्रधानमन्त्री र ऊर्जामन्त्रीबीच भएको सम्झौताअनुसार सुनकोसी मरिन डाइभर्सनको काम चालू वर्षदेखि सुरु गर्ने उल्लेख छ
|
प्रधानमन्त्री र ऊर्जामन्त्रीबीच भएको सम्झौताअनुसार सुनकोसीमरिन डाइभर्सनको काम चालू वर्षदेखि सुरु गर्नेउल्लेख छ
| 4 |
['substitution', 'concatenation', 'concatenation', 'substitution']
|
[1, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 1, 0, 0]
|
माझी, मुसहर बोटे तथा आदिवासी समुदायलाई विनाशर्त कानूनतः व्यवस्था गरिएको जंगली सागसिस्नु र कन्दमूल संकलन तथा माछा मार्नका लागि सहज वातावरण मिलाउनुपर्ने उनीहरुको माग छ
|
माझी, मुसहर बोटे तथा आदिवासी समुदायलाईविनाश्रत कानूनतः व्यवस्था गरिएको जंगली सागसिस्नु र कन्दमूल संकलन तथा माछा मार्नका सहज वातावरण मिलाउनुपर्ने उनीहरुको माग छ
| 4 |
['substitution', 'omission', 'transposition', 'concatenation']
|
[0, 0, 0, 0, 0, 1, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
बिदा लिदा शिक्षक आफैँले रजिस्टरमा कारण खुलाउनुपर्छ
|
बिदा िलदा शिक्षक आफैँले रजिस्टरमा कारण खुलाउनुरप्छ
| 2 |
['transposition', 'transposition']
|
[0, 1, 0, 0, 0, 0, 1]
|
उहाँले बैठकमा उपस्थित नहुने, विधेयक छलफल र अन्य कुनै पनि छलफल प्रक्रियामा भाग नलिने र जनतासामु गरेका वाचा पूरा नगर्ने जनप्रतिनिधिलाई फिर्ता गर्न मिल्ने व्यवस्थासहितको कानुन पारित हुनुपर्ने बताउनुभयो
|
उहाँले बैठकमा उपस्थित नहुने, विधेयक छलफल र अ्नय पनि छलफल प्रक्रियामा भाग नलिने र जनतासामु घरेका वाचा पूरा नगर्ने जनप्रतिनिधिलाई फिर्ता गर्न मिल्ने व्यवस्थासहितको कानुन पारितहुनुपर्ने बताउनुभयो
| 4 |
['substitution', 'concatenation', 'transposition', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
परिवर्तन र विकासका लागि युवालाई नेतृत्व दिनुपर्छ भन्ने नारामा अगाडि बढेका छन् नेपाल मजदुर किसान पार्टीका तर्फबाट वडाध्यक्षका उम्मेदवार ई सबिन महर्जन
|
परिवर्तन र विकासका लागि युवालाई नेतृत्वदिनुपर्छ भन्ने नारामा अगाडि बढेका छन् नेपाल मजदुर किसान पार्टीका तर्फबाट वडाध्यक्षका उम्मेदवार ई सबिन महर्नज
| 4 |
['concatenation', 'substitution', 'word_space', 'transposition']
|
[1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
अहिले केटालाई केटी, केटीलाई केटा कमै खोज्नुपर्छ यलु जोशी बाढी पहिरोमा परी मृतकको संख्या ३४ पुग्यो, राप्तिमा पानी बढ्याे गोरखापत्र अनलाइन काठमाडौं, असार २८ गते
|
अहिले केटालाई केटी, केटीलाई केटा कमै खोज्नुपर्छ यलु जोशी बाढी फहिरोमा परी मृतकको संख्या ३४ पुग्यो, राप्तिमा पानी बढ्याै गोरखातप्र अनलाइन काठमाडौं, असार २८ गते
| 4 |
['transposition', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 1, 1, 0, 0, 0, 0, 0]
|
४१ जना साधारण सदस्यबाट चुनिएको यो समितिका सचिवमा मणिराज उपाध्याय, कोषाध्यक्षमा उमाकान्त दास, सदस्यमा गोपालदास श्रेष्ठ, मणिन्द्रराज श्रेष्ठ, श्यामप्रसाद र इन्द्रकान्त मिश्र रहनुभयो
|
४१ जना साधारण सदस्यबाट चुनिएको यो समितिका सचिवाम मणिराज उपाध्याय, कोषाध्यक्षमा उमाकान्त दास, सदस्यमा गोपालदास श्रेष्ठ, मणिन््दरराज श्रेष्ठ, श्यामप्रसाद र इन्द्रकान्त मिश्र रहनुभयो
| 4 |
['word_space', 'transposition', 'transposition', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
विद्यालयसँग चार पक्की भवन छन् भने कम्प्युटर र विज्ञान प्रयोगशालालगायतको सुविधासमेत उपलब्ध छ
|
वि्दयालयसँग चार पक्की भवन छन् भने कम्प्युटर र विज्ञान प्रयोगशालालगायतको सुविधासमेत उपलब्ध छ
| 4 |
['substitution', 'transposition', 'substitution', 'substitution']
|
[1, 0, 0, 1, 0, 1, 0, 0, 1, 0, 0, 0, 0]
|
देशभर सरकारी र सार्वजनिक जग्गाको खोजी र संरक्षणको अभियान नै सुरु भएको छ
|
देशभर सरकारी र सार्वजनिक जग्गाको खोजी र संरक्षणको अभियान ने सरुु भएको छ
| 3 |
['substitution', 'transposition', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0]
|
उहाँले पछिल्लो समय चर्चहरुमा सुरक्षा व्यवस्था कडा पारिएको पनि जानकारी दिनुभयो
|
उहाँले पछिल्लो समय चर्चहरुमा सुरक्षा व्यवसथ्ा कडापरािएको पनि जानकारी दिनुभयो
| 3 |
['transposition', 'concatenation', 'transposition']
|
[0, 0, 0, 0, 0, 1, 1, 1, 0, 0, 0]
|
उनलाई असुरहरूले पनि सम्मान गर्ने गरेकाले उनको आश्रममा राख्दा असुरहरूले शङ्का गर्दैनन् र आफ्नो हातहतियार सुरक्षित हुन्छन् भन्ने देवताहरूको सोचाइ थियो
|
उनलाई असुरहरूले पनि सम्मान गर्ने गरेकाले उनको आश्रममा राख्दा असुरहरूले शङ्का गर्ैदनन् र आफ्नो हातहतियारसुरक्षित हुन्छन् भन्ने देवताहरूको सोचाइ थियो
| 4 |
['word_space', 'word_space', 'concatenation', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
त्यो प्रकारले जाने हो भने उहाँहरूको जति जिम्मेवारी छ, संविधानले तोकेको छ, उहाँहरूबाटै आर्थिक गतिविधि विस्तार हुने बाटो खुल्दैछ
|
त्यो प्रकारले जाने होभने उहाँहरूको जति जिम्मेवारी छ, संविधानले तोकेको छ, उहाँहरूबाटै रआ्थिक गतिविधि विस्तार हुने बाटो खुल्दैछ
| 4 |
['transposition', 'word_space', 'word_space', 'concatenation']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
तर, प्रदेश सभा गठन नभएसम्मका लागि हालको रुपान्तरित संसद्ले नै सम्बन्धित प्रदेशको सहमति नभए पनि सीमा हेरफेरको अधिकार पाएको छ
|
तर, प्रदेश भसा गठन नभएसम्मका लागि हालको रुपान्तरित संसद्ले नै सम्बन्धित प्रदेशको सहमति नभए पनि सीमा हेरफेरको अधिकार पाएको छ
| 4 |
['substitution', 'transposition', 'substitution', 'substitution']
|
[1, 0, 1, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
उमेर विवादमा भने प्रमाणपत्र जारी भएको एक वर्षभित्र सच्याउन निवेदन दिनुपर्नेछ
|
उमेर विवादमा भने प्रमाणपत्र जारी भएको एक वर्षभित्र निवेदन दिनुपर्नेछ
| 3 |
['substitution', 'substitution', 'omission']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1]
|
सजना श्रेष्ठ सम्झनुुहुन्छ, मलाई मित लगाइदिँदा एउटा कोठामा लगियो, पर्दाले एकअर्कोको मुख नदेख्ने गरी छोपेर टीका लगाइदिनुभयो
|
सजना श्रेष्ठ सम्झनुुहुन्छ, मलाई मित लगाइदिँदा एउटा कोठामा लघियो, पर्दाले एकअर्कोको मुख नदेख्ने गरी छोपेर टीका लगाइदिनुभयो
| 4 |
['word_space', 'substitution', 'substitution', 'word_space']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
तीन दशकदेखि गाउँमा बस्दै आउनु भएका ८६ वर्षीय लालबहादुर कुँवरले पहिलो पटक गाउँमा तलब रकम बाँडेको देखेको बताउनुभयो
|
तीन दशकदेखि गाउँमा बस्दै आउनू भएका ८६वर्षीय लालबहादुर कुँवरले पहिलो पटक गाउँमा तलब रकम बाँडैको देखेको बताउनुभयो
| 4 |
['substitution', 'concatenation', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
दक्षिण कोरियाली एकतामन्त्री चो म्योङ गियोन उक्त प्रतिनिधिमण्डलको स्वागतका लागि विमानस्थल पुग्नुभएको थियो
|
दक्षिण कोरियाली एकतामन्त्री चो म्योङगियोन उकथ् प्रतिनिधिमण्डलको स्वागतका लागि विमानस्थल पुग्नुभएको थियो
| 4 |
['transposition', 'substitution', 'substitution', 'concatenation']
|
[1, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
यस आधारमा स्थानीय निकायको न्यायिक सवाल महिलाको हातमा गएको विश्लेषणप्रति नकार्ने ठाउँ देखिन्न
|
यस आधारमा स्थानीयनिकायको न्यायिक सवाल हातमा गएको नकार्ने ठाउँ देखिन्न
| 4 |
['concatenation', 'omission', 'omission', 'word_space']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
कार्यशालामा नेपाल लगायत भारत र बंगलादेशका युवा र ख्यातिप्राप्त ७० जना जलरङकर्मीको सहभागिता रहेको थियो
|
कार्यशालामा नेपाल लगायत भअरत बंगलादेशका युवा र ख्यातिप्राप्त ७० जना जलरङकर्मीको सहभागिता रहेोक थियो
| 4 |
['transposition', 'substitution', 'omission', 'word_space']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
धेरैबेरसम्म होश खुलेको थिएन, दिनेशले थप्यो
|
धेरैबेरसम्म ोहश खुलेको थिएन, दिनेशले थप्यो
| 2 |
['substitution', 'transposition']
|
[1, 1, 0, 0, 0, 0]
|
सरकारका प्रवक्तासमेत रहनुभएका राज्यमन्त्री बाँस्कोटाले सूचना प्रविधिको नाममा राष्ट्रिय सुरक्षा र व्यक्तिगत अधिकारमाथि आँच आउनेगरी व्यवसाय गर्न कसैलाई छुट नभएको स्पष्ट पार्दै ती दुई विषयलाई मानवाधिकारसित तुलना गर्न सकिँदैन भन्नुभयो
|
सरकारका प्रवक्तासमेत रहनुभएका राज्यमन्त्री सूचना प्रविधिको नाममा सुरक्षा र व्यक्तिगत अधीकारमाथि आँच आउनेगरी व्यवसाय गर्न कसैलाई छुट नभएको स्पष्ट ती दुई विषयलाई मानवाधिकारसित तुलना गर्न सकिँदैन भन्नुभयो
| 4 |
['substitution', 'omission', 'omission', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
मुख्यमुख्य चोकमा भाडा सूचीको बोर्ड राख्ने तयारी समेत भइरहेको विभागले जनाएको छ
|
मुख्यमुख्य चोकमा भाडा सूचीको भोर्ड राख्ने तयारी समेत भइरहेको वीभागेल जनाएको छ
| 3 |
['transposition', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0]
|
अन्तर्राष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप फुटबलको आठौँ सस्करण यो वर्ष आगामी पुस ८ गतेदेखि सुरु हुने भएको छ
|
अन्तर्राष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप फुटबलको आठौँ सस्करण यो वर्ष आगामी पुस ८ गतदेेखि सुरु हूने एभको छ
| 4 |
['substitution', 'transposition', 'transposition', 'substitution']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 1, 0]
|
यात्रुले बिहान १० देखि बेलुका ४ बजेसम्म बसमै कुर्नुपर्ने यात १० बजेअगावै र ४ बजेपछि गन्तव्यमा पुग्नुपर्ने बाध्यताकै कारण टाढाटाढा जानुपर्ने यात्रीलाई समस्या छ
|
यातर्ुले बिहान १० देखि बेलुका ४ बजेसम्म बसमै कुर्नुपर्ने यात १० बजेअगावै र ४ बजेपछि गन्तव्यमा पुग्नुपर्ने बाध्यताकै कारण टाढाटाढा जानुपर्ने यात्रीलाई समस्या छ
| 4 |
['word_space', 'substitution', 'transposition', 'substitution']
|
[1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
आमरण अनशनरत डा गोविन्द केसीका मागका विषयमा सरकार गम्भीर रहेको उहाँले बताउनुभयो
|
आमरण अनशनरत गोविन्द केसीका मागका विषयमा सरकार गम्भीर रहेको उहाँले बताउनुभयो
| 3 |
['word_space', 'transposition', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
निरपेक्ष गरिबीलाई पाँच वर्षमा वाम गठबन्धनको घोषणापत्रले शून्यमा झार्ने भनेको छ
|
निरपेक्ष गरिभीलाई पाँच वर्षमा वाम गठभन्धनको ोघषणापत्रले शून्यमा झार्ने भनेको छ
| 3 |
['substitution', 'substitution', 'transposition']
|
[0, 1, 0, 0, 0, 1, 1, 0, 0, 0, 0]
|
बाँझो जमिन समेत जम्मा ४१ लाख २१ हजार हेक्टर अर्थात कूल आठ करोड २४ लाख २० हजार रोपनी जग्गामा खेती गर्न सकिन्छ
|
बाँझो जमिन समेतजम्मा ४१ लाख २१ हजार हेक्टर अर्थात कूल आठ करोड २४ लाख २० हजार रोपनी जग्गामा गर्न सकिन्छ
| 4 |
['concatenation', 'omission', 'transposition', 'substitution']
|
[0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
यस्तो अवस्थामा मानव जीवनको रक्षा गर्नु र मानवताको संरक्षण गर्नुभन्दा महवपूर्ण अर्को काम केही हुँदैन
|
यस्तो अवस्थामा मानव जीवनको रक्षा गर्नु र मानवताको संरक्षण गर्नुभन्दा महवपूर्ण अर्को काम केही हुँदैन
| 4 |
['word_space', 'substitution', 'substitution', 'word_space']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
सन् २०१५ पछि पटकपटक जिहादी अतिवादी समूहले फ्रान्सका विभिन्न ठाउँलाई लक्षित गरी आक्रमण गराएका छन्
|
सन् २०१५ पछि पटकटपक जिहादी अतिवादी समूहले फ्रान्सका विभिन्न ठाउँलाई लक्षित गरी आक्रमण गराएका छन्
| 4 |
['word_space', 'substitution', 'transposition', 'substitution']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0]
|
यस्तै विगतमा दुई देशका सरकारका बीचमा भएको सहमति तथा सहकार्यका विविध विषयलाई कार्यान्वयनमा ल्याउनसमेत आफूहले पहल गर्ने उहाँले जानकारी दिनुभयो
|
यस्तै विगतमा दुई देशका सरकारका बीचमा भएको सहमति तथा सहकार्यका विविध िवषयलाई कार्यान्वयनमा ल्याउनसमेत आफूहले पहल गर्ने उहाँले जानकारी दिुनभयो
| 4 |
['word_space', 'transposition', 'substitution', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 1]
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.