correct
stringlengths 1
255
| incorrect
stringlengths 1
259
| error_count
int64 1
4
| error_types
stringclasses 780
values | copy_labels
stringlengths 3
186
|
---|---|---|---|---|
निर्वाचन ताका परिणाम भाँड्ने सुनियोजित षडयन्त्रको संज्ञा दुवै अध्यक्षले दिए
|
निर्वाचन तअका परिणाम भाँड्ने सुनियोजित संज्ञा दुवै अध्यक्षले दिए
| 3 |
['substitution', 'substitution', 'omission']
|
[0, 1, 0, 0, 0, 1, 0, 0, 0]
|
शिवरात्रि पर्वका लागि डोलेश्वर आउने साधुसन्त र बाबामध्ये क वर्गलाई रु एक हजार १११, ख वर्गलाई रु ७७७ र ग वर्गका लागि रु ५५५ दक्षिण तथा एकएक थान कम्बल, दुईदुई थान धोती र एकएक थान कमण्डल प्रदान गरी बिदाई गरिने भएको छ
|
शिवरात्रि पर्वका लागि डोलेश्वर आउने साधुसन्त र बाबामध्ये क वर्गलाई रु एक हजार १११, ख वर्गलाई रु ७७७ र ग वर्गका लागी५५५ दक्षिण तथा एकएक थान कम्बल, दुईदुई थान धोती र एकएक थान कमण्डल प्रदान गरी बिदाई गरिने भएको छ
| 4 |
['substitution', 'omission', 'concatenation', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
यस विषयमा छलफल गर्दा तीनवटा धारणाले काम गर्छ
|
यस विषयमा छललफ गर्दा तीनवटा धराणाले काम गर्छ
| 2 |
['transposition', 'transposition']
|
[0, 0, 1, 0, 0, 1, 0, 0]
|
कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनका लागि एकजुट हुनुको विकल्प नभएको महासचिव वैद्यको भनाइ थियो
|
कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनका लागि एकजुट हुनुको विकल्प नभएको महासचिव वैद्यको भानइ थियो
| 4 |
['substitution', 'transposition', 'word_space', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 1]
|
प्रत्यक्षतः नेकपा माओवादी केन्द्रले निर्वाचनको कुरा गरे पनि सारमा यो शक्ति मधेशको भावी मत परिणामबाट आशंकित छ र निर्वाचनको माहोल बनाउन उदासिन देखिएको छ
|
प्रत्यक्षतः नकेपा माओवादी केन्द्रले निर्वाचनको कुरा गरे पनि सारमा यो शक्ति मधेशको भावी मत परिणामबाट आशंकित निर्वाचनको माहोल बनाउन उदासिन देखिएको छ
| 4 |
['omission', 'transposition', 'omission', 'word_space']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ६ बजे खसेको पहिरोले गर्दा सडक अवरुद्ध हुन पुगेको र सो क्षेत्रमा अझै पानी परिरहेकोे छ
|
जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ६ बजे खसेको फहिरोले गरद्ा सडक अवरुद्धहुन पुगेको र सोक्षेत्रमा अझै पानी परिरहेकोे छ
| 4 |
['substitution', 'concatenation', 'concatenation', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
२०४५ सालदेखि पार्टीमा आबद्ध उहाँ २०६४ मा तरुण दलको जिल्ला अध्यक्ष हुनुहुन्थ्यो
|
२०४५ सालदेखि पार्टीमा आबद्ध उहाँ २०६४ म ा तरुण दलको जिल्ला अध्यक्ष हुनुहुन्थ्यो
| 3 |
['substitution', 'substitution', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0]
|
नेपाल विद्युत्् प्राधिकरणले भारतबाट दैनिक कति बिजुली किनिरहेको छ
|
नेपाल विद्युत्् फ्राधिकरणले भारतबाट कति बिजुली किनिरहेको छ
| 3 |
['omission', 'substitution', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 0, 1]
|
असिना पानी तथा चट्याङका कारण टावरमा आएको खराबीसँगै सेवा अवरुद्ध भएको बताइएको छ
|
असिना पानी तथा चट्याङका टावरमा आएको खराबीसँगै सेवा अवरुद्ध भएको बताइएको छ
| 3 |
['substitution', 'omission', 'substitution']
|
[1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
नारीका वेदना र बाध्यतामा शिक्षित नारीसमेत संवेदनहीन बनेका तितो व्यवहारबाट कैयौँ गर्भवती महिला र तिनका परिवार पीडित हुन्छन् तर बाहिर राम्ररी पर्दामा आउँदैनन्
|
नारीका र बाध्यतामा शिक्षित नारीसमेत संवेदनहीन बनेका तितो व्यवहारबाट कैयौँ घर्भवती महिला र तिनका परिवार पीडित हुन्छन् तर बाहिर राम्ररी आउँदैनन्
| 4 |
['omission', 'omission', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
तेह्रथुममा जलवायु परिवर्तन अनुकूलन तथा ऊर्जा क्षेत्रको विकासका लागि जिल्ला जलवायु तथा ऊर्जा योजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ
|
तेह्रथुममा जलवायु रपिवर्तन अनुकूलन तथा ऊर्जा क्षेत्रको विकासका लागि जिल्ला जलवायु तथा ऊर्जा योजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ
| 4 |
['substitution', 'transposition', 'substitution', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
यादव परिवारले बाहिरका कामदार बोलाएर काम गराउन खोज्दा समेत स्थानीय व्यक्तिले काम गर्न नदिएर गाउँमा बस्नै नसक्ने अवस्था उत्पन्न भएको पीडित पप्पु यादवले बताउनुभयो
|
यावद परिवारले बाहिरका कामदार बोलाएर काम गराउन खोज्दासमेत स्थानीय व्यक्तिले कअम गर्न नदिएर गाउँमा बस्नै नसक्ने अवस्था उत्पन्न भएकौ पीडित पप्पु यादवले बताउनुभयो
| 4 |
['substitution', 'concatenation', 'substitution', 'transposition']
|
[1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
तर आजको काँग्रेसले यो जनअपेक्षालाई प्रतिपक्षको रूपमा पूरा गर्न सक्छ कि सक्दैन भन्ने अहम् प्रश्न उपस्थित भएको छ
|
तर आजको कागँ्रेसले यो जनअपेक्षालाई प्रतिपक्षको रपूमा पूरा गर्न षक्छ कि सक्दैन भन्ने अहम् प्रश्न उपस्थित भएको छ
| 4 |
['substitution', 'transposition', 'transposition', 'substitution']
|
[1, 0, 1, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
चालू आर्थिक वर्ष २०७४७५ मा जिल्लामा कृषकलाई १३ हजार ३०० किलो मकैको बीउ वितरण गरिएको छ
|
चालू आर्थिक वर्ष २०७४७५ मा झिल्लामा कृषकलईा १३ हजार ३०० मकैको बिउ वितरण गरिएको छ
| 4 |
['substitution', 'omission', 'substitution', 'transposition']
|
[0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
तिनीहरूको अस्तित्व रहन्छ कि बानेश्वरको सनकसिंह टण्डन सत्तल र वाग्मती पारिको हनुमान मूर्तिको सत्तल झैँ भव्य भवनमा परिवर्तन हुँदा पनि आँखा चिम्लिइन्छ
|
तिनीहरूको अस्तित्व की बानेश्वरको सनकसिंह टण्डन सत्तल र वाग्मती पारिको हनुमान मूर्तिको झैँ भव्य भवनमा परिवर्तन हुँदा पनि आँखा चिम्लिइन्छ
| 4 |
['substitution', 'omission', 'substitution', 'omission']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
विदेशमा नेपाली उत्पादनको बेग्लै पहिचान छ
|
विदेशमा नेपाली उत्ापदनको बेग्लै पहिचअन छ
| 2 |
['transposition', 'substitution']
|
[0, 0, 1, 0, 1, 0]
|
प्रविधि र यन्त्र उपकरणको प्रयोगले मानवीय श्रम कम हुने तथा उत्पादन लागत घटाएर बढी मुनाफा गर्न सकिने मल्लको अनुभव छ
|
प्रवििध र यन्त्र उपकरणको प्रयोगेल मानवीय श्रम कम हुने तथा उत्पादन लागत घटाएर बढी मुनाफा गर्न सकिने मल्लको अनुभव छ
| 4 |
['transposition', 'transposition', 'transposition', 'substitution']
|
[1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
अरुले जे जे भने पनि हातमा सीप, मनमा आँट र इच्छा शक्ति भएकाले सिलाइ कटाइ सेन्टर खोलेँ, हेमनले सुनाउनुभयो
|
अरुले जे जे भने पनि हातमा सिप, मनमा आँट र इच्छा शक्ति भएकाले सिलाइ कटाइ सेनट्र खोलेँ, हेमनले सुानउनुभयो
| 4 |
['substitution', 'substitution', 'transposition', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 1]
|
ती विद्यालयमा माध्यमिक शिक्षा परीक्षाको उत्र्तीण प्रतिशत ९६ देखि १०० सम्म छ
|
ती विद्यालयमा माध्यमिक शिक्ाष परीक्षाको उत्र्तीण प्रतिशत देखि १०० सम्म छ
| 3 |
['word_space', 'transposition', 'omission']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
यस प्रकारको प्रवृत्ति स्वीकार्य हुन सक्दैन
|
यस प्रकारको प्रवृत्ति स्वीकार्य हनु सक्दैन
| 2 |
['transposition', 'substitution']
|
[0, 1, 0, 0, 1, 0]
|
विषाणुबाट सर्ने हुँदा यो रोगको उपचार सम्भव नभएको पशु चिकित्सकहरू बताउँछन्
|
विषाणुबाट सर्ने हुँदायो रोगको उपचारसम्भव नभएको पशु चिकित्सकहरू बताउँछन्
| 3 |
['transposition', 'concatenation', 'concatenation']
|
[0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
सात सय ३१ मध्ये पाँच सय ८० नियमित सञ्चालनमा छन्
|
सात सय ३१ मध्ये पाँच सय ८० नियमित सञ्चालनमा छन्
| 2 |
['substitution', 'word_space']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
अबको १० दिनसम्म मतपेटिका सुरक्षा घेराभित्र राखिने निर्वाचन आयोगले जनाएको छ
|
अबको १० दिनसम्म मतपेटिका सुरक्षा घेराभित्रराखिने निर्वाचन आयोगले जनाएको छ
| 3 |
['substitution', 'concatenation', 'word_space']
|
[0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0]
|
सरकारले तदनुरूप संशोधन प्रस्ताव संसद्मा दर्ता गर्न नपाउँदै त्यसमा पनि असहमति मात्र जनाएनन्, मधेशवादी दलले चुनावमा नजाने निर्णय गरे
|
सरकारले तदनुरूप संशोधन प्सर्ताव संसद्मा दर्ता गर्न नपाउँदै तय्समा पनि सअहमति मात्र जनाएनन्, मधेशवादी दलले चुनावमा नजाने निर्णय गरे
| 4 |
['transposition', 'transposition', 'transposition', 'substitution']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
मतको रक्षाका लागि निर्वाचन शिक्षा अनिवार्य छ
|
तमको रक्षाका लागि निर्वाचन शीक्षा अनिवार्य छ
| 2 |
['transposition', 'substitution']
|
[1, 0, 0, 0, 1, 0, 0]
|
ग्रिड इन्टरकनेक्सन समझादारीमा भएको हस्ताक्षर युगान्तकारी छ तर अहिले नै यसको परिणाम आँकलन गर्न कठिन छ
|
ग्रिड इन्टरकनेक्सन समझादारीमा भएको हसत्ाक्षर युगअन्तकारी छ तर अहिले नै यसको परिणाम आँकलन गर्न कठिन छ
| 4 |
['substitution', 'word_space', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
|
प्रतिकारात्मक स्वास्थ्यका सवालमा जनचेतना अभिवृद्धि गर्ने आशयसाथ आएको यो अभियान हरप्रकारले सान्दर्भिक देखिन्छ
|
प्रतिकारात्मक स्वास्थ्यका सवालमा जनचेतना अभिवृद्धि घ्रने आशयसाथ आएको यो अभियान हरप्रकारले ासन्दर्भिक देखिन्छ
| 4 |
['substitution', 'transposition', 'word_space', 'transposition']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0]
|
सडक निर्माण गर्ने अधिकार ठेकेदारमा निहित हुने भएकाले स्थानीयसँग समन्वय नगरिकन सडक निर्माण तथा मर्मत गर्दा अहिले धेरैले सास्ती खेप्नुपरेको उहाँले गुनासो गर्नुभयो
|
सडक निर्माण गर्ने अधिकरा ठेकेदारमा निहित हुने भएकाले स्थानीयसँग नगरिकन सडक निर्माण तथा मर्मत गर्दा अहिले धेरैले सास्ती खेप्नुपरेको उहाँले गुनअसो गर्नुभयो
| 4 |
['substitution', 'omission', 'transposition', 'word_space']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
प्रदेश नं ३ का आन्तरिक मामिला मन्त्री शालिकराम जमरकट्टेलले प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापालाई टेलिफोन गरेर प्राकृतिक स्रोत साधनको अवैध रुपमा भइरहेको दोहनको तत्काल अन्त्य गर्न निर्देशन दिनुभएको हो
|
प्रदेश नं ३ का आन्तिरक मामिला मन्त्री शालिकराम जमरकट्टेलले प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापालाई टेलिफोन गरेर प्राकृतिक स्रोत साधनको अवैध भइरहेको दोहनोक तत्काल अन्त्य रग्न निर्देशन दिनुभएको हो
| 4 |
['transposition', 'transposition', 'omission', 'transposition']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0]
|
अकुपञ्चर उपचार पद्धतिका आफ्नैखालका उपचार गर्ने औजार हुन्छन्
|
अकपुञ्चर उपचार पद्धतिका आफ्नैखालका उपचार रग्ने औजार हुन्छन्
| 2 |
['transposition', 'transposition']
|
[1, 0, 0, 0, 0, 1, 0, 0]
|
सुख्खा बन्दरगाह काठमाडौँदेखि १५० किलोमिटर दूरीमा रहेको छ
|
सुख्खा बन्दरगाह काठमअडौँदेखि १५० किलोमिटर दूरीमा रहेको छ
| 2 |
['substitution', 'substitution']
|
[0, 0, 1, 1, 0, 0, 0, 0]
|
घटनास्थलमा झण्डै ३० जना अग्निनियन्त्रक परिचालन गरिएको थियो
|
घटनास्थलमा झण्डै ३० जना अगन्िनियन्त्रक परिचालन गरिएकोथियो
| 2 |
['transposition', 'concatenation']
|
[0, 0, 0, 0, 1, 0, 1, 0]
|
निर्यात १० प्रतिशतले बढ्दा आयात २४ प्रतिशतले बढेको छ
|
िनर्यात १० प्रतिशलते बढ्दा आयात २४ प्रतिशतले बढेको छ
| 2 |
['transposition', 'transposition']
|
[1, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
सोमबार भारत भ्रमणको क्रममा अहमदाबाद पुग्नुभएका अमेरिकी राष्ट्रपति ट्रम्प मंगलबार दिनभरि दिल्लीमा उच्चस्तरीय भेटघाट र वार्तामा बिताउनुहुनेछ
|
सोमबार भारत भ्रमणको क्मरमा अहमदाबाद पुग्नुभएका अमेरिकी राष्ट्रपति ट्रम्प मंगलबार दिनभरि दिल्लीमा उच्चस्तरीय भेटघाट र वार्तामा बिताउनुहुनेछ
| 4 |
['substitution', 'word_space', 'substitution', 'transposition']
|
[0, 0, 0, 1, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
तर वर्तमान समयमा युद्ध ज्यादै खर्चिलो बन्न पुगेको छ
|
तर वर्तमान समयमा युद्ध ज्यादै खर्चिलो बन्न पगुेको छ
| 2 |
['substitution', 'transposition']
|
[1, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
हो, यसका लागि सरकारले वास्तविक समस्या समाधानमा निकै जोड दिनुपर्छ
|
हो, यसका लागि सरकारले वसा्तविक समस्या समाधानमा निकै जोड दिनुरपछ्
| 3 |
['transposition', 'transposition', 'transposition']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1]
|
उम्मेदवारी मनोनय दर्ता गर्ने दुई दिन अगाडि वैशाख १७ गते संविधान संशोधन प्रस्ताव पारित गराउने सत्ता पक्षको योजना सफल हुने सङ्केत नदेखिएपछि २१ गतेसम्मका लागि संसद् बैठक स्थगित गरिएको आरोप प्रतिपक्षी दलले लगाएका छन्
|
उम्मेदवारी मनोनय दर्ता घर्ने दुई दिन अगाडि वैशाख १७ गेत संविधान संशोधन प्रस्ताव पारित गराउने सत्ता पक्षको योजना सफल हुने सङ्केत नदेखिएपछि २१ गतेसम्मका लागि संसद् बैठक स्थगित आरोप प्रतिपक्षी दलले लगाएका छन्
| 4 |
['omission', 'transposition', 'substitution', 'substitution']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
नैतिकता र सदाचारजस्ता कुरामा प्रत्यक्ष जोडिएको संस्कृत शिक्षालाई अनिवार्य बनाइनुपर्नेमा बेवास्था गरिएकाले समस्याका रुपमा देखिएको छ
|
नैतिकता र सदाचारजस्ता कुरामा प्रत्यक्ष जोडिएको संस्कृत शिक्षालाई अनिवार्य बनाइनुपर्नेमा बेवास्थागरिएकाले समस्याका रुपमा देखिएको छ
| 4 |
['transposition', 'substitution', 'concatenation', 'substitution']
|
[0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
ठिनीबाट मुक्तिनाथ यात्रा गर्न २४ किमी पर्दछ, जसका लागि जिपमा यात्रा गर्दा डेढ घण्टा लाग्छ
|
ठिीनबाट मुक्तिनाथ यात्रा गर्न २४ किमी पर्दछ, जसका लागि जिपमा यात्रा गर्दा डेढ घण्टा लाग्छ
| 4 |
['substitution', 'transposition', 'substitution', 'word_space']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0]
|
उपसमितिले सम्बन्धित विज्ञ, विशेषज्ञ र प्रावधिकसँग छलफल गरेर समितिसमक्ष प्रतिवेदन पेस गर्नुपर्नेछ
|
उपसमितिले सम्बन्धित विज्ञ, विशेषज्ञ र प्रावधिकसँगलछफल गरेर समितिसमक्ष प्रतिेवदन पेस गर्नुपर्नेछ
| 4 |
['concatenation', 'transposition', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 1, 0, 1, 1, 0, 0, 0]
|
तुलनात्मक रूपमा हेर्दा २०६२०६३ को जनआन्दोलनपछि वैदेशिक रोजगारीमा जानेक्रम ह्वात्तै बढेको देखिन्छ
|
टुलनात्मक रूपमअ हेर्दा२०६२०६३ को जनआन्दोलनपछि वैदेशिक रोजगारीमा जानेक्रम ह्वात्तै बढेको देखिन्छ
| 4 |
['word_space', 'concatenation', 'substitution', 'substitution']
|
[1, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
बालबालिकालाई राम्रो शिक्षा दिन आग्रह गर्दै नगरप्रमुखले भन्नुभयो तपाईहरुलाई सेवा, सुविधाका विषयमा के के गर्नु पर्ने हो, म तयार छु, तर तपाईहरुले राम्रोसँग पढाइ दिनुहोला
|
बालबालिकालाई राम्रो शिक्षा दिन आग्रह गर्दै नगरप्रमुखले भन्नुभयो तपाईहरुलाई सेवा, सुविधाका विषयमा के केगर्नु पर्ने हो, म तयार छु, तर तपाईहरुले राम्रोसँघ पढाइ दिनुहोला
| 4 |
['substitution', 'substitution', 'substitution', 'concatenation']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 1, 0]
|
प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र त्यसको नतिजा खोज्ने दोस्रो पाटो हुन्छ
|
प्रभावकारी रूपमा कार्यान्यवनगर्ने र त्यसको नतिजा खोज्ने दोस्रो पाोट हुन्छ
| 3 |
['transposition', 'concatenation', 'transposition']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
हाल विश्वका १९२ देशमा भावातीत ध्यान र सिद्धि कार्यक्रमका नाममा यो ज्ञान दिने गरिन्छ
|
हाल विश्वका१९२ देशमा भावातीत ध्यान र सिद्धि कार्यक्रमका नाममा यो गरिन्छ
| 4 |
['concatenation', 'omission', 'substitution', 'omission']
|
[0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
छिनछिनमा घाम लाग्ने, छिनछिनमा पानी परिहाल्ने मौसमले लुकामारी खेलेझैँ लाग्छ
|
छिनछिनमा घाम लाग्ने, छिनिछनमा पाीन परिहाल्ने मौसमले लुकामारी खेलेझैँ लाग्छ
| 3 |
['transposition', 'transposition', 'word_space']
|
[0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0]
|
भारतीय सेनाका जागिरे श्रीमान् जब जागिर छाडेर घर बस्न थाले उनले रक्सीको अम्मलका कारण श्रीमती तथा छोरीलाई मानसिक तथा शारीरिक यातना दिने क्रम बढेपछि २०७० सालबाट श्रीमान् छाडी दुई छोरीको लालनपालन गर्दै साविकको सुरुङ्गा गाविसमा बस्न थालिन्
|
सेनाका जागिरे श्रीमान् जब जािगर छाडेर घर बस्न थाले उनले रक्सीको अम्मलका कराण श्रीमती तथा छोरीलाई मानसिक तथा शारीरिक यातना दिने क्रम बढेपछि २०७० सालबाट श्रीमान् छाडी दुई छोरीको लालनपालन गर्दै साविकको सुरुङ्गा गाविसमा बस्न थालिन्
| 4 |
['omission', 'transposition', 'transposition', 'word_space']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
यस्तै, कानुन व्यवसायीबाट वरिष्ठ अधिवक्ता कुमार रेग्मी, अधिवक्ताद्वय हरिप्रसाद फुँयाल र डा मनोजकुमार शर्मा हुनुहुन्छ
|
यस्तै, कानुन व्यवसायीबाट वरिष्ठ अधिवक्ता अधिवक्ताद्वय हरिप्रसाद फुँयाल र डा मनोजकुमार शर्मा हुनुहुन्छ
| 4 |
['concatenation', 'substitution', 'transposition', 'omission']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
त्यसकारण आज यहाँ घाँसको अभाव थियो
|
त्यसकारण आज यहाँ घासँको अभाव थियो
| 1 |
['transposition']
|
[0, 0, 0, 1, 0, 0]
|
दाफा गाउँदा खिं, बबुचा, ताः लगायत बाजा बजाउने गरिन्छ
|
दाफअ गाउँदा खिं, बबुचा, ताः लगायत बाजा बजाउने गरिन्छ
| 2 |
['substitution', 'substitution']
|
[1, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
प्रहरीले भोजपुरका साल्पासिलिछो गाउँपालिका४ मेम्पाङकी पाँच वर्षीया बालिकालाई करणी गरेको अभियोगमा १६ वर्षीय सन्देश भनिने सविन राईलाई पक्राउ गरेको छ
|
प्रहरीले भोजपुरका साल्पासिलिछो गाउँपालिका४ मेम्पाङीक पाँच वर्षयीा बालिकालाई करणी गरेको अभियोगमा १६ वर्षीय सन्देश भनिने सविन राईलाई पक्राउ गरेखो छ
| 4 |
['transposition', 'substitution', 'substitution', 'transposition']
|
[0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0]
|
यसप्रकार सरकारको तर्फबाट लम्ब्याइएको युद्धविराम समाप्त हुन नपाउँदै सुरक्षा अधिकारीमाथि नै तालिबानले भीषण आक्रमण गरेका थिए
|
यसप्करार सरकारको तर्फबाट लम्ब्याइएको युद्धविराम समाप्त हुन नपाउँदै सुरक्षाअधिकाीरमाथि नै तालिबानले भीषण आक्रमण गरेका थिए
| 4 |
['transposition', 'substitution', 'concatenation', 'transposition']
|
[1, 0, 0, 0, 0, 0, 1, 0, 1, 1, 0, 0, 0, 0, 0, 0]
|
यसरी सार्वजनिक जग्गा अतिक्रमण गरेर भइरहेको उत्खनन रोक्न स्थानीय र केन्द्र सरकारले जोड नदिने हो भने शङ्खरापुर नगरपालिकाको खुलालटार, इन्द्रायणी, घुमारीचोकलगायतका क्षेत्रको बस्तीमाथि ठूलो क्षति पुग्नुको साथै खानेपानीको समेत हाहाकार हुने अवस्था छ
|
यसरी सार्वजनिक जग्गा तअिक्रमणगरेर भइरहेको उत्खनन रोक्न स्थानीय र केन्द्र सरकारले जोड नदिने हो भने शङ्खरापुर नगरापलिकाको खुलालटार, इन्द्रायणी, घुमारीचोकलगायतका क्षेत्रको बस्तीमाथि ूठलो क्षति पुग्नुको साथै खानेपानीको समेत हाहाकार हुने अवस्था छ
| 4 |
['transposition', 'transposition', 'transposition', 'concatenation']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
मेलम्ची खानेपानी आयोजना निर्माण कम्पनी सीएमसी डिरेभेन्ना इटालीलाई वार्ताका लागि पटकपटक आग्रह गर्दा पनि नआएपछि ठेक्का सम्झौता तोड्ने अन्तिम तयारी भएको छ
|
मेलम्ची खानेपानी आयोजना निर्माण कम्पनी सीएमसी डिरेभेन्ना इटालीलाई वार्ताका लागी पटकपटक आग्रह गर्दा पनि नआएपछि ठेक्का सम्झौता तोड्ने अन्तिम तयारी भएको छ
| 4 |
['substitution', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0]
|
आव ०७२७३ मा भने जिल्लामा १० पुरुष, ११ महिला र तीन बालक गरी २४ जना व्यक्ति एचआइभीबाट संक्रमित थिए
|
आव ०७२७३ मा भने जिल्लामा १० पूरुष, ११ महिला र तीन बालक गरी २४ जना व्कय्ति एचआइभीबाट संक्रमित थिए
| 4 |
['transposition', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 1, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
उक्त समयमा पाण्डव मिथिलाको किराँत राजाका क्षेत्रमा बास बसेको उल्लेख छ
|
समयमा पाण्डव मिथिलाको खिराँत राजाका क्षेत्रमा बास बसेको उल्लेख छ
| 3 |
['substitution', 'substitution', 'omission']
|
[0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0]
|
कृषकहरूले वार्षिक रूपमा ११ लाख २९ हजार १० किलो चिया उत्पादन गर्ने गरेको चिया तथा कफी विकास बोर्डले जनाएको छ
|
कृषकहरूले वार्षिक रूपमा ११ लाख २९ हजार १० किलो चयिा उत्पादन गर्ने गरेको चियातथा कफी विकास बोर्डले जनाएको छ
| 4 |
['substitution', 'substitution', 'concatenation', 'transposition']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
त्यसलाई न्यून युरोएसियन ल्यान्ड ब्रिजले चिनाइएको छ
|
त्यसलाई न्यून युरोएसियन ल्यान्ड ब्रिजले चिनाइएको छ
| 2 |
['substitution', 'substitution']
|
[0, 0, 0, 0, 1, 0, 1]
|
रात्रिक्लब बाहिर रमाइलो गरिरहेका व्यक्तिमाथि सडकमा रोकिराखेको कारबाट गोली प्रहार गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ
|
रात्रिक्लब ब ा ह ि र रमाइलो गरिरहेका व्यक्तिमाथि सडकमा रोकिराखेको कारबाट गोली प्रहार रगिएको प्रहरीकौ प्रारम्भिक अनुसन्धानबाट खुलेको छ
| 4 |
['transposition', 'word_space', 'substitution', 'substitution']
|
[1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0]
|
यही क्रममा एकजना भारतीय लडाकू विमानका चालकलाई पाकिस्तानले गिरफ्तार गरी भारतलाई बुझाएको थियो
|
यही क्रममा एकनजा भारतीय लडाकू विमानका चालकलाई पाकिस्तानले गिरफ्तार गरि भारतलाई बुझाकएो थियो
| 4 |
['word_space', 'transposition', 'substitution', 'transposition']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0]
|
सर्वाेच्च अदालतका प्रधानन्यायाधीशविरुद्ध लागेको महाभियोग, जन्ममिति विवाद लगायतका केही घटनाले सर्वसाधारण नागरिकको न्यायालयप्रतिको विश्वास झनै कमजोर तुल्याएको छ
|
सर्वाेच्च अदालतका प्रधानन्यायाधीशविरुद्ध लागेको महाभियोग, नज्ममिति विवाद लगायतका केही घटनलअे सर्वसाधारण नागरिकको न्यायालयप्रतिको विश्वास झनै कमजोर तुल्यएाको छ
| 4 |
['transposition', 'transposition', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
हिजो खच्चडका घण्टीले गुञ्जायमान हुने बाटोमा आजभोलि मोटरसाइकलका हर्न बज्न थालेका छन्
|
हिजो खच्चडका घण्टीले गुञ्जायमान हुनै बाटोमा आजभोलि मोटरसाइकलका हर्न बज्न थालेका छन्
| 4 |
['substitution', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 1]
|
पोखरा बागलुङ राजमार्ग नजिकै पर्ने उक्त रिसोर्ट विशेष गरी मुस्ताङको मुक्तिनाथमा जाने तीर्थयात्रीसँगै अन्य बाह्य तथा आन्तरिक पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको सञ्चालक राजु शर्माले जानकारी दिनुभयो
|
पोखरा राजमार्ग नजिकै पर्ने उक्त रिसोर्ट विशेष गरी मुस्ताङको मुक्तिनाथमा जानै अन्य बाह्य तथा आन्तरिक पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको सञ्चालक राजु शर्माले जानकारी दिनुभयो
| 4 |
['substitution', 'substitution', 'omission', 'omission']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
डडेल्धुरामा नेपाली काँग्रेसका उम्मेदवार को हो भन्ने कुराको टुङ्गो लगाउनमा अन्योल कायमै रहेको छ
|
नेपाली काँग्रेसका उम्मेदवार को हो भन्ने कुराको टूङ्गो अन्योल रहेको छ
| 4 |
['substitution', 'omission', 'omission', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
दुई दिन अगाडिसम्म तराईमधेशमा पानी नपरेर धान खेतीमा चिरा पर्न थालेको थियो
|
दुई दिन तराईमधेशमा पानी नपरेर धान ेखतीमा चिरा फर्न थालेको थियो
| 3 |
['omission', 'substitution', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0]
|
उच्च शिक्षा अध्ययनका लागि सम्भव भएसम्म सहयोग गर्ने सोच छ, उहाँले भन्नुभयो
|
उच्च शिक्षा अध्ययनका लागि सम्भव भएसम्म सहयोग गर्ने सोच छ, उहाँले भन्नुभयो
| 3 |
['word_space', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
त्यस्तै वडामा हालकै गाविस सचिवलाई वा स्थानीय तहका कर्मचारीलाई वडा सचिवको जिम्मेवारी प्रदान गरी प्रशासन लेखा र कार्यालय सहयोगीको व्यवस्था गरिने छ
|
त्यस्तै वडामा हालैक गाविस सचिवलाई वा स्थानीय तहका कर्मचारीलाई वडा सचिवको जिम्मेवारी प्रदान गरी प्रशासन लेखा र सहयोगीको व्यवस्था गरिेन छ
| 4 |
['word_space', 'omission', 'transposition', 'transposition']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
लोकतान्त्रिक मूल्य र मान्यता, उदार लोकतन्त्र, सहभागितामूलक लोकतन्त्र, विधिको शासन, संविधानवाद, मानवअधिकार, न्यायपूर्ण समाज, नागरिक समाज, स्वतन्त्र प्रेस, सीमित सरकार, आवधिक निर्वाचन, स्वतन्त्र न्यायालय, राजनीतिक विचार र दलहरू आजका अनिवार्य विषय भएका छन्
|
लोकतान्त्रिक मूल्य र मान्यता, उदार लोकतन्त्र, सहभागितामूलक लोकतन्त्र, विधिको शासन, संविधानवाद, मानवअधिकार, न्यायपूर्ण समाज, नागरिक समाज, स्वतन्त्र प्रेस, सीमित सरकार, आवधिक निर्वाचन, स्वतन्त्र न्यायालय, राजनीतिक विाचर र दलहरू आजका अनिवार्य विषय भएका छन्
| 4 |
['substitution', 'substitution', 'substitution', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0]
|
कार्यदलको बैठकमा संयोजकको नाताले गौतमले प्रतिवेदनबारेको प्रस्तुतीकरण गर्नुभएपछि कार्यदलभित्रै विभन्न विषयगत उपसमिति गठन गरी गृहकार्य भइरहेको कार्यदलका सदस्य तथा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले बताउनुभयो
|
कार्यदलको ैबठकमा संयोजकको नाताले गौतमले प्रतिवेदनबारेको प्रस्तुतीकरण गर्नुभएपछि कार्यदलभित्रै विभन्न विषयगत उपसमिति गठन गरी गृहकार्य भइरहेको कार्यदलका सदस्य तथा माओवादी केन्द्रका नतेा गिरिराजमिण पोखरेललेबताउनुभयो
| 4 |
['transposition', 'transposition', 'transposition', 'concatenation']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 1, 0]
|
बङ्गुरी खोलामा बाढी आएर त्यस क्षेत्रका स्थानीयहरूको उठीबास नै हुने स्थिति भएपछि सरकारले सो खोलामा तटबन्ध निर्माण गरेको थियो
|
बङ्गुरी खोलामा बाढी आएर त्यस क्षेत्रका स्थानीयहरूको उठीभास नै हुने स्थिति भएपछि सरकारले सो खोलामा तटबन्ध निर्माण गरेको िथयौ
| 4 |
['substitution', 'transposition', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
|
नेपालको संविधानले प्रदेशमा कुल सांसद्को २० प्रतिशतसम्म मन्त्री बनाउन पाउने व्यवस्था गरेको छ
|
नपेालको संवीधानले प्रदेशमा कुल सांसद्को २० प्रतिशतसम्म मन्त्री बनाउन पाउेन व्यवस्थागरेको छ
| 4 |
['transposition', 'substitution', 'transposition', 'concatenation']
|
[1, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0]
|
गरिब घरपरिवार भनी पहिचान भएका २५ जिल्लाका करिब तीन लाख ५५ हजार घरधुरीलाई परिचयपत्र बाँड्ने कार्य अन्योलमा परेको छ
|
गरिब घरपरिवार भनी पहिचान भएका २५जिल्लाका करिब तीन लाख ५५ हजार घरधुरीलाई परिचयपत्र बाँड्ने कार्य अन्योलमा परेको छ
| 4 |
['substitution', 'word_space', 'substitution', 'concatenation']
|
[0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
नेपाल सरकारले मलेसिया जाने श्रमिकमाथि स्वास्थ्य परीक्षणका नाममा एजेन्ट खडा गरेर आर्थिक शोषण गरेको भन्दै गएको जेठ ३ गतेदेखि नेपाली श्रमिक मलेसिया पठाउन रोक लगाएको छ
|
नेपअल सरकारले मलेसिया जाने श्रमिकमाथि स्वास्थ्यपरीक्षणका नाममा एजेन्ट खडा गरेर आर्थिक शोषण गेरको भन्दै गएको जेठ ३ गतेदेखि नेपअली श्रमिक मलेसिया पठाउन रोक लगाएको छ
| 4 |
['concatenation', 'substitution', 'substitution', 'transposition']
|
[1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
श्रम कार्यालयले रोजगारदाता कम्पनीबाहेक अन्य माध्यमबाट रोजगारीका लागि विदेश नजान बेला बेलामा सूचनासमेत प्रकाशन गर्ने गर्छ
|
श्रम कार्यालयले रोजगारदाता कम्पनीबाहेक अन्य रोजगारीकअ लागि विदेश नजान बेला बेलामा सचूनासमेत प्रकाशन गर्ने गर्छ
| 4 |
['transposition', 'omission', 'substitution', 'word_space']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
मृत्युहुनेमा गढवा गाउँपालिका ४ का ५६ वर्षीय रामलाल चौधरी रहेको प्रहरीले जनाएको छ
|
मृत्युहुनेमा गढवा गाउँपालिका ४ का ५६ वर्षीय रामलाल चौधरी रहेको प्रहरीले जनाएको छ
| 4 |
['substitution', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 1]
|
नेपाली जनताको उहाँमाथि पूरा विश्वास छ
|
नेपाली जनताको उहाँमाथि ूपरा विश्वास छ
| 1 |
['transposition']
|
[0, 0, 0, 1, 0, 0]
|
राज्यले यसलाई जति व्यवस्थित गर्न सक्यो, त्यति यसको दायित्व बढ्ने छ
|
राज्यले यसलाई जति व्यवस्थित गर्न सक्यो, त्यति यशको दयाीत्व बढ्ने छ
| 3 |
['transposition', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0]
|
यसलाई तोड्नेगरी हामीले कानुन बनाएर काम अघि बढाउने भनेका छौँ
|
यसलाई तोड्नेगरी हामीले कानुन बनाएर काम अघि बढअउने भनेका छौँ
| 2 |
['substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0]
|
झडपमा प्रहरीसहित चार जना नेविसङ्घ समर्थित विद्यार्थी घाइते भएका छन्
|
झडपमा प्रहरीसहित चार झना नेविसङ्घ विद्यार्थीघाइते भएका छन्
| 3 |
['concatenation', 'omission', 'substitution']
|
[0, 0, 0, 1, 0, 1, 0, 0, 0]
|
कृषि प्राविधिकको सङ्ख्या साह्रै कम छ, उहाँले भन्नुभयो
|
कृषी प्राविधिकको सङ्ख्या साह्रै कम छ, उहाँले भन्नुभयो
| 2 |
['substitution', 'substitution']
|
[1, 0, 0, 0, 0, 0, 0, 0]
|
लगानी गर्ने भनेका पनि निरास भए
|
लगानी गर्ने भनेका फनि निरास भए
| 1 |
['substitution']
|
[0, 0, 0, 1, 0, 0]
|
संविधान संशोधन नगरी फोरमले सरकारमा जानु मधेश आन्दोलनको भावना विपरीत भएको र शहीदहरूको अपमान भएको उनीहरू बताइरहेका छन्
|
संविधान नगरी फोरमले सरकारमा जानु मधेश आन्दोलनको भावना विपरीत भएको र शहीदहरूको अपमान भएोक उनीहरू बताइरहेका छन्
| 4 |
['transposition', 'omission', 'word_space', 'substitution']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
तर औपचारिक रुपमा सो सहमतिको कार्यान्वयनको काम सुुरु नभएका कारण उनीहरुको स्वदेशफिर्ता हुने चाहना कहिले पूरा हुने हो भन्ने विषय अझै पनि अन्यौलमा छ
|
तर औपचारिक रुपमा सो सहमतिको कार्यान्वयनको काम सुुरु नभएका कारण उनीहरुको स्वदैशफिर्ता हुेन चाहना कहिले पूरा हुने हो भन्ने विषय अझै पनि अन्यौलमा छ
| 4 |
['substitution', 'transposition', 'word_space', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
आदेशको ३५ दिनभित्र सर्वोच्चमा अनुमतिका लागि निवेदन दिनुपर्नेछ
|
आदेशको ३५ दिनभित्र सर्वोच्चमा अनुमतिका ालगि दिनुपर्नेछ
| 3 |
['omission', 'word_space', 'transposition']
|
[0, 0, 0, 0, 0, 1, 0]
|
छात्रामाथि अनैतिक व्यवहार गरेको भन्दै कनकाई नगरपालिकाको एउटा विद्यालयका शिक्षकलाई विद्यालय व्यवस्थापन समितिले आज निलम्बनका लागि जिल्ला शिक्षा कार्यालयलाई सिफारिस गरेको छ
|
छाथ्रामाथि अनैतिक व्यवहार गरेको भन्दै कनकाई नगरपालिकाको एउटा विद्यालयका शिक्षकलाईव्यवस्थापन समितिले आज निलम्बनका लागि जिल्ला शिक्षा कार्यालयलाई सिफारिस गरेको छ
| 4 |
['omission', 'substitution', 'word_space', 'concatenation']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
काठमाडौँमा आयोजना हुने एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन अफगानिस्तानको राष्ट्रिय भलिबल टोली आज नेपाल आइपुगेको छ
|
काठमाडौँमा आयोजना हुने एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा सहभागिथा जनाउन अफगानिस्तानको राष्ट्रिय भलिबल टोील आज नेपाल आइफुगेको छ
| 4 |
['substitution', 'substitution', 'substitution', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 1, 0, 0, 1, 0]
|
यसअघि संघर्ष समितिले माथिल्लो तामाकोशीको शेयर वितरणको विषयलाई लिएर सातबुँदे मागपत्र प्रस्तुत गर्दै १० दिनको चेतावनी दिएको थियो
|
यसअघि संघर्ष समितिलेमाथिल्लो तामाकोीशको शेयर वितरणको विषयलाई लिएर सातबुँदे मागपत्र प्रस्तुत गर्दे १० दिनको चेतावनी दिएको थियो
| 4 |
['substitution', 'concatenation', 'substitution', 'transposition']
|
[0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0]
|
थोरै लगानीमा सीप भए व्यवसाय गर्न सकिने भएर सिलाइको काम सिक्दैछु, २० वर्षीया देवकीले रासससित भन्नुभयो, हातमा सीप भए बेरोजगार हुनुपर्ला ररु उहाँले पनि घरका अभिभावकको सल्लाहमा फुर्सदको समयमा सिलाइको काम सिकिरहेको बताउनुभयो
|
थोरै लगानीमा सीप भए व्यवसाय गर्न सकिने भएर सिलाइको काम सिक्दैछु, २० वर्षीया देवकीले रासससित भन्नुभयो, हातमा सीप भए बेरोजगार हुनुपर्ला ररुउहाँले पनि घरका अभभिावकको सल्लाहमा फुर्सदको समयमा सिलाइको काम सिकिरहेको बताउनुभयो
| 4 |
['substitution', 'transposition', 'concatenation', 'substitution']
|
[1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
भोट र सिक्किममा युद्ध लडेर चैनपुरलाई एकीकृत नेपालमा मिलाउन दोस्रो मुख्य काजी वक्तावरसिंह बस्नेतसहितको टोलीको योगदान रहेको इतिहास छ
|
भोट र सिक्किममा युद्ध लडेर चैनपुरलाई एकीकृत नेपालमा दोस्रो मुख्य काजी वक्तावरसिंह बस्नेतसहितको टोलीको योगदान रहेको तइिहास
| 4 |
['omission', 'substitution', 'omission', 'transposition']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
|
ऐनले पनि स्थानीय निकायको सम्पत्तिको सुरक्षाको जिम्मेवारी नगर प्रहरीलाई दिएको छ
|
ऐनले पनि स्थानीय निकायखो सम्पत्तिको सुरक्षाको जिम्मेवारी नगर प्रहरीलाई दिएको छ
| 3 |
['substitution', 'substitution', 'substitution']
|
[1, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
घर, अफिस, बाटोघाटोलगायत स्थानमा हुने कुनै पनि प्रकारको यौनहिंसा विरूद्ध आवाज उठाऔंँ भन्ने अभियानबारे सबै नेपालीलाई जानकारी गराउन सो संस्थाले ह्यासट्याग मीटू शीर्षकको लघु चलचित्र निर्माण गरेको निर्देशक आस्मा गौतमले बताउनुभयो
|
घर, अफिस, बाटोघाटोलगायत स्थानमा हुने कुनै पनि प्रकारको यौनहिंसा विरूद्ध आवाज उठाऔंँ भन्ने अभियानबारे सबै नेपअलीलाई जानकारी गराउन सो संस्थाले ह्यासट्याग मीटू शीर्षकको लघु चलचित्र निर्माण गरेको निर्देशक आस्मा गौमतले बताउनुभोय
| 4 |
['substitution', 'substitution', 'transposition', 'transposition']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1]
|
साथै निर्वाचक मण्डल प्रदेश सभाका सदस्य, गाउँ पालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उप प्रमुख को मतको भार फरक फरक हुने व्यवस्था छ
|
साथै निर्वाचक मण्डल प्रदेश सभाका सदस्य, गाउँ पालिकाका अध्यक्ष र उपा्धयक्ष तथा नगरपालिकाका प्रमुख रउप प्रमुख को मतको भार फरक हुने व्यवस्था छ
| 4 |
['substitution', 'transposition', 'concatenation', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
नर्सलाई नेहोरा गर्नु पथ्र्याे, लौन, स्लाइन पानी सकिन लाग्यो
|
नर्सलाई नेहोरागर्नु पथ्र्याे, लौन, स्लाइन पानी सकिन लगा्यो
| 2 |
['concatenation', 'transposition']
|
[0, 1, 0, 0, 0, 0, 0, 1, 0]
|
अनुत्तरित प्रश्न बनेको छ
|
अनु्ततरित प्रश्न बनेको छ
| 1 |
['transposition']
|
[1, 0, 0, 0]
|
अब प्रत्येक प्रदेशमा एउटा सुविधा सम्पन्न होमियोप्याथिक अस्पताल सञ्चालन गरेमा देशबासीले यस पद्धतिबाट स्वास्थ्य लाभ लिन सक्नेछन्
|
अब प्रत्येक फ्रदेशमा एउटा सुविधा सम्पन्न होमियोप्याथिक अस्पथाल सञ्चालन गरेमा देशबासीले यस पद्धितबाट स्वास्थ्य लाभ लिन सक्नेछन्
| 4 |
['transposition', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 1]
|
सो निर्णयप्रति उहाँ सन्तुष्ट हुनुहुन्न
|
सो निर्णयप्रति उहाँसन्तुष्ट हुनुहुन्न
| 1 |
['concatenation']
|
[0, 0, 1, 0, 0]
|
यो संस्थाले दातृ निकायहरूको गतिविधिबारे गरेको अध्ययनले पारदर्शिताका दृष्टिले धेरै चर्चित अगैससमाथि प्रश्नचिन्ह तेस्र्याइदिएको छ
|
यो संस्थाले दातृ निकायहरूको गतिविधिबारे गरेको अध्ययनले पारदर्शिातका दृष्टिले धेरै चर्चित अगैससमाथि प्रश्नचिन्ह छ
| 4 |
['transposition', 'transposition', 'omission', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
जोर्डनसँगको सम्झौतामा रोजगारीका लागि जाने नेपाली कामदार निःशुल्क भिसा र टिकटमा जान पाउने छन् भने कामदारको हवाई टिकट र भिसा शुल्क रोजगारदाताले नै व्यहोनुपर्ने उल्लेख गरिएको छ
|
जोर्डनसँगको सम्झौतामा रोजगारीका लागि जाने नेपाली कामदरा निःशुल्क भिसअ र टिकटमा जान पाउने छन् भने कामदारको हवाई टिकट र भिास शुल्क रोजगारदाताले नै व्यहोनुपर्ने उल्लेख गरिएको छ
| 4 |
['substitution', 'transposition', 'substitution', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0]
|
भवनको अभावमा विवाह ,ब्रतबन्ध ,छलफललगायत सामाजिक कार्यक्रमका लागि आफूहरुलाई कठिनाइ हुँदै आएकोमा भवन निर्माणसँगै त्यस्ता समस्याहरुको सामाधान भएको स्थानीय रजपतिया देवीले बताइन्
|
भवनको अभावमा विवअह ,ब्रतबन्ध ,छलफललगायतसामाजिक कार्यक्रमका लागि आफूहरुलाई कठिनाइ हुँदै आएकोमा भवन निर्माणसँगै त्यस्ता समस्याहरुको सामाधान भएको स्थानीय रजपतिया देवीले बताइन्
| 4 |
['concatenation', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0]
|
नेपालमा भएको संसदीय निर्वाचनलगायतका कारण बिमस्टेकको सम्मेलन गत वर्ष हुन नसके पनि वर्तमान सरकार बनेपछि बिमस्टेक सम्मेलनलाई आरम्भदेखि नै उच्च महव दिएको सन्दर्भ यहाँ बिर्सन मिल्दैन
|
नेपालमा भएको संसदीय नीर्वाचनलगायतका कारण बिमस्टेकको सम्मेलन वर्ष हुन नसके पनि वर्तमान सरकार बनेपछि बिमस्टेक सम्मेलनलाई आरम्भदेखिनै उच्च महव दिएको सन्दर्भ यहाँ बिर्सन मिल्दैन
| 4 |
['substitution', 'omission', 'substitution', 'concatenation']
|
[0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
त्यस्तै ऋग्वेदकै १० औँ मण्डलको १९० औँ सूक्त जेताका पनि पुत्र अघमर्षणद्वारा देखिएको सूक्त मानिएको छ
|
त्यस्तै ऋग्वेदकै १० औँ मण्डलको १९० औँ सूक्त जेताका फनि पुत्र अघमर्षणद्वअरा देखिएकौ सूक्त मानिएको छ
| 4 |
['substitution', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 1, 1, 0, 0, 0]
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.