correct
stringlengths 1
255
| incorrect
stringlengths 1
259
| error_count
int64 1
4
| error_types
stringclasses 780
values | copy_labels
stringlengths 3
186
|
---|---|---|---|---|
आफ्नै परम्परा, मान्यता र मूल्यलाई निरन्तरता दिनुपर्छ
|
आफन्ै परम्परा, मान्यता र मूल्यलाई निरन्तरता दिनपुर्छ
| 2 |
['transposition', 'transposition']
|
[1, 0, 0, 0, 0, 0, 1]
|
राजधानी बेइजिङमा तीन दिनसम्म चलेको सम्मेलनमा नेपालसहित बाँस र बेत पाइने ४४ देशका मन्त्री तथा उच्च सरकारी अधिकारीले भाग लिएका थिए
|
राजधानी बेइजिङमा तीन दिनसमम् चलेको सम्मेलनमा नेपालसहित बाँस र बेत पाइने ४४ देशका मन्त्री तथा उच्च सरकारी अधिकारीले भाग लिएकअ थिए
| 4 |
['substitution', 'substitution', 'substitution', 'transposition']
|
[0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0]
|
तर, समितिले विशेष परिस्थितिमा एक सातासम्म समय थप गर्न पाउने नियमावलीमा व्यवस्था गरिएको छ
|
टर, समितिले वीशेष परिस्थितिमा एक सातासम्म समय थफ गर्न पाउने नियमावलीमा ्वयवस्था गरिएको छ
| 4 |
['substitution', 'substitution', 'substitution', 'transposition']
|
[1, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0]
|
तीन करोड १० लाख जनसङ्ख्या रहेको, तीन लाख २९ हजार ८४७ वर्ग किमि क्षेत्रफलमा फैलिएको यो मुलुकमा मलाय, अङ्ग्रेजी, चिनियाँ, तमिल, तलेगु र मलालायम भाषा मुख्य रूपमा बोलिने गरिन्छ भने इस्लाम, बौद्ध, ताओ, हिन्दु, इसाई र सिक्किजम धर्मको प्रभाव रहेको छ
|
तीन करोड १० लाख जनसङ्ख्या रहेको, तीन लाख २९ हजार ८४७ वर्ग खिमि क्षेत्रफलमा फैलिएको यो मुलुकमा मलाय, अङ्ग्रेजी, चिनीयाँ, तमिल, तलेगु र मलालायम भाषा मुख्य रूपमा बोलिनेगरिन्छ भने इस्लाम, बौद्ध, ताओ, हिन्दु, इसाई र सिक्किजम धर्मको प्रभाव रहेको छ
| 4 |
['word_space', 'concatenation', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
प्यालेस्टाइनले भने बस्ती बसाल्ने कुराको विरोध गरेको छ
|
प्यालेस्टाइनले भने बस्ती बसाल्ने कुराोक विरोध गरेको छ
| 2 |
['transposition', 'transposition']
|
[0, 0, 0, 0, 1, 0, 0, 0]
|
उनीहरुले गाउँपालिकामा पर्ने बेनीजोमसोम सडकखण्डको गलेश्वरदेखि बेगखोलासम्मको सडक अनिश्चितकालका लागि बन्द गरेका छन् जसका कारण हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनीजोमसोम सडकमा यात्रा गर्ने यात्रु समस्यामा परेका छन्
|
उनीहरुले गाउँपालिकामा पर्ने बेनीजोमसोम सडकखण्डको लगेश्वरदेखि बेगखोलासम्मको सडक अनिश्चितकालका लागि बन्द गरेका छन् जसका काणर हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनीजोमसोम सडकमा यात्रा गर्ने यात्रु समस्यामा परेका छन्
| 4 |
['transposition', 'substitution', 'transposition', 'word_space']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
उहाँका मुग्लिन बजारमा अनुसार १०० बढी होटल तथा रेष्टुरेन्ट छन्
|
उहाँकामुग्लिन बझारमा अनुसार१०० बढी होटल तथा रेष्टुरेन्ट छन्
| 3 |
['concatenation', 'concatenation', 'substitution']
|
[1, 1, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
एक स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न मुलुक नेपालको नागरिक भारतीय पक्षको गोली प्रहारबाट मारिनु अत्यन्त गम्भीर घटना भएको उहाँको भनाइ छ
|
एक स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न मुलुक नेपालकोनागरिक पक्षको गोलि प्रहारबाट मारिनु अत्यन्त गम्भीर घटना भएको उहाँको भनाइ छ
| 4 |
['substitution', 'substitution', 'omission', 'concatenation']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
निर्वाचित वडाध्यक्षले आफ्नो वडाभित्र छुटेका घरको सूची दिन नसक्दा काम प्रभावकारी बनाउन नसकिएको उहाँको भनाइ थियो
|
निर्वाचित वडाध्यक्षले आफ्नो वडाभित्र छुटेका घरको सूची दिन नसक्दा काम प्रभावकारी बनाउन नसकिएको उहाँको भनइा थियो
| 4 |
['transposition', 'word_space', 'substitution', 'substitution']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
रैथाने जात लोप हुँदै जाने र यसको संरक्षण पनि हुन नसक्ने हो भने यी धानहरू पछिल्लो पुस्ताका लागि केवल जनजिब्रोमा सीमित बन्ने उहाँको भनाइ छ
|
रैथाने जात लोप हुँदै जाने र यसको संरक्षण पनि हुन नसक्ने हो भने यी धानहरू पछिल्लो पुस्ताकालागि केवल जनजिब्रोमा सीमिट बन्नै उहाँको भनाइ छ
| 4 |
['word_space', 'substitution', 'substitution', 'concatenation']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 1, 0, 0, 0]
|
यसको मुख्य आशय धार्मिक विद्यालयमा पढ्ने बालबालिकाले पनि न्यूनतम र अति आवश्यक सीप प्राप्त गर्न सकुन्, विज्ञान, गणितजस्ता विषय पनि पढ्न पाउन् भन्ने थियो
|
यसको मुख्य आशय धार्मिक विद्यालयमा पढ्ने बालबालिकाले पनि न्यूनतम र अित आवश्यक सीप प्राप्त गर्न सकुन्, विज्ञान, गणितजस्ता पनि पढ्न पाउन् भन्ने थियो
| 4 |
['word_space', 'omission', 'word_space', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
प्रतिपक्षले पनि देश मेरो हो भन्ने सोचेर सकारात्मक भूमिका निर्वाह गर्नु आवश्यक छ
|
प्रतिपक्षले पनि देश मेरो हो भन्ने सचोेर सकारात्मक भूमिका निर्वाह गर्नु आवश्यक छ
| 3 |
['word_space', 'transposition', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
पाटनमा यार्सा, नगद लुट्न हतियारधारी लुटेरा आउने थालेपछि सरकारले गत वर्षबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली बनाई खटाउने गरेको छ
|
पानटमा यारस्ा, नगद लुट्न हतियारधारी लुटेरा आउने थालेपछि सरकारले गत वर्षबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली बनाई खटाउने गरेोक छ
| 4 |
['transposition', 'substitution', 'transposition', 'transposition']
|
[1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
लामो, समथर र पानीको कम बहावका कारण विदेशी एवम् स्वदेशी पर्यटकले कालीगण्डकीलाई रोज्ने गरेको उहाँले बताउनुभयो
|
लअमो, समथर र पानकिो कम बहावका कारण विदेशी एवम् स्वदेशी परय्टकले कालीगण्डकीलाई रोज्ने गरेको उहाँले बताउनुभयो
| 4 |
['substitution', 'transposition', 'substitution', 'transposition']
|
[1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
नेकपा एमालेले प्रतिनिधिसभाको समानुपातिक तर्फको सुची आइतवार निर्वाचन आयोगमा बुझाएको छ
|
एमालेले प्रतिनिधिसाभको समानुपातिक तर्फको सुची आइतवार निर्वाचन यआोगमा बुझाएको छ
| 4 |
['transposition', 'transposition', 'transposition', 'omission']
|
[0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
त्यसैले दिल्ली गएर अर्जेन्टिनाको भिसा लिने काम तपाईं गर्नुुहोस्
|
त्यसैले दिल्ली गएर अर्जेन्टिनाको भिसा लिेन काम तपाईं गर्नुुहोस्
| 3 |
['word_space', 'substitution', 'transposition']
|
[0, 0, 0, 0, 1, 1, 0, 0, 0]
|
घिउ, महको खुब चाह गरिन्छ
|
घिउ, महको खुब चाह गरिन्छ
| 1 |
['substitution']
|
[0, 0, 0, 0, 1]
|
आइतबार बेलुका सुत्केरी व्यथा लागेर जोगबुढा अस्पताल पुयाइएकी २१ वर्षीया पुष्पादेवी जोशीको धनगढी लैजाने क्रममा बाटोमा नै मृत्यु भएको उनका आफन्तले जनाएका छन्
|
आइतबार बेलुका सुत्केरीव्यथा लागेर जोगबुढा अस्पताल पुयाइएकी २१ वर्षीया पुष्पादेवी जोशीको धनगढी लैजाने क्रममा बाटोमा नै एभको उनका आफन्तले जनाएका छन्
| 4 |
['transposition', 'concatenation', 'omission', 'substitution']
|
[1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
यसले विभिन्न निकायमा पुलको काम गर्ने हो
|
यसले निकायमा पुलको काम गर्ने हो
| 1 |
['omission']
|
[0, 0, 0, 0, 0, 0]
|
यसका लागि पहिलो कार्य तत्काल सार्वजनिक प्रसारण संस्थाको गठन हो
|
यसका लागि पहिलो कार्य तत्काल प्रसारण संस्थअको गठन हो
| 3 |
['omission', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 1, 1, 0, 0]
|
बहुप्रतीक्षित केरुङकाठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रिफिजिबिलिटी स्टडी हुने भएको छ
|
बहुप्रतीक्षित केरुङकाठमाडौं ेरलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रिफिजिबिलिटी स्टडी हुने भएको छ
| 4 |
['substitution', 'substitution', 'transposition', 'substitution']
|
[1, 0, 1, 0, 1, 0, 0, 1, 0, 0]
|
सरकारले स्थानीय तहमा कर्मचारी समायोजन गर्दा क्षमता, ज्येष्ठता र योग्यताका आधारमा स्थानीय निकायमा कार्यरत कर्मचारीलाई उच्च प्राथमिकता दिनुपर्ने, नपुग कर्मचारी मात्र निजामती सेवाबाट स्थानीय तहमा ल्याउन स्थानीय निकायका कर्मचारीले माग राख्दै आएका छन्
|
सरकारले स्थानीय तहमा कर्मचारी समायोजन गर्दा क्षमता, ज्येष्ठता र योग्यताका आधारमा स्थानीय निकायमा कार्यरत उच्च प्राथमिकता दिनुपर्ने, नपुग कर्मचारी मात्र निजामती सेवाबाट स्थानीय तहमा ल्याउन स्थानीय निकअयका कर्मचारीले माग राख्दै आएका छन्
| 4 |
['omission', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
ठूला भूकम्प चल्नुअघि मसिना मानिसले थाहा नपाउने र पाउनेसमेत तरङ्ग आउँछन् भन्ने विज्ञहरूले भन्ने गरेका छन्
|
ठूला भूकम्प चल्नुअघि मसिना मानिसले थाहा नपाउनै र पाउनेसमेथ तर्ङग आउँछन् भन्ने विज्ञहरूले भन्ने गरेका छन्
| 4 |
['substitution', 'transposition', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 1, 0, 1, 0, 1, 1, 0, 0, 0, 0, 0, 0]
|
डी
|
डी
| 1 |
['transposition']
|
[0]
|
यसअनुसार कैयौँ नेपाली भारतका आसाम, पश्चिम बङ्गाल, उत्तरप्रदेश, हिमाञ्चल प्रदेशलगायत भारतका सबैजसो स्थानमा कामको खोजीमा जान्छन् भने भारतीय नागरिक पनि नेपालका विभिन्न क्षेत्रमा काम गर्न आउँछन्
|
अयसनुसार कैयौँ नेपाली भारतका आसाम, पश्चिम बङ्गाल, उत्तरप्रदेश, हिमाञ्चल प्रदेशलगायत भारतका सबैजसो स्थानमाकामको खोजीमा जान्छन् भने भारतीय नागरिक पनि नेपालका विभिन्न क्षेत्रमा काम गर्न आउँछन्
| 4 |
['transposition', 'concatenation', 'substitution', 'transposition']
|
[1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
उक्त पत्रमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतको सद्भाव र पारस्परिक विश्वासमा आधारित युगौँ पुरानो सम्बन्धको थप विकासमा आफूले उच्च महत्व दिने र नेपाली जनता र नेपाल सरकारको साथमा रहेर विकासका लागि सहयोग गर्न तयार रहेको धारणा राख्नुभएको छ
|
उक्त पत्रमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतको सद्भाव र पारस्परिक विश्वासमा आधारित युगौँ पुरानो सम्बन्धको थप विकासमा आफूले उच्च दिेन र नेपअली जनता र नेपाल सरकारको साथमा रहेर विकासका लागि सहयोग गर्न तयार रहेको धारणा राख्नुभएको छ
| 4 |
['transposition', 'substitution', 'omission', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
कोइलाको मूल्य वृद्धि भएको, ढुवानी भाडामा वृद्धि भएको र नगरपालिकालाई कर तिर्नुपर्ने भएकाले इँट्टाको मूल्य वृद्धि हुने व्यवसायीको भनाइ छ
|
कोइलाको मूल्यवृद्धि भएको, ढुवानी भाडामा वृद्धि भएको रनगरपालिकालाई कर तिर्नुपर्ने भएकाले इँट्टाको मूल्य वृद्धि हुने व्यवसायकीो भनाइ छ
| 4 |
['concatenation', 'concatenation', 'transposition', 'substitution']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0]
|
असार २४ गते हुने एकदिने च्याम्पियनसिपमा १०० भन्दाबढी एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्ने आयोजकका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो
|
असार २४ गते हुने एकदिने च्याम्पियनसिपमा १०० भन्दाबढी एमेच्योर गल्फरलेप्रतिस्पर्धा गर्ने आयोजककअ अध्यक्ष रवीन्द्रमान श्रेष्ठले यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानखअरी दिनुभयो
| 4 |
['concatenation', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
मनोरम हिमशृंखलाको अवलोकन गर्न सकिने यो क्षेत्रमा पाइने दर्जनौँ प्रकारका जडीबुटी र डाँफे, मृग, कस्तुरी, नाउर, झारललगायतका जंगली जनावरलाई नजिकबाट अवलोकन गर्न पाउनु यहाँको थप विशेषता हो
|
मनोरम हिमशृंखलाको अवलोकन गर्न सकीने यो क्षेत्रमा पाइने दर्जनौँ प्रकारका जडीबुटी र डाँफ,े मृग, कस्तुरी, नाउर, झारललगायतका जंगली जनावरलाई नजिकबाट अवलोकन गर्न पाउनु यहाँको थप विशेषता हो
| 4 |
['transposition', 'word_space', 'word_space', 'substitution']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
कानूनी अस्पष्टता, कमजोर आन्तरिक आय, कर्मचारी र जनप्रतिनिधिबीचको सहकार्यको अभावका कारण स्थानीय तहको अपेक्षाअनुरुप विकास हुननसकेको बताइएको छ
|
कानूनी अस्पष्टता, कमजोर आन्तरिक आय, कर्मचारी रजनप्रतिनिधिबीचको सहकार्यको अभावका कारण स्थानीय तहखो विकास हुननसकेको बताइएको छ
| 4 |
['omission', 'concatenation', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0]
|
बीपी कोइरालाको समाजवादी चेतनालाई नेपाली काङ्ग्रेसका नेता र तिनका योजनाविद्हरूले क्वाप्लाक्क खाइदिए
|
बीपी कोइरालाको समअजवदाी नेपाली काङ्ग्रेसका नेता र तिनका योजनाविद्हरूलेक्वाप्लाक्क खाइदिए
| 4 |
['concatenation', 'omission', 'transposition', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
पुनारोबंैकचोकदेखि घलेगाउँ चोक, सहजीसम्म बिहान साँढे ५ बजेदेखि ८ बजेसम्म, फुलबारी चोक, ओख्ले र साुमदायिक अस्पतालसम्म बिहान साँढे ५ बजेदेखि सवा ७ बजेसम्म पानी वितरण गर्दै आएको छ
|
पुनारोबंैकचोकदेखि घलेगाउँ चोक, सहजीसम्म बिहान साँढे ५ बजेदेखि ८ बजेसम्म, फुलबारीचोक, ओख्ले र साुमदायिक अस्पतालसम्म बिहान साँढे ५बजेदेखि सवा ७ बजेसम्म पानी वीतरण गर्दै आएको छ
| 4 |
['substitution', 'concatenation', 'concatenation', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
उहाँकै शब्दमा अब हलोका भरमा कृषिको उत्पादकत्व बढाउन सकिँदैन
|
उहअँकै शब्दमा अबहलोका भरमा कृषिको उत्पादकत्व बढाउन सकिँदैन
| 2 |
['substitution', 'concatenation']
|
[1, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
लोकतन्त्रवादीहरूले आफ्नै शासन भएको बेलामा अदालतले भ्रष्टाचारी ठहर गरेकाहरूलार्ई चुनावमा लडाउन पाउनु पर्छ भनेर संसद्मा बहस गर्दछन् र कानुन पनि त्यही बनाउन कोसिस गर्दछन्
|
लोकतन्त्रवादीहरूले आफ्नै शासन भएको बेलामा अदालतले भ्रष्टाचारी ठहर गरेकाहरूलार्ई चुनावमा लडाउन पाउनु पर्छ भनेर संसद्मा बहस गर्दछन् र कानुन पनि त्यही बनाउन कोसिस गर्दछन्
| 4 |
['substitution', 'word_space', 'substitution', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले अपाङ्गता भएका व्यक्तिलाई राज्यले सम्मान गर्न नसकेको बताउँदै दलहरुले अपाङ्ग भएका व्यक्तिलाई राष्ट्रिय सभामा लैजानुपर्छ, भन्नुभयो
|
रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले अपाङ्गता भएका व्यक्तिलाई राज्यले सम्मान गर्न नसकेको बताउँदै दलहरुले अपाङ्ग भएका व्यक्तिलाई राष्ट्रिय सभामा लैजानुपर्छ, भन्नुभयो
| 4 |
['substitution', 'substitution', 'word_space', 'substitution']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0]
|
हिजोसम्म केन्द्रीकृत शासन प्रणाली भएकाले सुदूरपश्चिमलाई विकासमा पछाडि पारियो भन्ने गुनासो थियो
|
हिोजसम्म केन्द्रीकृत शासन प्रणाली भएकाले सुदूरपश्चिमलाई वीकासमा पछाढि पारियो भन्ने गुनासो थियो
| 4 |
['transposition', 'substitution', 'substitution', 'substitution']
|
[1, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0]
|
उक्त कदमसँगै आधिकारिक रुपमा श्रीलंकामा सरकार छैन
|
उक्त कदमसँगै आधिकारिक रुपमा श्रीलंकामा सरकार छनै
| 2 |
['transposition', 'substitution']
|
[0, 0, 0, 1, 0, 0, 1]
|
आखिरमा लामो समयको प्रयासपछि प्रचण्ड मान्नुभयो
|
आखिरमा लामो समयोक प्रयासपछि प्रचण्ड मान्नुभयो
| 2 |
['substitution', 'transposition']
|
[0, 0, 1, 0, 0, 0]
|
भौतिक विज्ञानले ब्रह्माण्डमा पृथ्वीजस्तै अन्य आकाशीय पिण्डमा पनि जीवको अस्तित्व छ कि अथवा पृथ्वीमा उपलब्ध स्रोत पृथ्वीवासीका लागि अपुग भयो भने विकल्प के हुन सक्छ भन्ने कुराको खोज गरिरहेको छ
|
भौतिक विज्ञानले ब्रह्माण्डमा पृथ्वीजस्तै अन्य आखाशीय पिण्डमा पनि जीवको अस्तित्व छ कि अथवा पृथ्वीमा उपलब्ध पृथ्वीवासीका लागि अपुग भयो भने िवकल्प के हुन सख्छ भन्ने कुराको खोज गरिरहेको छ
| 4 |
['transposition', 'substitution', 'omission', 'substitution']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
मन नपरे पनि नेपालको सार्वभौमसत्तालाई कानुनी डीजूरे मान्यता प्राप्त गर्न अमेरिकासँगको सम्बन्धले कोसेढुंगाको काम गयो
|
मन पनरे पनि नेपालको सारव्भौमसत्तालाई कानुनी डीजूरे मानय्ता प्राप्त गर्न अमेरिकासँगकौ सम्बन्धले कोसेढुंगाको काम गयो
| 4 |
['substitution', 'transposition', 'transposition', 'transposition']
|
[0, 1, 0, 0, 1, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0]
|
हलचोकको भैरव, मजिपाटको लाखे, किलागलको पुलुकीसी, भक्तपुरको महाकाली नाच, किलागलको देवीनाच जात्राका सिलसिलामा श्रीकुमारी घरमा हाजिर भए
|
हलचोककौ भैरव, मजिपाटको लाखे, पुलुकीसी, भक्तपुरको नाच, किलागलको देवीनाच जात्राका सिलसिलामा श्रीकुमारी घरमा हाजिर भए
| 4 |
['omission', 'substitution', 'omission', 'substitution']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
सँगसँगै गुणस्तरीय काम हुन्छ र अहिलेको जस्तो आव को अन्तिम समय असारमा हतारमा बजेट सक्ने गरी काम गर्नुपर्ने बाध्यता रहँदैन
|
सँगसँगै गुणस्तरीय काम हुन्छ र अहिलेको जस्तो आव को अन्तिम समय असारमा हतारमा बजेट गरी काम गर्नुपर्ने बाध्यता रहँदैन
| 4 |
['omission', 'word_space', 'transposition', 'substitution']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
परराष्ट्र मन्त्रलायले ग्यास बुलेट ल्याउन कूटनीतिक पहल भइरहेको व्वसायीलाई बताउँदैआएको थियो
|
परराष्ट्रमन्त्रलायले बुलेट ल्याउन कूटनीतिक हपल भइरहेको व्वसायीलाई बताउँदैआएको िथयो
| 4 |
['omission', 'transposition', 'concatenation', 'transposition']
|
[1, 0, 0, 0, 0, 1, 0, 0, 1, 0]
|
चियामा पर्याप्त अनुसन्धान नहुँदा यसले व्यापकता पाउन सकेको छैन, उहाँले भन्नुभयो उन्नत जातको पहिचान र प्रविधिको विकासबाट चियाखेतीलाई विस्तार गर्नुपर्ने आवश्यकता छ
|
चियामा पर्याप्त अनुसन्धान नहुँदा यलसे व्यापकता पअउन सकेको छैन, उहाँले भन्नुभयो उन्नत जातको पहिचान र प्रविधिको विकासबाट चियाखेतीलाई विस्तार गर्नुपर्ने आवश्यकता छ
| 4 |
['transposition', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 1, 0, 1, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
उहाँले आर्थिक वर्ष ०७४७५ मा १० वटा मोटरसाइकल किनेको र अघिल्लो आवमा तीन वटा खरीद गरिएको बताउनुभयो
|
उहाँले आर्थिक वर्ष०७४७५ म ा १० वटा मोटरसाइकल किनेको र अघिल्लो आवमा तीन टवा खरीद गरिएको बताउनुभयो
| 4 |
['substitution', 'word_space', 'transposition', 'concatenation']
|
[0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0]
|
सबै खत्तम भयो, सरकार खत्तम, राजनीतिक नेतृत्व खत्तम, सेना खत्तम, प्रहरी खत्तम भन्ने भयो भने हामी कसरी सही भयांँै त
|
शबै खत्तम भयो, सरकार खत्तम, राजनीतिक नेतृत्व खत्तम, सेना खत्तम, प्रहीर खत्तम भन्ने भयो भने हामी कसरी सही भयांँै त
| 4 |
['substitution', 'substitution', 'transposition', 'word_space']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
अब भने यो विषयमा जनस्तरबाटै बहस छलफल गर्नुपर्ने अवस्था छ
|
अब भने यो जनस्तरबाटै बहस छलफल गर्नुपर्ने अवस्था छ
| 2 |
['omission', 'substitution']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
खेतमा तयार भएको धानको बीउ काढ्न व्यस्त किसानसँगै पुगेका उम्मेदवार गुप्ता पनि खेतमा पुगेर केही समय किसानलाई बीउ काढेर मत माग्न आजभोलि व्यस्त देखिनुभएको छ
|
खेतमा तयार धानको बीउ काढ्न व्यस्त किसानसँगै उम्मेदवार गुप्ता पनि खेतमा पुगेर केही समय किसानलाई बीउ काढेर मत माग्न आजभोलि व्यस्त देखिनुभएको छ
| 4 |
['omission', 'substitution', 'substitution', 'omission']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
गत वर्ष ७२१ क्विन्टल अलैँची उत्पादन भएको अलैँची व्यवसायी महासङ्घले जनाएको छ
|
गत वर्ष ७२१ क्विन्टल अलैँची उत्पादन भएकोअलैँची व्यवसायी महासङ्घले जनाएको छ
| 3 |
['substitution', 'substitution', 'concatenation']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1]
|
त्यसपछि भने देउवाले कोइराला विरोधी भावनाको नेतृत्व गर्न थाल्नुभयो
|
त्यसपछि भने देउवाले कोइराला विरोधीभावनाकोनेतृत्व गर्न थाल्नुभयो
| 3 |
['substitution', 'concatenation', 'concatenation']
|
[0, 0, 1, 0, 1, 0, 0, 0, 0]
|
रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले कर्मचारी अभावमा कर्मचारीहरूको काम आफैँले गर्नु परेको बताउनुभयो
|
रामारोशन गाउँपालकिाका उपाध्यक्ष सरस्वती रावलले कर्मचारी अभावमाकर्मचारीहरूको काम आफैँले गर्नु परेोक बताउनुभयो
| 4 |
['concatenation', 'transposition', 'substitution', 'transposition']
|
[0, 1, 0, 0, 0, 0, 1, 0, 0, 1, 1, 0, 0]
|
अहिलेको परिवर्तनको प्रमुख हिस्सेदार पत्रकार रहेको बताउँदै उहाँले क्षमता वृद्धि गर्दै समाजमा लुकेका कुरालाई बाहिर ल्याउन आवश्यक रहेको बताउनुभयो
|
अहिलेको परिवर्तनको प्रमुख हिस्सेदार पत्रकार बताउँदै उहाँले क्षमता वृद्धि गर्दै समाजमा लुकेका कुरालाई बाहिर ल्याउन आवश्यकरहेको बताउनुभयो
| 4 |
['concatenation', 'substitution', 'omission', 'substitution']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
यसैगरी धनगढी उपमहानगरपालिकाको पुरवार आयल स्टोर नजिकको सडकमा फेला परेको बम जस्तो शंकास्पद बस्तु नक्कली बम लाई नेपाली सेनाले आज डिस्पोज गरेको छ
|
यसैगरी धनगढी उपमहानगरपालिकअको पुरवार आयल स्टोर नजिकको सडकमा फेाल परेको बम जस्तो शंकास्पद बस्तु नक्कली बम लाई नेपाली सेनाले आज डिस्पोज गरेको छ
| 4 |
['transposition', 'substitution', 'substitution', 'transposition']
|
[0, 0, 1, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
नेपाल मानव धर्म सेवा समितिको आयोजनामा माघ ५ र ६ गते कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको खुल्ला मञ्चमा विराट सत्संग समारोह हुने भएको छ
|
नेपाल मानव धर्म सेवा समितिको आयोजनामा माघ ५ र ६ गते कञ्चनपुर सदरमुकाम महेन्द्रनगमरा रहेको खुल्ला मञ्चमा विराट सत्संग समारोह हुने भएको छ
| 4 |
['substitution', 'transposition', 'transposition', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
रोल्पा नगरपालिकाकी चाहना क्षेत्री अहिले २० वर्ष पुग्दै हुनुहुन्छ
|
रोल्पा नगरपालिकाीक चाहना क्षेत्री अहिले २० वर्ष पुग्दै हुनुहुन्छ
| 3 |
['substitution', 'transposition', 'substitution']
|
[0, 1, 0, 0, 0, 1, 0, 0, 1]
|
बिगतमा चेक बाउन्सको मुद्दालाई प्रहरीले घरायसी समस्याको रूपमा लिएर व्यावहारिक ढङ्गले छलफलबाट समाधान गर्दै आएको थियो, प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अशोक सिंहले थप्नुभयो, अब त्यस्तो अवस्था नरहेपछि उजुरी गर्न आउनेको सङ्ख्या बढेको हो
|
बिगतमा चेक बाउन्सको मुद्दालाई प्रहरीले घरायसी समस्याकोरूपमा लएरि व्यावहारिक ढङ्गले छलफलबाट समाधान गर्दै आएको थियो, प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अशोक सिंहले थप्नुभयो, अभ त्यस्तो अवस्था नरहेपछि उजुरी गर्न आउनेको सङ्ख्या बढेको हो
| 4 |
['concatenation', 'transposition', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
स्थानीय तहको निर्वाचनका लागि जनसांस्कृतिक महासङ्घ कास्कीको प्रस्तुतिमा ल्याइएको सुख दुःखमा एमाले एल्बम यतिखेर गाउँ बस्तीमा घन्कन थालेको छ
|
स्थानीय तहको निर्वाचनका लअघि जनसांस्कृतिक महासङ्घ कास्कीको प्रस्तुतिमा ल्याइएको षुख दुःखमा एमाले एल्बम यतिखेर गाउँ बस्तीमा घन्कन थालेको छ
| 4 |
['substitution', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
बेपत्ता हुनेहरुमा विहार प्रान्तअन्तर्गत सीतामढी पर्शुराम ९ निवासी ३० वर्षीय रुपलाल सहनी र २५ वर्षीय मनोहर सहनी रहेका छन्
|
बेपत्ता हुनेहरुमा विहार प्रान्तअन्तर्गत सीतामढी पर्शुराम ९ निवासी ३०वर्षीय रुपलाल शहनी र २५ वर्ीषय मनोहर सहनी रहेका छन्
| 4 |
['concatenation', 'transposition', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
३ उमेरको हद निजामती कर्मचारीको सेवा निवृत्त हुने उमेर समय समयमा परिवर्तन गरिँदै आएको पाइन्छ
|
३ उमेरको हद कर्मचारीको सेवा निवृत्त हुने उमेर समय समयमा परिवर्तन गरिँदै आएको पाइ्नछ
| 4 |
['transposition', 'omission', 'transposition', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
|
रासस तस्बिर नारायण अधिकारी, चितवन, रासस शारदा स्मृति प्रतिष्ठान र जनसांस्कृतिक महासंघ चितवनले शुक्रबार भरतपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल
|
रासस तस्बिर नारअयण अधिकारी, चितवन, रासस शाराद स्मृति प्रतिष्ठान र जनसांस्कृतिक महासंघ चितवनले शुक्रबार भरतपुरमा आयोजनागरेको करा्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल
| 4 |
['concatenation', 'substitution', 'transposition', 'transposition']
|
[0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
बुधबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री यादवले आगामी डिसेम्बर महिनाभित्रै काठमाडौँ उपत्यकावासीको घरघरमा मेलम्चीको पानी पुयाइने बताउनुभयो
|
बुधबार आयोजित एक खार्यक्रममा बोल्दै मन्त्री यादवेल आगामी डिसेम्बर महिनाभि्तरै काठमाडौँ उपत्यकावासीकौ घरघरमा मेलम्चीको पानी पुयाइने बताउनुभयो
| 4 |
['transposition', 'substitution', 'transposition', 'substitution']
|
[0, 0, 0, 1, 0, 0, 1, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0]
|
पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरबाट आएको दक्षिण पश्चिमी वायुको प्रभावले गर्दा मौसम बदली भई विहीबारदेखि मुलुकभरि वर्षा र हिमपात सुरु भएको हो
|
पश्चिमी न्यून चापीय र अरब सागरबाट एआको दक्षिण पश्चिमी वायुको प्रभावले गर्दा मौसम दबली भई विहीबारदेखि मुलुकभरि वर्षा र हिमपात सुरु भएको हो
| 4 |
['omission', 'substitution', 'transposition', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
झण्डै साठी वर्ष लामो राजनीतिक यात्राको निरन्तरताबाट शीर्ष तहसम्म पुग्दा सुशील कोइरालाले बोलेरभन्दा गरेर देखाउनु भयो
|
झणड्ै साठी वर्ष लामो राजनीतिक यात्राको निरन्तरताबाट शीर्ष तहसम्म पुग्दा सुशील कोइरालाले बोलेरभन्दा गरेर देखाउुन भयो
| 4 |
['transposition', 'substitution', 'transposition', 'substitution']
|
[1, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
आज शुक्रवार भरतपुर १९ मा पुन मतदान भइरहेको छ
|
आज शुक्रवार भरतपुर १९ मा पून मतदान भइरहेको छ
| 2 |
['transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
दलचोकीबाट पदयात्रा वडा नं २ तिर सोझियो
|
दलचोकीबाट वडा नं २ तिर सोझियो
| 1 |
['omission']
|
[0, 0, 0, 0, 0, 0]
|
भारतबाट अवैधरूपमा नेपालगञ्ज ल्याएर सङ्कलन गरिएका चाँदीका गहना बर्दिया लैजाने क्रममा नेपालगञ्जको टाँगास्टेशन नजिकबाट प्रहरीले गुप्तालाई नियन्त्रणमा लिएको हो
|
भारतबाट अवैधरूपमा नेपालगञ्ज ल्याएर सङ्कलन गरिएका चाँदीका गहनाबर्दिया लैजाने क्रममा नेपालगञ्जको टाँगास्टेशन नजिकबाट प्रहरीले गुप्तालाई नियन्त्रणमा हो
| 4 |
['omission', 'concatenation', 'word_space', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले स्वयम्भूको प्राचीन सम्पदा शान्तिपुर मन्दिर रु चार करोडको लागतमा जीर्णोद्वार सुरु गरेको छ
|
स्वयम्भू व्यवस्थापन तथा संरक्णष महासमतििले स्वयम्भूको प्राचीन शान्तिपुर मन्दिर रु चार करोडको लागतमा जीर्णोद्वार सुरु गरेको छ
| 4 |
['transposition', 'transposition', 'transposition', 'omission']
|
[0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
डुडुवा गाउँपालिकाले राप्ती नदी र डुडुवा खोलामा ठेक्का दिएको छ
|
डुडुवा गाउँपालिकाले राप्ती नदि र डुडुवा खोलामा ठैक्का दिएको छ
| 3 |
['substitution', 'substitution', 'substitution']
|
[0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0]
|
महिलाहरु चुलोचौको र घरधन्दामा व्यस्त रहन्थे
|
महिलाहरु चुलोचौको र घरधन्दामा व्यस्त रहन्थै
| 2 |
['substitution', 'word_space']
|
[0, 0, 0, 0, 0, 1]
|
पितृको पहिचान नभएकै आधारमा मात्रै नेपाली आमाका योग्य सन्तानलाई वंशजको नागरिकताबाट वञ्चित गर्न नहुने ठहर गर्दै छोराछोरीको नागरिकताका लागि लड्दै आउनुभएकी काठमाडौं बसोबास गर्ने अनिता सापकोटालाई अदालतले न्याय दिएको छ
|
पितृको पहिचान भनएकै आधारमा मात्रै नेपाली आमाका योग्य सन्तानलाई वंशजको नागरिकताबाट वञ्चित गर्न नहुने ठहर गर्दै छोराछोरीको लागि लड्दै आउनुभएकी काठमाडौं बसोबास गर्ने अनिता सापकोटालाई अदालतले न्याय दिएको छ
| 4 |
['transposition', 'substitution', 'omission', 'word_space']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
विजयोत्सव लागि मकवानपुरगढी दरबार क्षेत्रमा भग्नावशेषको व्यवस्थापन, जीर्णोद्धार तथा पुनःनिर्माण एवं सरसफाइ भइरहेको छ
|
विजयोत्सव लागि मकवानपुरगढी दरबार क्षैत्रमा भग्नावशेषको व्यवस्थापन, जीर्णोद्धार तथापुनःनिर्माण एवं सरसफाइ भइरहेको छ
| 4 |
['substitution', 'substitution', 'substitution', 'concatenation']
|
[1, 0, 0, 1, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
दुई वटा वार्पिङ मेसिन छन्
|
दुई वटा वार्पिङ मेसिन
| 1 |
['omission']
|
[0, 0, 0, 0]
|
अस्पतालमा खपत भई बाँकी रहेका अक्सिजन सिलिन्डर बिक्री गर्न पनि सकिन्छ अस्पतालका प्रमुख प्राविधिक सुनिल श्रेष्ठले भन्नुभयो अस्पतालकै अगाडि राखिएको मेसिन जडित कन्टेनरको अहिले प्राविधिक काम भइरहेकाले अबको हप्ता दिनमा यो सञ्चालनमा आउँछ
|
अस्पतालमा खपत भई बाँकी रहेका अक्सिजन सिलिन्डर बिक्री घर्न पनि कसिन्छ अस्पतालका प्रमुख प्राविधिक सुनिल श्रेष्ठले भन्नुभयो अस्पतालकै अगाडि राखिएको मेसिन जडित कन्टेनरको अहिले प्राविधिक काम भइरहेकाले अबको हप्ता दिनमा यो सञ्चानलमा आउँछ
| 4 |
['substitution', 'transposition', 'substitution', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
गोरु जुधाउनका लागि लिमीठाना, ठानामौला, शङ्करपोखरी र खानीगाउँबाट गोरु ल्याइएको हो
|
गोरु जुधाउनका लागि लिमीठाना, ठानामौला, शङ्कपरोखरीर खानीगाउँबाट गोरु ल्याइएको हो
| 4 |
['word_space', 'word_space', 'concatenation', 'transposition']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
यस्तो व्यवस्था भने यसअघि पारित भएको मुलुकी अपराध संहिताले पनि गरेको थियो
|
यस्तो व्यवस्था भेन यसअघि पारति भएको मुलुकी अपराध संहिताले पिन गरेको थियो
| 3 |
['transposition', 'transposition', 'transposition']
|
[0, 0, 1, 0, 1, 0, 0, 0, 0, 1, 0, 0]
|
कुमारजिभा काश्मिरी पण्डित बाबु कुमारयाना र कुचेअन आमाबाट जन्मेका बुद्धभद्रका समकालीन मित्र थिए
|
कुमारजिभा काश्मीरी फण्डित बाबु कुमारयाना र कुचेअन आमाबाट जन्मेका बुद्धभद्रका समकालीन मित्र थिए
| 4 |
['substitution', 'substitution', 'substitution', 'word_space']
|
[1, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
सामुदायिक विद्यालयतर्फ जिल्लाकै नमूना विद्यालयका रुपमा परिचित मोहनमायामा सुस्तश्रवण भएका विद्यार्थीका लागि सञ्चालित विशेष कक्षा पनि अब्बल छ
|
सामुदायिक विद्यालयतर्फ जिल्लाकै मनूना विद्यालयका रुपमा परिचित मोहनमायामा सुस्तश्रवण भएका विद्यार्थीका लागि विशेष कक्षा पनि अब्बल छ
| 4 |
['transposition', 'word_space', 'word_space', 'omission']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
विकसित मुलुकहरूमा यस्ता भाषिक प्रयोगशाला हरेक विश्वविद्यालय र भाषिक निकायहरूमा हुन्छन् तर हामी कहाँ थोरै रकममा पनि स्थापना गर्न सकिने यस्ता प्रयोगशाला बनाउन ध्यानै पुगेन
|
विकसित मुलुकहरूमा यस्ता भाषिक प्रयोगशाला हरेक विश्वविद्यालय र भाषिक निकायहरूमा हुन्छन् तर ाहमी कहाँ थोरे रकममा पनि स्थापना गर्न सकिने यस्ता बनाउन ध्यानै पुगेन
| 4 |
['substitution', 'transposition', 'omission', 'substitution']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
भन्ने मूल्याङ्कन पनि सही रूपमा गर्नुपर्ने बेला अहिले नै हो
|
भन्ने पनि रूपमा गर्नुपर्ने बेला अहिले नै हो
| 2 |
['omission', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 0, 0]
|
उनीहरूले कि त जेलमा बस्नु पयो या त निर्वासनमा रहनु पयो या तेजोवधको स्थितिमा आआफ्नो घरमा बस्न बाध्य हुनुपयो
|
उनीहरूले कि त जेलमबास्नु पयो या त निर्वासनमा रहनु पयौ या तेजोवधको स्थितिमा आआफ्नो घरमा बस्न बाध्य हुनपुयो
| 4 |
['concatenation', 'transposition', 'transposition', 'substitution']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
यसको अर्थ प्रधानमन्त्रीले बहुमत जुटाउन आफ्नो अभ्यास गर्न पाउँछ तर यतिबेला सरकारमा रहेर प्रतिपक्षसँग गला मिलाउन पुगेको माओवादी सत्तामा लिसोझैं टाँसिएको छ
|
यसको अर्थ प्रधानमन्त्रीले बहुमत जुटाउन अभ्यास गर्न पाउँछ तर यतिबेला सरकारमा रहेर प्रतिपक्षसँग गाल मिलाउन पुगेखो माओवादी सत्तामा लिसोझैं टाँसिएको छ
| 4 |
['transposition', 'transposition', 'omission', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0]
|
उक्त समयमा ५७ दशमलव ५४ प्रतिशत वायु प्रदूषण हुने गरेको अध्ययनले देखाएको छ
|
उक्त समयाम ५७ दशमलव ५४ प्रतिशत वायु प्रदूषण हुनेगरेको अध्ययनले देखाएको छ
| 3 |
['transposition', 'concatenation', 'substitution']
|
[0, 1, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर चर्च सहित देशका पूर्वी भेगमा आइतबार भएका छ वटा शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या १३७ जना पुगेको प्रहरी र अस्पताल स्रोतले जनाएको छ
|
श्रीलङ्काको राजधानी कोलम्बोकाप्रतिष्ठित होटल गिर्जाघर चर्च सहित देशका पूर्वी भेगमा आइतबार भएका छ वटा शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या १३७ जना पुगेोक प्रहरी र अस्पताल स्रोतले जनाएको छ
| 4 |
['word_space', 'omission', 'concatenation', 'transposition']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
सिन्धुलीगढी जयस्थिति मल्लले बनाएको इतिहासकारको मत रहेको छ
|
सिन्धुलीगढी जयस्थिति मल्लले बनाएको इतिहासकारको मत रहेको छ
| 2 |
['transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 1, 0]
|
तेस्रोपटक सार्वभौमसत्ता नागरिकलाई सम्पूर्ण अधिकार दिएर सिंहदरबार जोगाउनु होस् भन्ने मेरो शुभकामना हो
|
तेस्रोपटक सार्वभौमसत्ता नागरिकलाई सम्ूपर्ण अधिकार दिएर सिंहदरबार जोगाउुन होस् भन्ने मेोर शुभकामना
| 4 |
['transposition', 'transposition', 'transposition', 'omission']
|
[0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 1, 0]
|
त्यसो गर्दा हाल तयारी अवस्थामा रहेको प्रशोधन केन्द्रबाट ५० प्रतिशत बढी प्रशोधन गर्न सकिने सम्भावना छ
|
त्यसो गर्दा हला तयारी अवस्थअमा रहेको प्रशोधन केन्द्रबाट ५० प्रतिशत बढी प्रशोधन गर्न सकिने सम्भावना छ
| 4 |
['substitution', 'substitution', 'transposition', 'transposition']
|
[0, 0, 1, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
संहिताको कार्यान्वयन, पालना र अनुगमन कसरी गर्नुहुन्छ
|
संहिताको कार्यान्वयन, पअलना रअनुगमन कसरी गर्नुहुन्छ
| 2 |
['concatenation', 'substitution']
|
[0, 0, 1, 1, 0, 0, 0]
|
जिल्लामा देखिएका क्षयरोगीमध्ये ७० प्रतिशत फोक्सोका अन्य शरीरका ग्रन्थी, पेट, हड्डी लगायतका रहेको दवाडीले बताउनुभयो
|
जिल्लामा देखिएका क्षयरोगीमध्ये ७०प्रतशित फोक्सोका अन्य शरीरका ग्नर्थी, पेट,हड्डी लगायतका रहेको दवाडीले बताउनुभयो
| 4 |
['transposition', 'concatenation', 'transposition', 'concatenation']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
यो सिद्धान्तमा पनि कर्णालीको विराट र विकट भूगोलका अगाडि सानो जनसंख्या निर्णायक साबित भएको छ
|
यो सिद्धान्तमा पनि कर्णालीकोविराट र विकट भूगोलका अगाडि सानो जसनंख्या निर्णायक साबित भएको छ
| 4 |
['substitution', 'substitution', 'transposition', 'concatenation']
|
[0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1]
|
गाउँपालिकामा उपाध्यक्ष र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा गठन हुने न्यायिक समितिमा दुई जना सदस्य गाउँसभा वा नगरसभाका सदस्यलाई स्थानीय कार्यपालिकाले मनोनित गर्न सक्नेछ
|
गाउँपालिकामा उपाध्यक्ष र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा गठनहुने न्यायिक समितिमा दुई जानसदस्य गाउँसभा वा नगरसभाका सदस्यलाई स्थानीय कार्यपालिकाले मनोनित गर्न सक्नेछ
| 4 |
['transposition', 'concatenation', 'concatenation', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
पेनकिलर औषधि खाइरहने बानी छ भने चिकित्सकसँग सल्लाह लिनुपर्छ
|
पेनकिलर औषधि खाइरहनै बानी छ भने चिकित्सकसँग सल्लाह लिनुपर्छ
| 2 |
['transposition', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
माथिका प्रतिनिधि जस्तै अमेरिका, बेलायत, जापान, दक्षिण कोरियालगायतका नागरिक नेपालको पर्यटकीय गन्तव्य भ्रमण गर्न निकै इच्छा देखाएका छन्
|
माथिका प्रतिनिधि जस्तै अमेरिका, बेलायत, जापान, दक्षिण कोरियालगायतका नागरिक नेपालखो पर्यटकीय गन्तव्य भ्रमण गर्न निकै इच्छा देखाएका छन्
| 4 |
['substitution', 'word_space', 'word_space', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
उति बेला साहित्यिक यात्रामा थिएँ, अहिले भने रेडियोकै कामको सिलसिलामा उत्रिएको छु
|
उति बेला साहित्यिक यातर्ामा थिएँ,अहिले भने रेडियोकै खामको सिलसिलामा उत्रिएको छु
| 4 |
['transposition', 'concatenation', 'substitution', 'substitution']
|
[1, 0, 0, 1, 1, 0, 0, 1, 0, 0, 0, 0]
|
यसरी विभिन्न स्थानीय तहका प्रमुखबाट स्थायी राजधानीका लागि ठूलो परिमाणमा जग्गा उपलब्ध गराइने प्रतिबद्धतासँगै आगामी वैशाख ४ गते बृहत् छलफल आयोजना गर्ने निर्णय भएको राजधानी अभियानका सचिव गीता अञ्जानले जानकारी दिनुभयो
|
यसरी विभिन्न स्थानीय तहकाप्रमुखबाट स्थायी राजधानीका लागि ठूलो परिमाणमा जग्गा पउलब्ध गराइने प्रतिबद्धतासँगै आगामी वैशाख ४ गते बृहत् छफलल आयोजना गर्ने निर्णय भएको राजधानी अभियानका चसिव गीता अञ्जानले जानकारी दिनुभयो
| 4 |
['concatenation', 'transposition', 'transposition', 'transposition']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
सरकारले तत्काल संरक्षण क्षेत्र घोषणा गरेर संरक्षणमुखी कार्यक्रम ल्याउनुपथ्र्यो, समितिका संयोजक लक्ष्मण तिवारी भन्नुहुन्छ, ऊर्जा र इन्धनको वैकल्पिक व्यवस्था गरेर स्वयं स्थानीयवासीलाई संरक्षणमा लगाउनेतर्फ सरकारले ध्यान दिनुपर्छ
|
सरकारले तत्काल संरक्षण क्षेत्र घोषणा गरेर संरक्षणमुखी कार्यक्रम ल्याउनुपथ्र्यो, समितिका संयोजकलक्ष्मण तिवारी नभ्नुहुन्छ, ऊर्जा र इन्धनको वैकल्पिक व्यवस्था गरेर स्वयं स्थानीयवासीलाई संरक्षणमा लगाउनेतर्फ षरकारले ध्यान दिनुपर्छ
| 4 |
['substitution', 'transposition', 'concatenation', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ
|
सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७किलोमिटर सडक कालोपत्र गरेको छ
| 3 |
['substitution', 'word_space', 'concatenation']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0]
|
सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले सो जानकारी दिएको हो
|
सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सलै सो जानकारी दिएको हो
| 2 |
['word_space', 'substitution']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
यी विधेयकमा ७२ घण्टासम्म सांसदहरूले संशोधन दर्ता गर्न पाउने छन्
|
यी विधेयकमा ७२ घण्टासम्म सांसदहरूले संशोधन दर्ता रग्न पाउने छन्
| 3 |
['transposition', 'transposition', 'substitution']
|
[0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0]
|
जगतगुरु बालसन्त मोहनशरणले आफ्नो धार्मिक यात्राका क्रममा मोरङ जिल्लाको यात्रा पूरा गरी ६० औँ जिल्लाका रुपमा सुनसरी आइपुग्दा सुनसरी जिल्लाका धर्मप्रेमी भक्तजनले भव्यरुपमा स्वागत गरेका थिए
|
जगतगुरु बालसन्त ोमहनशरणले आफ्नो धार्मिक याट्राका क्रममा मोरङ जिल्लाको यात्रा पूरा गरी ६० औँ जिल्लाका रुपमा सुनसरी आइपुग्दा सुनसरी जिल्लाका धर्मप्रेमी भक्तजनले भव्यरुपमा स्वागत गरेाक थिए
| 4 |
['transposition', 'transposition', 'substitution', 'substitution']
|
[0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
महिला मञ्चकी पूर्वअध्यक्ष कमला भन्सालीका अनुसार उमङ्ग, उत्साह र मस्तीको पर्वका रूपमा मनाइने पर्वमा एक छाक खाएर उपवास गर्ने महिला रङ्गीचङ्गी पोशाकमा बगैँचा पुगेर दुवो ल्याई गीत गाउँदै दुबोको सहयोगले दूधको अघ्र्य दिँदै गणगौरको पूजा गर्छन्
|
महिला मञ्चकी पूर्वअध्यक्ष कमला भन्सालीका अनुसार उमङ्ग, तउ्साह र मस्तीको पर्वका रूपमा मनाइने पर्वमा एक छाक खाएर उपवास गर्ने महिला रङ्गीचङ्गी पोशाकमा बगैँचा पुगेर दुवो ल्याई गीत गाउँदै दुबोको सहयोगले दूधको अघ्र्य दिँदै गणगौरको पूजा गर्छन्
| 4 |
['substitution', 'transposition', 'substitution', 'substitution']
|
[1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.