correct
stringlengths 1
255
| incorrect
stringlengths 1
259
| error_count
int64 1
4
| error_types
stringclasses 780
values | copy_labels
stringlengths 3
186
|
---|---|---|---|---|
यस अवसरमा भ्रष्टाचार नियन्त्रणमा क्रियाशील विभिन्न सङ्घ संस्थाहरूले सम्वद्ध सरोकार निकायलाई भ्रष्टाचार रोक्न स्मरणसमेत गराएका छन्
|
यस अवसरमा भ्रष्टअचार नियन्त्रणमा क्रियाशील विभिन्न सङ्घ संस्थाहरूले सम्वद्ध सरकोार निकायलाई भ्रष्टाचार रोक्नस्मरणसमेत गराएका छन्
| 4 |
['word_space', 'transposition', 'substitution', 'concatenation']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0]
|
नेपाल भ्रमण वर्ष सन् २०२० को अन्तर्राष्ट्रिय पर्यटन क्याम्पियनका लागि विश्वमै पहिलो पटक असामान्य सिजन विन्टर मा पाँच घण्टामै विना अक्सिजन विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरिने भएको छ
|
नेपाल भ्रमण वर्ष सन् २०२० को अन्तर्राष्ट्रिय पर्यटन क्याम्पियनका लागि विश्वमै पहिलो पटक असामान्य सिजन विन्टर म ा पाँच घण्टामे विना अक्सिजन विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरिने भएको छ
| 4 |
['substitution', 'word_space', 'word_space', 'substitution']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
साथै, अन्य जडिबुटीमा समेत स्थानिय तहलले संकलनमा रोक लगाएको छ
|
साथे, अन्य जडिबुटीमा समेत स्थानिय तहलले संकलनमा रोक लगाएको छ
| 3 |
['substitution', 'word_space', 'substitution']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
पेन्सनको सोच राख्ने कर्मचारीका लागि भने यो बजेट बिल्कुलै सुखद रहेन किनकि ०७५
|
पेन्सनको सोच राख्ने कर्मचारीका लागि भने यो बजेट बिल्कुलै सखुद रहेन किनकि ०७५
| 3 |
['substitution', 'transposition', 'substitution']
|
[0, 0, 1, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
यस पद्धितमा कार्यकारिणी शासनको अधिकार राष्ट्रपति र प्रधानमन्त्री दुवैमा रहन्छ
|
यस पद्धितमा कार्यकअरिणी शासनको अधिकरा राष्ट्रपति र प्रधानमन्त्री दुवैमा रहन्छ
| 3 |
['substitution', 'substitution', 'transposition']
|
[0, 0, 1, 0, 1, 0, 0, 1, 0, 0]
|
यहाँको कारागारभित्र रहेको कोठा नं ५ अर्थात् वासिङ रुम आफूहरुका लागि यातनागृह भएको कैदीबन्दीको आरोप छ गणतन्त्र दिवसका अवसरमा कारागारमुक्त भएका भारत मोतीहारीका बर्खुदिन मियाँ भन्छन्, नयाँ कैदीबन्दीलाई पहिले उक्त कोठामा लगेर यातना दिइन्छ
|
यहाँको कारागारभति्र रहेको कोठा नं ५ अर्थात् वासिङ रुम आफूहरुका लागि यातनागृह भएको कैदीबन्दीको आरोप छ गणतन्त्र दिवसका अवसरमा कारागारमुक्त भएका भारत मोतीहारीका बर्खुदिन मियाँ भन्छन्, नयाँ कैदीबन्दिलाई पहिले उक्त कोठामा लगेर ायतना दिइन्छ
| 4 |
['transposition', 'transposition', 'substitution', 'word_space']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0]
|
सदरमुकाम जलेश्वरको मुटु मानिने दुर्गाचोकमा तीनफिटसम्म पानी चलिरहेको छ तर शनिबार रातिदेखि पानी नपरेपछि पानीको सतहभने घटदै गएको छ
|
सदरमुकाम जलेश्वरको मुटु माननिै दुर्गाचोकमा तीनफिटसम्म पानी चलिरहेको छ तर शनिबार रातिदेखि पानी नपरेपछि पानीोक सतहभने घटदै गएको छ
| 4 |
['transposition', 'transposition', 'substitution', 'transposition']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
बर्सेनि एक खर्ब ३३ अर्बको सवारी साधन केन्द्रका अनुसार आव २०७२७३ मा रु एक खर्ब ३३ अर्ब २६ करोड ११ लाख १५ हजार बराबर मूल्यका सवारी साधन भित्रिएका छन्
|
बर्सेनि एक खर्ब ३३ अर्बको सवारी साधन केनद््रका अनुसार आव २०७२७३ मा रु एक खर्ब ३३ अर्ब २६ करोड ११ लाख १५ हजार बराबर मूल्यका सवारी साधन भित्रिएका छन्
| 4 |
['substitution', 'substitution', 'substitution', 'transposition']
|
[0, 0, 0, 0, 1, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
|
अन्तर्राष्ट्रिय कम्पनी केल्मी ब्राण्डका नेपाल निर्देशक उत्तम नेपालले आज यहाँ आयोजित कार्यक्रममा मुगुका १७ फुटबल खेल्ने किशोरीलाई एकएक वटा फुटबल र एकएक जोर जुत्ता प्रदान गर्नुभएको हो
|
अन्तर्राष्ट्रिय कम्पनी केल्मी ब्राण्डका नेपाल निर्देशक उत्तम नेपालले आज यहाँ आयोजित कार्यक्रममा मुगुका १७ फुटबल खेल्नेकीशोरीलाई एकएक वटा फुटबल र एकएक जोर जुत्ता प्रदान गर्नुभएकौ हो
| 4 |
['concatenation', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0]
|
भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको मालिका गाउँपालिकाका सबै वडामा हेलिकप्टर अवतरण गर्ने स्थान ९हेलिप्याड० निर्माण भएको छ
|
भौगोलिक रूपमा विकट र दुर्गम क्षते्रमा अवस्थित म्याग्दकीोमालिका गाउँपालिकाका सबै वडामा हेलिकप्टर अवतरण गर्ने स्थान ९हेलिप्याड० िनर्माण भएको छ
| 4 |
['transposition', 'transposition', 'concatenation', 'transposition']
|
[0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
उहाँले मुलुक र जनताको हितलाई सर्वोपरी राखी सञ्चार माध्यमले कार्य गर्नुपर्ने बताउनुभयो
|
उहाँले मुलुक रजनताको हितलाई सर्वोपरी राखी सञ्चार माध्यमले कार्य गर्नुपर्ने बताउनुभयो
| 4 |
['word_space', 'concatenation', 'substitution', 'substitution']
|
[0, 0, 1, 0, 0, 1, 0, 1, 0, 0, 0, 0]
|
यस सन्दर्भमा आयोगले पक्कै सकारात्मक सोच बनाएको हुनुपर्छ
|
यस सन्दर्भमा पक्कै सकारात्मक सोच बनाएको हुनुपरछ्
| 2 |
['omission', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 1]
|
भएका उद्योग पनि निजीकरण भए केही त बन्द नै भए
|
भएका उद्योग पनि निजीकरण भए केही त बन्द नै भए
| 2 |
['substitution', 'substitution']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1]
|
राष्ट्रिय खेल भलिबल विसं २०७४ जेठ ११ गते मन्त्रिपरिषद्को बैठकले भलिबल खेललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिने निर्णय गयो
|
राष्ट्रिय खेल भलिबल वीसं २०७४ जेठ ११ गते मन्त्रिपरिषद्को बैठकले भलिबल खेललाई नेपालको राष्ट्रिय खेलको दिने निर्णय गयो
| 4 |
['omission', 'substitution', 'transposition', 'word_space']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
नेपालमा चैते धान, बर्खे धान र घैया धानको खेती गरिँदै आएको छ
|
नेपालमा चैते धान, बर्खे धान र घैया धानको खेती गरिँदै आएकोछ
| 2 |
['word_space', 'concatenation']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
संवैधानिक संकट बढ्दै गएकोे वर्तमान अवस्थामा निर्वाचन सर्दै गयो भने मुलुकले हालसम्म धकेल्दै ल्याएको उपलब्धि शून्यमा जान सक्छ
|
संवैधानिक संकट बढ्दै घएकोे वर्तमान अवस्थामा निर्ावचन सर्दै गयो भने मुलुकले हालसम्म धकेल्दै ल्याएोक उपलब्धि शून्यमा सक्छ
| 4 |
['substitution', 'omission', 'transposition', 'transposition']
|
[0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
भारतलगायत बिमस्टेकका अन्य देशहरूको लगानी ल्याई यहाँ उत्पादन भएका वस्तु निर्यात गर्न सक्दामात्र नेपालको व्यापार घाटा न्यून हुन्छ
|
भातरलगायत बिमसट्ेकका अन्य देशहरूको लगानी ल्याई यहाँ उत्पादन भएका वस्तु निर्यात गर्न सक्दामात्रनेपालको वय्ापार घाटा न्यून हुन्छ
| 4 |
['transposition', 'transposition', 'transposition', 'concatenation']
|
[1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0]
|
कुल रु एक करोड पाँच लाखमा सम्पन्न भएको उक्त सडकमा साविकको शर्माली गाविसवाट रु २५ लाखबाहेक अरु सबै रकम सामुदायिक बनको लगानीमा निर्माण भएको अमरगढी सामुदायिक उपभोक्ता वनका सदस्य कर्णसिंह साउदले जानकारी दिनुभयो
|
कुल रु एक करोड पाँच लाखमा सम्पन्न भएको उक्त सडकमा साविकको शर्माली गाविसवाट रु २५ लाखबाहेक अरु सबै रकम सामुदायिक बनको लगानीमा निर्माण भएको अमरगढी सामुदायिक वनका सदस्य कर्णसिंह साउदले जानकारी दिनुभयो
| 4 |
['word_space', 'omission', 'substitution', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
त्यस्ता विवादले पुन आर्थिक समृद्धिको दिशामा बाधा पुयाउने देखिएको छ
|
त्यस्ता विवादले ुपन आर्थीक समृद्धिको दिशामा बाधा पुयाउने देखिएको छ
| 3 |
['substitution', 'transposition', 'word_space']
|
[0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0]
|
सन् २०१० को जुनबाट सुरुङ खन्ने कामको थालनी भएको थियो
|
सन् २०१० को जुनबाट सुरुङ खन्ने थालनी भएको थियो
| 2 |
['substitution', 'omission']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
प्रदेशगत रूपमा सबभन्दा बढी गरिबी प्रदेश ६ देखिएको छ
|
प्रदेशगत रूपमा सबभन्दा बढी गरिबी प्रदेश ६ देखिएको छ
| 2 |
['substitution', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 1, 0, 0]
|
उहाँका अनुसार पछिल्लो समयमा जिल्लामा औलोरोगका बिरामी घट्दै जानु सकारात्मक रहे पनि तर दाङ जिल्ला औलो रोगको जोखिममा रहेको बताउनुभयो
|
उहाँका अनुसार पछिल्लो समयमा जिल्लामा औलोरोगका बिरामी घट्दै जानु सकअरात्मक रहे पनि दाङ जिल्ला औलो रोगको जोखिममा रहेको बताउनुभयो
| 4 |
['substitution', 'substitution', 'substitution', 'omission']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
उहाँका अनुसार चरा गणना कार्य केही दिन चल्नेछ
|
उहाँका अनुसअर चरा कार्य केही दिन चल्नेछ
| 2 |
['substitution', 'omission']
|
[0, 1, 0, 0, 0, 0, 0]
|
त्यसैले पनि उहाँले मलाई आफ्नो चेलो बनाउनलायक ठान्नुभयो
|
त्यसैले पनि उहाँले मलाई आफ्नो चेलोठान्नुभयो
| 2 |
['omission', 'concatenation']
|
[0, 0, 0, 0, 0, 1, 0]
|
भूकम्पले क्षतिग्रस्त पाँच ग्रामीण सडकको ६१
|
भूकम्पले क्षतिग्रस्त पाँच ग्रामीण सडकको ६१
| 2 |
['word_space', 'substitution']
|
[0, 0, 0, 1, 0, 0]
|
यता तराईमा बसाइँसराइको कारण शहरको वरपर खेतीयोग्य जमिन प्लटिङ गरेर अव्यवस्थित बन्दै गएको छ
|
यता तराईमा बसाइँसराइको कारण शहरको वरपर जमिन प्लटिङ गरेर नब्दै छ
| 4 |
['omission', 'transposition', 'omission', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
पश्चिमका उदारवादी र सहयोगी विकासे नीति तथा कार्यक्रम निर्णयकर्ताहरूमा यस्तो सोच यति गहिरो रूपले गढेको थियो कि जसकोविरुद्ध जानु कुनै पनि आयोजनालाई त्यतिखेर सहज थिएन
|
पश्चिमका उदारवादी र सहयोगी विकासे नीति तथा कार्यक्रम निर्णयकर्ताहरूमा यस्तो सौच यति गहिरो रूपले गढेको थियो कि जसकोविरुद्ध जानु कुनै पिन आयोजनालाई त्यतिखेर सहज थिएन
| 4 |
['substitution', 'word_space', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
काठमाडौँ उपत्यकाभित्र नगरको भौतिक विकास योजना कार्यान्वयन गर्नका एक लाख रोपनी क्षेत्रफल छुट्ट्याइने छ
|
काठमाडोँ उपत्यकाभित्र नगरको भौतिक विकास योजना ाकर्यान्वयन गर्नाक एक लाख रौपनी क्षेत्रफल छुट्ट्याइने छ
| 4 |
['substitution', 'transposition', 'substitution', 'transposition']
|
[1, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 1, 0, 0, 0]
|
तथ्याङ्क नभएसम्म हामीले तोक्ने सक्ने अवस्था थिएन
|
तथ्याङ्क नभएसम्म हामीले तोक्ने सक्नेअवस्था थिएन
| 2 |
['concatenation', 'substitution']
|
[1, 0, 0, 0, 1, 0, 0]
|
विद्यार्थीहरुको समूह बनाउने र शिक्षकहरुलाई तयारी अवस्थामा राख्ने काम पूरा भएपछि केही दिनमा नै अनलाईन कक्षाहरु सुरु हुने विश्वविद्यालय केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख फणिन्द्र न्यौपानेले बताउनुभयो
|
विद्यार्थीहरुको समूह बनाउने र शिक्षकहरुलाई तयारी अवस्थामा राख्ने काम पूरा भएपछि केही दिनमा नै अनलाईन कक्षाहरु सुरु हुने विश्वविद्यालय केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख फणिन्द्र न्यौपानेले बताउनुभयो
| 4 |
['transposition', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
कक्षा ९ देखि १२ मा हेर्नुभयो भने कक्षा ९ र १० मा एउटा तथा ११ र १२ मा अर्को थियो
|
कक्षा ९ देखि १२ मा हेर्नुभयो भने कक्षा ९ र १० मा एउटा तथा ११ र१२ मा अर्को थियो
| 3 |
['transposition', 'concatenation', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
बाराको देवताल गाउँपालिका१ मा माओवादी ९केन्द्र० विजयी भएको छ
|
बाराको देवताल गाउँपालिका१ म ा माओवादी ९केन्द्र० भएको छ
| 2 |
['omission', 'word_space']
|
[0, 0, 0, 1, 0, 0, 0, 0]
|
बुटवलमा यसै शैक्षिक सत्रदेखि स्नातक तहमा बुद्धिज्म, ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट बिबिटिटिएम को कक्षा सञ्चालन गर्ने भएको हो
|
बुटवलमा यसै शैक्षिक सत्रदेखि स्नाटक तहमा बुद्धिज्म, ट्राभल एण्ड टुरिजम म्ायनेजमेन्ट बिबिटिटिएम को कक्षा सञ्चालन गर्ने भएकोहो
| 4 |
['transposition', 'substitution', 'concatenation', 'substitution']
|
[0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0]
|
बेरोजगार युवालाई रोजगारको अवसर दिलाउने उद्देश्यले जव एण्ड करिअर फेयर जागिर र अवसर मेला आजदेखि शुरु भएको छ
|
बेरोजगार युवालाई रोजगारको अवसर दिलानउे उद्देश्यले जव एण्ड करिअर फेयर जागिर र अवसर मेलअ आजदेखि ुशरु भएको छ
| 4 |
['substitution', 'substitution', 'transposition', 'transposition']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 1, 0, 0]
|
व्यक्तिको ऋणपत्रप्रति आकर्षण छैन
|
व्यक्तिको ऋणपत्रप्रति आकर्षण छैन
| 1 |
['substitution']
|
[0, 0, 1, 0]
|
ती मृत्युमध्ये वर्षात्का कारण आएको बाढी र पहिरोले ८८ को ज्यान गयो
|
ती मृत्युमध्ये वर्षात्का कारणआएको ाबढी र पहिरोले ८८ को ज्यान गयो
| 3 |
['substitution', 'concatenation', 'transposition']
|
[0, 0, 0, 1, 1, 0, 0, 0, 1, 0, 0, 0]
|
विद्युत् विस्तारका लागि प्राधिकरणसँग छलफल भइरहेको छ
|
विद्युत् विस्तारका लागि प्राधिकरणसँग छलफल छ
| 2 |
['substitution', 'omission']
|
[0, 0, 1, 0, 0, 0]
|
उत्पादित बिजुलीको ९० प्रतिशत हिस्सा भारतमा बिक्री गर्न सकिन्छ भन्ने नेपाल सरकार, स्मेक र एडिबीको ठम्याइ थियो तर विद्युत् खरिद गर्ने चासो भारतले देखाएन
|
उत्पादित बिजुलीको प्रतिशत हिस्सा भारतमा बिक्री गर्न सकिन्छ भन्ने नेपाल सरकार, स्मेक र एडिबीको ठम्याइ थियौ तर विद्युत् खरिद गर्ने चासो भारतले देखाएन
| 4 |
['substitution', 'omission', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
कपाल काटिएको देखेपछि बेहोश भएकी सुनिताले भैरहवाको भीम अस्पतालमा भन्नुभयो, केही समय टाउको झमझमाएजस्तो भयो
|
कपाल काटिएको देखेपछि बेहौश भएकी सुनिताले भैरहवाको भीम अस्पातलमा भन्नुभयो, केही समय टाकउो झमझमाएजस्तो भयो
| 4 |
['substitution', 'transposition', 'transposition', 'substitution']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 1]
|
फितलो कानुन मौजुदा जुवा सम्वन्धी ऐन फितलो रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका मुद्धा शाखा प्रमुख मोहनकुमार थापाले बताउनुभयो
|
फितलो कानुन मौजुदा जुवा सम्वन्धी ऐन फितलो रहेको महानगरीय प्रहरी परिसर खाठमाडौंका मुद्धा शाखा प्रमुख मोहनकुमार थापालेबताउनुभयो
| 4 |
['substitution', 'concatenation', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 1, 0]
|
उक्त परिमाणको मदिरा भरतपुर महानगरपालिका३, ४, १० र ११ बाट नियन्त्रणमा लिइएको हो
|
उक्त परिमाणको मदिरा भरतपुर महानगरपालिका३, ४, १० र ११ ब ा ट नियन्त्रणमा लिइएको हो
| 3 |
['word_space', 'substitution', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0]
|
यता सरकारमा रहेको समाजवादी फोरमभित्र पनि विवादका आवाज बढ्दै गएको देखिन्छ
|
तया सरकामरा रहेको समाजवादी फोरमभित्र पनि विवादका आवाज बढ्दै गएको देखिन्छ
| 3 |
['transposition', 'substitution', 'transposition']
|
[1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
शिक्षकमा आकर्षक व्यक्तित्व, मीठो भाषिक अभिव्यक्ति, स्नेही स्वभाव, उच्च नैतिकता, आत्मविश्वास, नेतृत्व सीप, स्पष्ट वक्ता, सहयोगी, विनयशील, जिज्ञासुका साथै शिक्षण कला जस्ता गुण आवश्यक ठानिन्छ
|
शिक्षकमा आकर्षक व्यक्तित्व, मीठो भाषिक अभिव्यक्ति, स्नेही स्वभाव, उच्च नैतिकता, आत्मविश्वास, नटेृत्व सीप, स्पष्ट वक्ता, सहयोगी, विनयशील, जिज्ञासुका साथै शिक्षण कला जस्ता गुण आवश्यक ठानिन्छ
| 4 |
['transposition', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
खासगरी राष्ट्रपतीय पद्दति भएको मुलुकमा यो थिति प्रभावकारी पनि छ
|
खासगरी राष्ट्रपतीय पद्दति भएको मुलुकमा यो थिति प्रभावकारी पनि छ
| 3 |
['substitution', 'substitution', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
यस्तो अवस्थाबाट त्राण पाउन सर्वप्रथम राजनीतिक नेतृत्वले आफ्नो स्वार्थभन्दा माथि उठी इमान्दारीका साथ राष्ट्र हितका साझा विषयहरू पहिचान गर्नु र सो प्राप्तिको साझा नीति तय गर्नुपर्दछ
|
यस्तो अवस्थाबाट त्राण पानउ सर्वप्रथम राजनीतिक नेतृत्वले आफ्नो स्वार्थभन्दा माथि उठी इमान्दारीका राष्ट्र हितका साझा विषयहूर पहिचान गर्नु र सो प्राप्तिको साझा नीति तय गर्नुपर्दछ
| 4 |
['transposition', 'omission', 'transposition', 'transposition']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
राजमार्ग बन्द हुँदा नियमित यात्रुबहाक बस, एम्बुलेन्स, नेपाल चीनबीच सामान आयातनिर्यात गर्ने ट्रक तथा कन्टेनरसहित सयौँको सङ्ख्यामा रोकिएको जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज नवराज खड्काले बताउनुभयो
|
राजमार्ग बन्द हुँदा नियमित यात्रुबाहक बस, एम्बुलेन्स, नेपाल चीनबीच सामान आयातनिर्यात गर्ने ट्रक तथा कन्टेनरसहित सयौँको सङ्ख्यामा रोखिएको जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज नवराज खड्काले बताउनूभयो
| 4 |
['transposition', 'substitution', 'substitution', 'word_space']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1]
|
परम्परा धान्नै पयो
|
परम्परा धान्नै पयो
| 1 |
['word_space']
|
[0, 0, 0]
|
कोषाध्यक्षमा हरिराम उप्रेती चयन हुनुभएको छ
|
कोषाध्यक्षमा उप्रेती यचन हुनुभएको छ
| 2 |
['omission', 'transposition']
|
[0, 0, 1, 0, 0]
|
जर्दा सुर्ति मिश्रित र मीठा मसलायुक्त पान खाने मानिसको इच्छामा भर पर्ने कुरा हो
|
जर्दा सुर्ति मिश्रित र मीठा मसलायुक्त पान खाने मानिसको इच्छामा भर पर्ने कुरा हो
| 3 |
['substitution', 'substitution', 'transposition']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
शिविरमा स्त्रीरोग, नाक, कान, आँखा, घाटीलगायत रोगको उपचार गरिएको थियो
|
शिविरमा स्त्रीरोग, नाक, कान, आँखा, घाटीलगायत रोगोकउपचार गरिएको थियो
| 3 |
['transposition', 'concatenation', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
नेपालले सबै विकेट गुमाउँदै २८ ओभरमा १०३ रन मात्र बनायो
|
नेपालले सबै विकेट गुमाउँदै ओभमरा १०३ रन मात्र बनायो
| 2 |
['omission', 'transposition']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
कुटिल प्रयास र वीपुल प्रतिभा खन्याउनुपर्छ
|
कुटिल प्रयास र ीवपुल प्रतभिा खन्याउनुपर्छ
| 2 |
['transposition', 'transposition']
|
[0, 0, 0, 1, 1, 0]
|
त्यस्तै स्ट्राइकर विमल घर्ती मगर आई लिगकै क्लब मोहन बगानमा आबद्ध भए
|
त्यस्तै स्ट्राइकर विमल घर्ती मगर आई लिगकै क्लब बगानमा आबद्ध भए
| 3 |
['word_space', 'omission', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
गजुरमुखीले तातोपानीदेखि कोबाङसम्म ३८ किलोमिटर सडक स्तरोन्नतिको कार्य पनि गरिरहेको छ
|
तातोपानीदेखि कोबाङसम्म ३८ किलोमिटर सडक स्तरोन्नतिको कार्य पनि रगिरहेको छ
| 4 |
['substitution', 'transposition', 'word_space', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1]
|
उक्त प्रशारणहरु रेडियो टेलिभिजनहरुका अतिरिक्त विभिन्न वेभसाइट र अनलाइन पोर्टलहरुमा पनि हेर्न सकिने बताइएको छ
|
उक्त प्रशारणहरु रेडियोटेलिभिजनरहुका अतिरिक्त विभिन्न वेभसाइट र अलनाइन पोर्टलहरुमा पनि हेर्न सकिने बताइएको छ
| 4 |
['transposition', 'transposition', 'substitution', 'concatenation']
|
[0, 0, 1, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1]
|
पुल बनेपछि दुर्घटना समेत घटेका छन्
|
पुल बनेपछि दूर्घटना समेत घटेका छन्
| 1 |
['substitution']
|
[0, 0, 1, 0, 0, 0]
|
किनभने संयुक्त राज्य अमेरिकाले उसको स्वतन्त्रता दिवसको तयारी गरिरहेका बेला यता उत्तरले भने शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको बताइएको छ
|
किनभने संयुक्त राज्य अमेरिकाले उसको स्वतन्त्रता दिवसकोतयारी गरिरहेका बेला यता उत्तरले भेन शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको बताइएको छ
| 4 |
['substitution', 'concatenation', 'transposition', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0]
|
तर स्थानीय विकासका लागि दलहरूले अगाडि सारेका उम्मेदवारमध्ये को असल र जनपक्षीय छ भन्ने कुरालाई पनि विचार गर्न जरुरी छ
|
टर स्थानीय विकासका लागि दलहरूले अगाडि सारेका उम्मेदवारमध्ये को असल र छ भन्ने पनि विचार गर्न जरुरीछ
| 4 |
['concatenation', 'omission', 'substitution', 'omission']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
अग्र्यानिक उत्पादनका बारेमा अहिले कर्णाली प्रदेशले नीतिगत काम थालनी गरिसकेको छ
|
अग्र्यानिक उत्पादनका बारेमा हअिले कर्णाली फ्रदेशले नीतिगत काम थालनी गरिसकेको छ
| 3 |
['substitution', 'transposition', 'substitution']
|
[0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0]
|
निजी र सरकारबीच समन्वय हुनुपर्दछ
|
निजी र सरकारबिच समन्वय हुनुपर्दछ
| 1 |
['substitution']
|
[0, 0, 1, 0, 0]
|
यसपालि युरोपेली मुलुक, भुटान, बङ्गलादेश, चीन, भारतलगायतका पर्यटकले महोत्सवको अवलोकन गरेका थिए
|
यसपालि युरोपेली मलुुक, भुटान, बङ्गलादैश, चीन, भारतलगायतका पर्यटकलेमहोत्सवको अवलोकन गरेका थिए
| 4 |
['transposition', 'substitution', 'substitution', 'concatenation']
|
[0, 1, 1, 0, 1, 0, 0, 1, 0, 0, 0, 0]
|
त्यसले बर्बरताको सीमाभन्दा पनि पर पुगेर आन्दोलनको दमन गरेको थियो
|
त्यसले बर्बरताको सीमाभन्दा पनि पर पुगेर आन्ोदलनको दमन गरेको थियो
| 3 |
['transposition', 'word_space', 'substitution']
|
[0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0]
|
प्रक्रिया पूरा गर्न मात्र प्रहरीलाई एक महिना समय लाग्ने गरेको प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो
|
प्रक्रिया पूरा गर्न मात्र प्रहरीलाई एक महिनासमय लगा्ने प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो
| 4 |
['concatenation', 'transposition', 'transposition', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0]
|
यसमध्ये चालुतर्प ९ करोड ७६ लाख रुपियाँ र पुँजीगततर्प १० करोड ७० लाख रुपियाँ विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ
|
यसमध्ये चालुतर्प ९ करोड ७६ लाख रुपियाँ र पुँजिगततर्प १० करोड ७० लाख रुपियाँ वीनियोजन गरिएको गाउँपालिकाले जनाएको छ
| 4 |
['substitution', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1]
|
सकिँदैन
|
सकिँदैन
| 1 |
['substitution']
|
[1]
|
पूर्वमा जुहारीका नामले चिनिने दोहोरी गायनमा प्रतिस्पर्धीलाई ठाउँको ठाउँ बनाउने क्षमता लोकगायिका गौतममा छ
|
पूर्वमा जुहारीका ानमले चिनिने दोहोरी घायनमा प्रतिस्पर्धीलाई ठाउँको ठाउँ बनाउने क्षमता लोकगायिकागोतममा छ
| 4 |
['transposition', 'substitution', 'substitution', 'concatenation']
|
[0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 1, 0]
|
अस्पतालले गत वर्षदेखि आइसियु, एनआइसियु, डाइलासिस सेवा सञ्चालनमा ल्याएको थियो
|
अस्पतालले गत वर्षदेखि आइसियु, एनआइसियु, डालइासिस सेवा सञ्चालनमा ल्याएको थोिय
| 3 |
['transposition', 'transposition', 'transposition']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1]
|
परिचालन गरिएका स्काउटहरूमा १३ महिला र आठ पुरूष रहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले बताउनुभयो
|
परिचालन गरिएाक स्काउटहरूमा १३ महिला र आठ पुरुष गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले बताउनुयभो
| 4 |
['substitution', 'omission', 'transposition', 'transposition']
|
[0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1]
|
सडक उपभोक्ता समितिका अध्यक्ष लीला रानाले ठूलो मेहनतले सडकलाई जैदीमा छिराएको बताउनुभयो
|
सकड उपभोक्ता समितिका अध्यक्ष लीला ठूलो मेहनतले सडकलाई जेदीमा छिराएको बटाउनुभयो
| 4 |
['substitution', 'omission', 'substitution', 'transposition']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1]
|
नेपाल र भारतमा पत्थरीका रोगी बढी नै देखिने गरेको छ
|
र भारतमा पत्थीरका रोगी बढी नै देखिने गरेको छ
| 2 |
['omission', 'transposition']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
त्यसैले तीजमा पनि वर्ग देखापरेको छ सम्भ्रान्त महिलाकोे हरियो अनि श्रमिक महिलाको गिट्टी र बालुवा
|
त्यसैले तीझमा पनि व्रग छ सम्भ्रान्त महिलाकोे हरियो अनि श्रमिक महिलाको गिट्टी र बालुवा
| 4 |
['transposition', 'omission', 'transposition', 'substitution']
|
[0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
विकासका प्रयासहरू परिवर्तनका प्रयासहरू ढिलो शुरु भए तर यसैबर्ष हामीले साक्षरता अभियान विशेष महत्वका साथ चलायौं र तीन लाखभन्दा बढी स्कूल नगएका बालबालिकालाई स्कुल ल्यायौं
|
विकासका प्रयासहरू परिवर्तनका प्रयासहरू ढिलो शुरु भए तर यसैबर्ष हामीले साक्षरता अभियान विशेष महत्कवअ साथ चालयौं र तीन लाखभन्दा बढी स्कूल नगएका बालबालिकालाई स्कुल ल्यायौं
| 4 |
['transposition', 'substitution', 'transposition', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
बुटवल मण्डपमा विशेष समारोह शुरु हुनु पहिले प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झालाई नेपाल प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो
|
बुटलव मण्डपमा विशेष समारोह शुरु हुनु पहिले प्रदेशनं ५ का प्रदेश प्रमुख उमाकान्त झालाई नेपाल प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको
| 4 |
['substitution', 'omission', 'concatenation', 'transposition']
|
[1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
कम्पनीमा नेपाल सरकारको ४४, विभिन्न बीमा कम्पनीको ३९ र सर्वसाधारणको १६ प्रतिशत स्वामित्व हुने गरी शेयर संरचना तय गरिएको छ
|
कम्पनीमा नेपाल सरकारको ४४, विभिन्न बीमा कम्पनीको ३९ र सर्वसाधारणको १६ प्रटिशत स्वामित्व हुने घरी शयेर संरचना तय गरिएको छ
| 4 |
['transposition', 'substitution', 'word_space', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 1, 0, 0, 0, 0]
|
बिहान ३ बजे नै केही पकाएर खान्छौँ
|
बिहान ३ बजे नै केही पकाएर खान्छौँ
| 1 |
['substitution']
|
[0, 0, 0, 0, 0, 1, 0]
|
यसमा अनेक तर्कं वितर्क गरिएका छन्
|
यसमा अनेक तर्कं वितर्क गरिएका छन्
| 1 |
['substitution']
|
[0, 0, 0, 0, 0, 1]
|
जिल्लामा सङ्क्रमित कुष्ठरोगीमध्ये आठ जनाले प्रक्रिया पूरा गरेको पाइएको छ
|
जिल्लामा सङ्क्रमित कुष्ठरोगीमधय्े जनाले प्रक्रिया पूरा गरेको पाइएको छ
| 3 |
['transposition', 'word_space', 'omission']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
यसबाहेक अन्य केही देश पनि छन्, जसको नाम भने उल्लेख छैन
|
यसबाहेक अन्य केही देश पनि छन्, जसको नाम भने छैन
| 2 |
['transposition', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
लेखकसँग कैदी यही चैत २३ गते कर्णाली प्रदेशमा आउने राष्ट्रियस्तरका प्रतिष्ठित लेखक तथा साहित्यकारले कैदीलाई भेट्ने भएका छन्
|
लेखकसँग कैदीयही चैत २३ गतेकर्णाली प्रदेशमा आउने प्रतिष्ठित लेखक तथा साहित्यकारले कैदीलाई भेट्ने भएका छन्
| 4 |
['concatenation', 'concatenation', 'omission', 'substitution']
|
[0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
यद्यपि कूटनीतिक पहललाई विश्वसनीय बनाउन नेपालको प्रशासनतन्त्रले पनि आफ्नो जिम्मेवारीबोध गर्दै सकारात्मक भूमिका निर्वाह गर्नु भने नितान्त आवश्यक छ
|
यद्यपि खूटनीतिक पहललाई विश्वसनीयबनानउ नेपालको प्रशासनतन्त्रले पनि आफ्नो जिम्मेवारीबोध गर्दै सकारा्तमक भूमिका निर्वाह गर्नु भने नितान्त आवश्यक छ
| 4 |
['transposition', 'transposition', 'substitution', 'concatenation']
|
[0, 1, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
शङ्कास्पद ठाउँमा खोजतलास गर्दै मान्छे फेला पारेर क्वारेन्टाइनमा राख्ने गरिएको बताउँदै उहाँले हालसम्म दुई सय जना जमाती मात्र फेला परेका र उनीहरूलाई क्वारेन्टाइनमा राखिएको जानकारी दिनुभयो
|
शङ्कास्पद ठाउँमा खोजतलास गर्दै मान्छे फेला पारैर क्वारेन्टाइनमा राख्ने गरिएको बताउँदै हालसम्म दुई सय जना जमाती मात्र फेला परेका र उनीहरूलअई क्वारेन्टाइनमा राखिएको जानकारी दिनुभयो
| 4 |
['word_space', 'omission', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
हामी विमानस्थलका सबै प्रक्रिया पूरा गरी तारा एयरको टुइनअटर विमानमा चढ्यौँ
|
हामी विमानस्थलका सबै पूरा गरी तारा एयरको टुइनअटर विमानमअ चढ्यौँ
| 3 |
['substitution', 'substitution', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
हिजो अनुभव नगरिएका तर बदलिएको समाजमा ज्वलन्त समस्याका रूपमा देखापरेका विषयलाई समेटिएको छ
|
नगरिएका तर बलदिएको समाजमा ज्वलन्त समस्याकअ रूपमा देखापरेका विषयलाई समेटिएको छ
| 4 |
['substitution', 'omission', 'omission', 'transposition']
|
[0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
विभागका अनुसार देशभर १७ हजार व्यवसायीले फेसबुक अनलाइनमार्फत कारोबार गर्ने गर्छन्
|
विभागका अनुसार देशभर १७ हजार वय्वसायीले फेसबुक अनलाइनमार्फत कारोबार गर्ने गर्छन्
| 4 |
['word_space', 'substitution', 'substitution', 'transposition']
|
[1, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0]
|
पाकिस्तानमा भर्खरैको निर्वाचनबाट इमरान खान प्रधानमन्त्री बन्नुभएको छ
|
पाकिस्तानमा भर्खरैको निर्वाचनाबट इमरान खान प्रधानमन्त्री बन्नूभएको छ
| 3 |
['transposition', 'substitution', 'word_space']
|
[0, 0, 1, 0, 0, 0, 1, 0]
|
सरकारले आधुनिक चिकित्सा बाहेक आयुर्वेद, होमियोप्याथिक, युनानी र अक्कुपञ्चर, आम्ची र प्राकृतिक चिकित्साजस्ता वैकल्पिक उपचार पद्धतिको अनुसन्धान र विकासमा समेत जोड दिएको छ
|
सरकारले आधुनिक चिकित्सा बाहेक आयुर्वेद, होमियोप्याथिक, यूनानी र अक्कुपञ्चर, आम्ची र प्राकृतिक चिकित्साजस्ता वैकल्पिक उपचार पद्धतिको अनुसन्धान रविकासमा समेत जोड दिएको छ
| 4 |
['substitution', 'concatenation', 'word_space', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
चार रोपनीमा नौ क्विन्टल फापर पलाउन सफल सिमकोट गाउँपालिका वडा नम्बर ६ की किना सन्जुु रोकायाले बहुुउपयोगी फापरबाट हुम्लीले फाइदा लिन थालेको बताउनुुभयो
|
चार रोपीनमा नौ क्विन्टल फापर पलाउन सफलसिमकोट गाउँपालिका वडा नम्बर ६ की किना सन्जुु रोकायाले बहुुउपयोगी फापरबाट हुम्लीले फाइदा लिन थालेको बताउनुुभयो
| 4 |
['transposition', 'substitution', 'substitution', 'concatenation']
|
[0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
त्यो विभेदलाई अन्त्य गर्नका लागि राज्यको पुनःसंरचना गर्ने त्यो पनि सङ्घीय ढाँचामा गर्ने र सबैको समान अधिकार सुरक्षित गर्ने कुरा अन्तरिम संविधानमै उल्लेख थियो
|
त्यो विभेदलाई अन्त्य गर्कना लागि राज्यको पुनःसंरचना गर्ने त्यो पनि सङ्घीय ढाँचामा गर्ने र सबैको समान अधिकार सुरक्षित गर्ने कुरअ अन्तरमि संविधानमै उल्लेख थियो
| 4 |
['transposition', 'substitution', 'transposition', 'word_space']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0]
|
योजनाले सार्वजनिक सेवा र सङ्घीय शासन प्रणालीलाई सुदृढ तथा पूर्ण, दिगो र उत्पादनशील सामाजिक सुरक्षा तथा संरक्षण प्रदान गर्ने पनि रणनीति लिएको छ
|
योजनाले सार्वजनिक सेवा र सङ्घीय शासन प्रणालीलाई सुदृढ थता पूर्ण, दिगो र उत्पादनशिल सामाजीक सुरक्षा तथा संरक्षण प्रदान गर्ने पनि रणनीति लिएको छ
| 4 |
['substitution', 'transposition', 'word_space', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
शासन प्रक्रियामा सञ्चारको राम्रो सम्पे्रषण नहुँदा प्रधानमन्त्रीले जनतासमक्ष माफी नै माग्नुपयो
|
शासनप्रक्रियामा सञ्चारको रमा्रो सम्पे्रषण नहुँदा प्रधानमन्त्रीले जनतासमक्ष माफि नै माग्नुपयो
| 4 |
['substitution', 'transposition', 'concatenation', 'substitution']
|
[1, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0]
|
उहाँलाई कसरी ग्राहकको मन जित्ने गरि जुत्ता सिलाउने तथा पालिस गर्ने र परिवारको गुजारा चलाउने ध्यान मात्र रहने गरेको उहाँको अभिब्यक्ति थियो
|
उहाँलाई कसरी ग्राहकको मन गरि जुत्ता सिलाउने तथा पालिस गर्ने र परिवारको गूजारा चलाउने ध्यान मात्र रहने गरेको उहाँको अभिब्य्कति थियो
| 4 |
['substitution', 'word_space', 'omission', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
गरिबीको दुष्चक्रबाट देश र जनतालाई मुक्ति दिलाउन हाम्रा प्रयास सामूहिक र एकीकृत रूपमा अगाडि बढाउनुपर्ने आजको आवश्यकता हो
|
गरिबीको दुष्चक्रबाटदेश र मुक्ति दिलाउन हाम्रा प्रयास सामूहिक र एकीकृत रूपमा अगाडि बढाउनुपर्ने आजको आवश्यकता हो
| 4 |
['word_space', 'concatenation', 'substitution', 'omission']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
२५ जना व्रतका लागि तयारी अवस्थामा रहनुभएको छ
|
२५ जना व्रतका लागि तयारी अवस्थामा रहनुभकएो छ
| 2 |
['transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 1, 0]
|
झापामा अझै पनि परम्परागत धान रोप्ने किसानहरूको सङ्ख्या धेरै रहेको बताइन्छ
|
झापामा अझै पनि परम्परागत धान रोप्ने किसानहरूको सङ्ख्ाय रहेको बताइन्छ
| 3 |
['word_space', 'transposition', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
चन्दननाथ नगरपालिका वडा ९ तलिउमका चन्द्रबहादुर रावलले अन्य व्यवसायभन्दा भेडा पालनबाट मनग्य आम्दानी भएको बताउनुभयो
|
चन्दननाथ नगरपालिका वडा ९ तलिउमका चन्द्रबहादुर रावलले अन्यव्यवसायभन्दा भेडा पालनबाट मनग्य आ्मदानी भएको बताउनुयभो
| 4 |
['transposition', 'transposition', 'concatenation', 'substitution']
|
[0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 1]
|
कहिले हुन्छ त कहिले हुँदैनको मनस्थितिमा सरकार देखिन्छ
|
कहिले हून्छ त कहिले हूँदैनको मनस्थितिमा सरकार देखिन्छ
| 2 |
['substitution', 'substitution']
|
[0, 1, 0, 0, 1, 0, 0, 0]
|
पार्क निर्माणका लागि यस वर्ष रु दुई लाख ५० हजार खर्च गरिने नगर प्रमुख दीपनारायण रिजालले बताउनुभयो
|
पार्क निर्माणका लागि यस वर्ष रु दुई लाख ५० हजार खर्च रघिने नगर पर्मुख दीपनारायण रिजालले बताउनुभयो
| 4 |
['substitution', 'substitution', 'transposition', 'transposition']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0]
|
केही भने आफन्तको घरमा कोठा भाडामा लिएर बस्नुपर्ने बाध्यतामा रहेको रुघाँ२ मा बस्दै आउनुभएका गोपाल वादीले जानकारी दिनुभयो
|
केही भने आफन्तको घरमा कोठा भअडामा लिएर बस्नुपर्ने बाध्यतामा रहेको रुघाँ२ म ा बस्दै आउनुभएका गोपाल वादीले जानकारी दिनुभयो
| 4 |
['substitution', 'transposition', 'substitution', 'word_space']
|
[0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
शिक्षा मन्त्रालयले युनेस्कोको प्राविधिक सहयोगमा सन् २०१५ मा गरेको अध्ययनले त्यस वर्ष सार्वजनिक विद्यालयका अभिभावकले आफ्ना छोराछोरीको शिक्षामा १० अर्ब ५७ करोड रुपियाँ र निजी विद्यालयका अभिभावकले ४७ अर्ब १५ करोड रुपियाँ खर्च गरेका थिए
|
शिक्षा मन्त्रालयलै युनेस्कोको प्राविधिक सहयोगमा सन् २०१५ मा गरेको अध्ययनले त्यस वर्ष सार्वजनिक विद्यालयका अभिभावकले आफ्ना छोराछोरीको शिक्षामा १० अर्ब ५७ करोड रुपियाँ र निजी विद्यालयका अभिभावकले ४७ अर्ब १५ करोड रुपियाँ खर्च गरेका थिए
| 4 |
['substitution', 'substitution', 'substitution', 'substitution']
|
[1, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
इलाका प्रहरी कार्यालय, दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूका अनुसार बेलडाँगी निवासी देवराज लिम्बूको दुईतले काठको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा करिब रु ४१ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ
|
इलाका प्रहरी कार्यालय, दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूका अनुसार बेलडाँगी निवासी देवराज लिम्बूको दुईतले काठको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा करिब रु ४१ लाख बराबरको क्तषि भएको प्रारम्भिक छ
| 4 |
['transposition', 'omission', 'substitution', 'transposition']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1]
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.