correct
stringlengths 1
255
| incorrect
stringlengths 1
259
| error_count
int64 1
4
| error_types
stringclasses 780
values | copy_labels
stringlengths 3
186
|
---|---|---|---|---|
गाँस, बास र कपासका समस्या थाती राख्नै नहुनेभएको छ
|
गाँस, बास र कपासकासमस्या थातीराख्नै नहुनेभएको छ
| 2 |
['concatenation', 'concatenation']
|
[0, 0, 0, 1, 0, 1, 0, 0, 0]
|
सङ्घीयतालाई लागू गर्दा धेरै जात जाति रहनसहन, संस्कार, संस्कृतिहरूको सम्मान गर्नुपर्छ
|
सङ्घीयतलााई लागू गर्दा धेरै ाझत जाति रहनसहन, संस्का,र संस्कृतिहरूको सम्मान गर्नुपर्छ
| 4 |
['substitution', 'transposition', 'transposition', 'transposition']
|
[1, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0]
|
तसर्थ, जे भए पनि हामी सहिष्णु बनौँ, आफूले आफूलाई नै आचारसंहितामा राखौँ
|
तसर्थ,जे भए पनि हामी सहिष्णु बनौँ, आफूले आफूलाई नै आचारसंहितामा राखौँ
| 3 |
['concatenation', 'substitution', 'word_space']
|
[1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
इतिहासले सुम्पेको जिम्मेवारी पूरा गर्न राष्ट्रिय सहमति अनिवार्य थियो
|
इतिहासले सुम्पेकौ पूरा गर्न राष्ट्रिय षहमति अनिवार्य थियो
| 3 |
['substitution', 'substitution', 'omission']
|
[0, 1, 0, 0, 0, 1, 0, 0]
|
नेपालमा हाल राष्ट्र प्रमुख विद्या भण्डारी हुनुहुन्छ
|
नेपालमा हाल राष्ट्र प्रमखु विद्या भण्डारी हुनुहुन्छ
| 2 |
['substitution', 'transposition']
|
[0, 0, 0, 1, 0, 0, 1]
|
यस घटनामा घाइते भएका कैयौँ यात्रुको अवस्था गम्भीर भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने समेत प्रहरीले अनुमान गरेको छ
|
यस घटनामा घाइते भएका कैयौँ यात्रुको अवस्था गम्भीर भएको हुनाले मृतकको सङ्ख्या बढ्नसक्ने समेत प्रहरीले अनुमान गरैको छ
| 4 |
['word_space', 'transposition', 'concatenation', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0]
|
स्मरणशक्ति तेज छ
|
स्मरणशक्ति तेज छ
| 1 |
['substitution']
|
[0, 0, 1]
|
सबै महिलामात्रै निर्वाचित हुने भएपछि वर्षौंदेखि दलित समुदायको नेतृत्व गर्दै आएका पुरुष भने जिल्ल परेका छन्
|
सबै महिलामात्रै निर्वाचित हुने भएपछि वर्षौंदेखि दलित समुदायको नेृतत्व गर्दै आएखा पुरुष भने जिल्ल परेका छन्
| 4 |
['word_space', 'substitution', 'substitution', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 1]
|
उत्तर भारतको एक सरकारी अस्पतालमा अक्सिजनको अभाव हुँदा विगत पाँच दिनमा कम्तीमा ६० जनाको मृत्यु भएको छ
|
उत्तर भारतको एक सरकारी अस्पतालमा अक्सिजनको अभाव हुँदा विगत पाँच दनिमा कम्तीमा६० जनाको मृत्यु भकएो छ
| 4 |
['substitution', 'transposition', 'concatenation', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 1, 1, 0, 0]
|
महिला उम्मेदवारले भने निर्वाचित भएपछि दलित समुदायको हितमा काम गर्ने प्रतिबद्धता जनाए
|
महिला उम्मेदवारले भने निर्वाचित भएपछि दिलत समुदायको हितमा काम रघ्ने प्रतिबद्धता जनाए
| 4 |
['transposition', 'word_space', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0]
|
आयात ह्वातै बढेको छ भने निर्यात घटेको छ
|
आयात ह्वातै बढकेो छ भने निर्यात घटेको छ
| 1 |
['transposition']
|
[0, 0, 1, 0, 0, 0, 0, 0]
|
आयोजनाको प्रारम्भिक लागत अनुमान एक खर्ब ३० अर्ब रुपियाँ गरिएको छ
|
आयोजनाको प्रारम्भिक लागत अुनमान एक खर्ब ३० अर्ब रुपियाँ गरिकएो छ
| 3 |
['transposition', 'transposition', 'word_space']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0]
|
सामाजिक संस्कृतिको हस्तान्तरण, सामाजिक समायोजन, आधुनिक प्रविधिको ज्ञान, बदलिँदो चुनौतीको सहजै समाधान गर्ने जनशक्तिको तयारी गर्नु जस्ता महवपूर्ण जिम्मेवारी अब विद्यालयको काँधमा आएको छ
|
सामाजिक संस्कृतिको हस्तान्तरण, सामाजिक समायोजन, आधुनिक प्रविधिको ज्ञान, बदलिँदो चुनौतीको सहजैसमाधान गर्नेजनशक्तिको तयारी गर्नु जस्ता महवपूर्ण जिम्मेवारी अब विद्यालयको काँधमा आएको
| 4 |
['concatenation', 'omission', 'word_space', 'concatenation']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
स्थानीय तहको अभिलेख प्रणाली वैज्ञानिक तुल्याउनुपर्छ
|
स्थानीय तहको अभिलेख वैज्ञानिक तुल्याउनुपर्छ
| 2 |
['substitution', 'omission']
|
[0, 0, 0, 0, 0]
|
खेलाडीले २३ २३ स्वर्ण र रजत तथा ४६ कास्य पदक गरी कूल ९२ पदकका लागि प्रतिष्पर्धा गर्ने अध्यक्ष कृष्ण कँडेलले जानकारी दिनुभयो
|
खेलाडीले २३ २३ स्वर्ण र रजत तथा ४६ कसा्य पदक गरी कूल ९२ पदकका लागि प्रतिष्पर्धा घर्ने अध्यक्ष कृष्ण कँडेलले जानकारी दिनुभयो
| 4 |
['substitution', 'transposition', 'substitution', 'word_space']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
ठूलो अन्योलका बाबजुद पनि प्रशासनिक सङ्घीयता कार्यान्वयनमा आएको छ
|
ठूलो अन्योलका बाबजुद फनि प्रशासनिक सङ्घीयता कार्यान्वयनमा आएको छ
| 3 |
['substitution', 'word_space', 'substitution']
|
[0, 0, 0, 1, 1, 0, 0, 0, 0]
|
विद्युतीय पुस्तकालय सञ्चालन, व्यवस्थापन र अन्य कार्य गर्न संस्थागत विकास कोषलाई प्रयोगमा ल्याइनेछ
|
विद्युतीय पुस्तकालय सञ्चालन, व्यवस्थापन र अन्य कार्य गरन् संस्थागत विकास कोषलाई प्रयोगमा ल्याइनेछ
| 4 |
['substitution', 'substitution', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 1, 0, 0]
|
शुक्रबार बसेको गाउँ कार्यपालिकाको नियमित बैठकले गाउँपालिका अध्यक्षदेखि वडा सदस्यसम्मले योग्यता, क्षमता र रुचिबमोजिम तोकिएको श्रम अनिवार्य गरी स्वयंसेवक कार्यक्रममा सहभागिता जनाउनुपर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले बताउनुभयो
|
शुक्रबार बसेको गाउँ कार्यपालिकाको नियमिट बैठकले गाउँपालिका अध्यक्षदेखि वडा सदस्यसम्मले योग्यता, क्षमता र रुचिबोमजिम तोकिएको ्शरम अनिवार्य गरी स्वयंसेवक कार्यक्रममा सहभागिता जनाउनुपर्ने निर्णय गरेको गाउँपालिकाका प्रवख्ता जीवनविक्रम उच्चैले बताउनुभयो
| 4 |
['transposition', 'transposition', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
अदालतको मौजुदा क्षेत्रधिकार वृद्धि सम्बन्धी विधेयक कानुन मन्त्रालयले राष्ट्रियसभामा दर्ता गरेको छ
|
अदालतको मौझुदा क्षेत्रधिकार वृद्धि सम्बन्धी विधेयक कानुन मन्त्रालयले राष्ट्रियसभामा दर्ात छ
| 4 |
['transposition', 'omission', 'substitution', 'word_space']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
वार्षिक रु ५० हजार बुझाउने गरी २७ रोपनी जग्गा भाडामा लिएर व्यवसाय चलाएको सञ्चालक भुवन अर्याल बताउनुहुन्छ
|
वार्षिक रु ५० हजार बुझाउने रगी २७ रोपनी जग्गा भाडामा लिएर व्यवसाय चलाएको सञ्चालक भुवन अर्याल बताउनुहुन्छ
| 4 |
['substitution', 'transposition', 'word_space', 'substitution']
|
[0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
|
गुरुङहरूका घर अति सफा, ढुङ्गाले छाएका, चिटिक्क परेका अनि अरूका भने एकादुईबाहेक खरले छाएका
|
गुरुङहरूका घर अित सफा, ढुङ्गाले छाएका,चिटिक्क पेरका अनि अरूका भने एकादुईबाहेक खरले छाएका
| 4 |
['transposition', 'transposition', 'word_space', 'concatenation']
|
[0, 0, 1, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
व्यवसायिक रुपमा सफल भएको फिल्म दाल भात तरकारी आफैँमा राम्रो फिल्म भएको कारण भन्दा पनि नाम चलेका कलाकारहरु मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यको नामले चलेको देखिन्छ
|
व्यवसायिक रुपमा सफल भएको दाल भात तरकारी आफैँमा राम्रो फिल्म भएको कारण भन्दा पनि नामचलेका कलाकारहरु मदन कृष्ण श्रेष्ठ र हरीबंश आचार्यको नामले चलेको देखिन्छ
| 4 |
['concatenation', 'omission', 'substitution', 'substitution']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
तर औद्योगिक फिडरमा जडान गरिएको टिओडी मिटर अध्ययनमा विशेष ध्यान दिनुपर्ने देखिन्छ
|
तर औद्योगिक फिडरमा जडान गरिएको टिओडी मटिर अध्यनयमा विशेषध्यान दिनुपर्ने देखिन्छ
| 4 |
['substitution', 'concatenation', 'transposition', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 1, 1, 1, 0, 1, 0]
|
प्राधिकारणको कार्यकारी पदमा कार्यरत सहसचिव बाबुराम अधिकारीलाई अर्को व्यवस्था नभएसम्म बढीमा २०७६ असार मसान्तसम्मका लागि काजमा खटाउने निर्णय समेत बैठकले गरेको प्रवक्ता बाँस्कोटाले जानकारी दिनुभयो
|
कार्यकारी पदमा कार्यरत सहसचिव बाबुराम अधिकारीलाई अर्कोव्यवस्थअ नभएसम्म बढीमा २०७६ असार मसान्तसम्मका लागी काजमा खटाउने निर्णय समेत बैठकले गरेको प्रवक्ता बाँस्कोटाले जानकारी दिनुभयो
| 4 |
['concatenation', 'substitution', 'substitution', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
२०२८ देखि २०५५ सालसम्मको प्रयासमा पाँच हजार मानिस आरामसँग र लगभग अरू २० हजार मानिस घञ्चमञ्च बस्न मिल्ने क्षमताको रङ्गशाला बनेको हो
|
२०२८ देखी २०५५ सालसम्मको प्रयासमा ापँच हजार मानिस आरामसँग र लगभग अरू २० हजार मानिस घञ्चमञ्च बस्न मिल्ने क्षमताको रङ्गशाला बनेको हो
| 4 |
['transposition', 'substitution', 'substitution', 'word_space']
|
[0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
अब भने यो समस्या अन्त्य हुने उहाँको भनाइ छ
|
अब भने यो समस्या अन्त्य हनुे उहाँको नभाइ छ
| 2 |
['transposition', 'transposition']
|
[0, 0, 0, 0, 0, 1, 0, 1, 0]
|
सबै नागरिकलाई निःशुल्क पनि भन्ने तर शुल्क पनि उठाउन पाउने दोधारे व्यवस्थाले समस्या उत्पन्न भएको छ
|
सबै नागरिकलाई निःशुल्क पनि भन्ने तर शुल्क पिन उठाउन दोधारे व्यवस्थाले समस्या उत्पन्न भएको छ
| 4 |
['transposition', 'substitution', 'word_space', 'omission']
|
[0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
सरकारले धेरैजसो सेवा सुविधा निःशुल्क गर्दा पनि अस्पतालमा बजेटको अभाव भएको प्रमुख डा शाहले बताउनुभयो
|
सरकारले धेरैजसो सेवा सुविधानिःशुल्क गर्दा पनि अस्पतालमा बजेटको भअाव भएको प्रमुख डा बताउनुभयो
| 4 |
['transposition', 'omission', 'substitution', 'concatenation']
|
[0, 1, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
अन्त्यमा उनीहरूलाई मसानघाटमा लगेर गुफा राखेर धामीझाँक्री कलासम्बन्धी शिक्षा प्रदान गरिने जानकारी विद्यालयका कर्मचारी रोनित केसीले दिनुभयो
|
अन्त्यमा उनीहरूलाई मसानघाटमअ लगेर गुफा राखेर धामीझअँक्री कलासम्बन्धी शिक्षा प्रदान गरिने जानकारी विद्यालयका कर्मचारी रौनित केसीलेदिनुभयो
| 4 |
['concatenation', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0]
|
एकैनासे, उही र एउटै पारामा गङ्गाको वेग
|
एकैनासे, उही र एउटै पारामा वेग
| 1 |
['omission']
|
[0, 0, 0, 0, 0, 0]
|
हाल कर्णालीका मुुगुमा ६१ प्रतिशत, डोल्पामा ११ प्रतिशत, जुम्लामा ९ प्रतिशत, हुम्लामा चार हजारमा एक हजार ३७९ जना अर्थात् ५८ प्रतिशत र सबैभन्दा बढी कालीकोटमा ६३ प्रतिशत बालबालिका कुपोषित रहेको बताइएको छ
|
हाल कर्णालीका मुुगुमा ६१ प्रतिशत,डोल्पामा ११ प्रतिशत, जुम्लामा ९ प्रतिशत, हुम्लामा चार हजारमा एक हजार ३७९ जना अर्थात्५८ प्रतिशत र सबैभन्दा बढी कालीकोटमा ६३ प्रतिशत बालबालिका कुपोषित रहेको बताइएको छ
| 4 |
['concatenation', 'word_space', 'concatenation', 'substitution']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
पुल निर्माणको एक वर्षसम्म त्रुटि सच्याउने अवधिको प्रावधान भएकाले सो अवधिसम्म भएका क्षति निर्माण कम्पनीले व्यहोर्नुपर्ने रेग्मीले जानकारी दिनुभयो
|
पुल निर्माणको एकवर्षसम्म त्रुटि सच्याउने अवधिको प्रअवधान भएकलाे सो अवधिसम्म भएका क्षति निर्माण कम्पनीले व्यहोर्नुपर्ने रेग्मीले जानकारी दिनुभयो
| 4 |
['word_space', 'substitution', 'transposition', 'concatenation']
|
[0, 0, 1, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
भौगोलिकरुपले नगरका ८, ९, १२, १३ र १४ नं वडा काठमाडाँै, महानगरपालिकासँग तथा वडा नं १ र २ महालक्ष्मी नगरपालिकाको सिमानासँग जोडिएका छन्
|
भौगोलिकरुपले नगरका ८, ९, १२, १३ र १४ंन वडा काठमाडाँै, महानगरपालिकासँग तथा वाड नं १ र २ महालक्ष्मी नगरपालिकाको सिमानासँग जोडिएका छन्
| 4 |
['concatenation', 'word_space', 'transposition', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
सोमबारसम्मको समयसीमामा घिमिरेविरुद्ध कुनै उजुरी नपरेको हो
|
सोमबारसम्मको समयसीमामा घिमिरेविरुद्धकुनै उजुरी नपरेको हो
| 2 |
['concatenation', 'substitution']
|
[1, 0, 1, 0, 0, 0, 0]
|
यो दिन बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलोमा र माटोकै नयाँ भाँडोमा सख्खर, दूध र चामलको खीर पकाइन्छ
|
यो दिन बेलुकीपख च्नद्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलोमा र माटोकै नयाँ भाँडोमा सख्खर, दूध चामलको खीरपकाइन्छ
| 4 |
['transposition', 'omission', 'concatenation', 'substitution']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
उनीहरू प्रायः सबैलाई साक्षर तुल्याइसकिएको दाबी सो केन्द्रको छ
|
उनीहरू प्रायः सबैलाई साक्षर तु्लयाइसकिएको दाबी सो केन्द्रको छ
| 3 |
['transposition', 'word_space', 'substitution']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 1]
|
त्यस अवसरमा राजदूत घिमिरेले मास्कोको अनुभवबारे बताउँदै मास्को आएदेखि नै विश्वविख्यात प्राच्यविद्या संस्थानका विद्वान्विदुषीहरुसँग भेटघाट गरी सहकार्यको सम्भाव्यताबारे बुभ्ने चाहना राखेको बताउनुभयो
|
त्यस अवसरमअ रादजूत घिमिरेले मास्कोको अनुभवबारे बताउँदै मास्को आएदेखि नै विश्वविख्यात प्राच्यविद्या संस्थानका विद्वान्विदुषीहरुसँग भेटघाट गरी सहकार्यको सम्भाव्यताबारे बुभ्ने चाहना राखेको बताउनुभयो
| 4 |
['substitution', 'substitution', 'substitution', 'transposition']
|
[0, 1, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
सबै बालबालिकाप्रति सरकारको दायित्व थपिएको अवस्थामा अब सरकारले प्रति विद्यार्थी लागत खर्च तोकी विद्यालय भर्ना हुन आउने विद्यार्थीलाई भौचर प्रदान गरिनु पर्दछ
|
सबै बालबालिकाप्रति सकरारको दायित्व अवस्थामा अब सरकारले प्रति विद्यार्थी लागत खर्च तोकी विद्यालय भर्ना हुन आउने विद्यार्थीलाई भौचर प्रदान गरिनु पर्दछ
| 4 |
['omission', 'substitution', 'word_space', 'transposition']
|
[0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
दाहालका अनुसार यस्ता घटना भएको स्थानमा मारिएकाको मोक्षका लागि मन्दिर बनाउने र वरपिपलका चौतारा बनाउने गरिन्छ
|
दाहअलका अनुसार यस्ता घटना भएको स्थानमा मारिएकाको मोक्षका लागि मन्दिर बनाउने र वपरिपलका चौतारा बनाउने गरिन्छ
| 4 |
['substitution', 'transposition', 'word_space', 'word_space']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
त्यहीअनुरूप विधायिका संसद्हरूको निर्माण भएको छ
|
त्यहीअनुरूप विाधयिका संसद्हरूकोनिर्माण भएको छ
| 2 |
['transposition', 'concatenation']
|
[0, 1, 1, 0, 0, 0]
|
यस्ता केन्द्रमा पोषणयुक्त खाना र खाजाको व्यवस्था भएमा गरिब परिवारको बच्चाको पनि उपयुक्त शारीरिक विकास हुने सम्भावना रहन्छ
|
केन्द्रमा पोषणयुक्त खाना र खाजाको व्यवस्था भएमा गरिब परिवारको बच्चाको पनि उपयुक्त शारीरिक विकास हुने मस्भावना रहन्छ
| 4 |
['substitution', 'omission', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 1]
|
सो रकमले एकतीन उपकेन्द्रको सबै क्षेत्रफलमा चिया रोपण गरिने बताइएको छ
|
सो रकमेल एकतीन उपकेन्द्रको सबै क्षेत्फरलमा चिया ोरपण गरिने बताइएको छ
| 3 |
['transposition', 'transposition', 'transposition']
|
[0, 1, 0, 0, 0, 1, 0, 1, 0, 0, 0]
|
नेपालको सन्दर्भमा पछिल्लो समयमा न्यायपालिका पनि राजनीतिक हस्तक्षेपबाट मुक्त हुन सकेको छैन भन्ने धारणा सार्वजनिक गरिँदै आएको पाइन्छ
|
नेपालकौ सन्दर्भमा पछिल्लो न्यायपालिका पनि राजनीतकि हस्तक्षेपबाट मुक्त हुन सकेको छैन भन्ने धारणा सार्वजनिक गरिँदै आएको पाइन्छ
| 4 |
['omission', 'substitution', 'substitution', 'transposition']
|
[1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
प्राधिकरणको उक्त पत्रपछि कम्पनीहरूले आफ्नै किसिमका समस्या देखाउँदै प्राधिकरणलाई बक्यौता तिर्नुपर्ने समय सारिदिन आग्रह गरेका थिए
|
प्राधिकरणको उक्त पतर्पछि कम्पनीहरूले आफ्नै किसिमका समस्या देखाउँदै प्राधिकरणलाई बक्यौता तिर्नुपर्ने समय सारिदिन गरेका थिए
| 4 |
['omission', 'transposition', 'word_space', 'substitution']
|
[0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
भन्ने प्रश्न गर्दै चुहावट भइरहेको पानी बचत गरी ग्राहकलाई तालिका बनाएर वितरण गर्नुस्, पानी वितरण गर्दा पनि महसुल नतिर्ने ग्राहकको लाइन काट्नुस्, यसमा मन्त्रालयको सहयोग हुन्छउहाँले भन्नुभयो
|
भन्ने प्रश्न घर्दै चुहावट भइरहेको पानी बचत गरी टालिका बनाएर वितरण गर्नुस्, पानी वितरण गर्दा पनि महसुल नतिर्ने ग्राहकको लाइन काट्नुस्, यसमा मन्त्रालयको सहयोग हुन्छउहाँले भन्नुभयो
| 4 |
['substitution', 'omission', 'substitution', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
स्थानीय बजारको मुख्य सडकको चोकमा एमालेले सभा गरेका कारण झन्डै तीन घन्टासम्म आवागमन अवरुद्ध भई सर्वसाधारण सास्ती खेप्न बाध्य भएका थिए
|
स्थानीय बजारकोमुख्य सडकको चोकमा एमालेले सभा गरेका कारण झन्डै तीन घन्टासम्म आवागमन अवरुद्ध भई सर्वसाधारण सास्ती खेप्न बा्धय भएका थिए
| 4 |
['word_space', 'substitution', 'concatenation', 'transposition']
|
[0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
सो विद्यालयले कार्यक्रमअन्तर्गत १६ वटा ल्यापटप पाएको छ
|
सोविद्यालयले कार्यक्रमअन्तर्गत १६ वटा ल्यापटप पाएको छ
| 2 |
['word_space', 'concatenation']
|
[1, 0, 0, 0, 0, 0, 0, 0]
|
समस्या हुनु ठुलो कुरा नभए पनि समस्या लुकाएर बस्नु सबैभन्दा खतरनाक विषय भएको खनालले बताउनुभयो
|
समस्या हुनु ठुलो कुरा नभए पनि मसस्या लुखाएर बस्नु सबैभन्दा खतरनाक विषय खनालले
| 4 |
['substitution', 'omission', 'omission', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0]
|
सोही निर्वाचन क्षेत्रको ख प्रदेशसभाका वाम गठबन्धनतर्फबाट माओवादी केन्द्रका उम्मेदवार मानबहादुर सुनारले १३ हजार ७०० मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकतटम प्रतिद्वन्द्वी काँग्रेसका बेलबहादुर राना मगरले १३ हजार ५४९ मत प्राप्त गर्नुभएको छ
|
सोही नरि्वाचन क्षेत्रको ख प्रदेशसभाका वाम गठबन्धनतर्फबाट माओवादी केन्द्रकाउम्मेदवार मानबहादुर सुनारले हजार ७०० मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकतटम प्रतिद्वन्द्वी खाँग्रेसका बेलबहादुर राना मगरले १३ हजार ५४९ मत प्राप्त गर्नुभएको छ
| 4 |
['substitution', 'transposition', 'concatenation', 'omission']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
हाम्रा समस्या बुझ्न आएनन्
|
हा्मरा समस्या बुझ्न आएनन्
| 1 |
['transposition']
|
[1, 0, 0, 0]
|
तीनवर्ष अघिको भूकम्पले भएको जनधनको क्षतिपछि नागरिकमा भवन निर्माण गर्दा नक्सा विपरीत गर्न हुन्न भन्ने जनचेतना अभिवृद्धि भएको इन्जिनियर कार्की बताउनुहुन्छ
|
तीनवर्ष अघिको भूक्मपले भएको जनधनको क्षतिपछि नागरिकमा भवन निर्माण गर्दा नक्सा विपरीत गर्न हुन्न जनचेतना अभिवृद्धि भएको इन्जिनियर कार्की बतानउुहुन्छ
| 4 |
['transposition', 'omission', 'transposition', 'substitution']
|
[0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
|
आफैँमाथि प्रश्न गर्दै दिन बित्न थाले
|
आफैँमअथि प्रश्न गर्दै दिन बित्न थाले
| 1 |
['substitution']
|
[1, 0, 0, 0, 0, 0]
|
चितवनमा उत्पादन हुने दूधको ४० प्रतिशतभन्दा बढी बाहिरी जिल्लामा पठाउने गरिएकाले दूधमा आत्मनिर्भर जिल्ला घोषणाको तयारी तीव्र पारिएको चितवन जिल्ला दूध उत्पादक सहकारी सङ्घका सचिव किशोर बगालेले बताउनुभयो
|
चितवनमा उत्पादन हुने दूधको ४० बढी जिल्लामा पठअउने गरिएकाले दूधमा आत्मनिर्भर जिल्ला घोषणाको तयारी तीव्र पारिएको चितवन जिल्ला दूध उत्पादक सहकारी सङ्घका सचिव किशोर बगालेले बताउनुभयो
| 4 |
['omission', 'substitution', 'substitution', 'omission']
|
[1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
यता राजपाले सरकार गठनका बेला भएको तीन बुँदे सहमति अनुरुप निर्वाचनमा जाने वातावरण बनाउनुपर्नेमा जोड दिँदै आएको छ
|
यता राजफाले सरकार गठनका बेला भएको तीन बुँदे सहमति अनुरुप निर्वाचनमा जाने वातावरण बनाउनुपर्नेमा जोड िदँदै आएको छ
| 4 |
['word_space', 'transposition', 'substitution', 'substitution']
|
[0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
विपद् सिकाइ केन्द्र स्थापनाका लागि रु छ लाख लगानी भएको छ
|
िवपद् सिकाइ केन्द्र स्थापनाका लागि रु छ लाख लगानी भएको छ
| 2 |
['transposition', 'word_space']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
नेपाल सरकारबाट समेत त्यस्ता बिरामीलाई सहुलियत प्रदान गरिँदै आएको छ
|
नेपाल सरकारबाट त्यस्ता बिारमीलाईसहुलियत प्रदान गरिँदै आएको छ
| 3 |
['transposition', 'concatenation', 'omission']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
अनेकौँ अनौपचारिक मार्ग छन्
|
अनेकौँ अनौपचारिक मार्ग छ्न
| 1 |
['transposition']
|
[0, 0, 0, 1]
|
त्यस्तै लक्ष्मणपुर बाँधले पुयाएको नोक्सानी, गण्डक नहरका निर्माणका बारेमा पनि छलफल भएको छ
|
त्यस्तै लक्ष्मणपुर बाँधले पूयाएको नोक्सानी, गण्डक नहरका निर्माणका बारेमा पनिछलफल भएको छ
| 4 |
['concatenation', 'word_space', 'word_space', 'substitution']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
सन् २०१७ को तुलनामा १८ प्रतिशतले बढी हो
|
सन् २०१७ को तुलनामा १८ प्रतिशतले बढी हो
| 1 |
['transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0]
|
यूएन सीडीएफले सन् २०१५ मा गरेको सर्भेक्षणले ६१ प्रतिशत जनताले मात्र औपचारिक वित्तीय संस्थाबाट वित्तीय सेवा प्राप्त गर्न सकेको, यसमध्ये ४० प्रतिशतले बैङ्कबाट र बाँकी २१ प्रतिशतले अन्य क्षेत्रबाट सेवा प्राप्त गरेको स्थिति छ
|
यूएन सीडीएफले सन् २०१५ मा गरेको सर्भेक्षणले ६१ प्रतिशत जनातले मात्र औपचारिक वित्तीय संस्थाबाट वित्तीय सेवा प्राप्त गर्न सकेको, यसमध्ये प्रतिशतले बैङ्कबाट र बाँकी २१ प्रतिशतले अन्य क्षेत्रबाट सेवा प्राप्त गरेको स्थिति छ
| 4 |
['substitution', 'substitution', 'omission', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
१८ भगवत शरणागती हुनु र भावले भगवान्को शरणमा पर्नु
|
१८ भगवत शरणागती हुनु भावले भगवान्को शरणमा पर्नु
| 2 |
['omission', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0]
|
जोगबनीविराटनगरको १८ किलोमिटरमध्ये आधामा पनि निर्माणकार्य भएको छैन
|
जोगबनीविराटनगरको १८ किलोमिटरमध्येआधामापनि भएको छैन
| 3 |
['omission', 'concatenation', 'concatenation']
|
[0, 0, 1, 1, 0, 0, 0]
|
कालीगण्डकीबेँसीकै महत्वपूर्ण उपत्यकाका रुपमा रहेको पाल्पाको दोस्रो व्यापारिक केन्द्र रामपुरमा यही पुस २७ देखि माघ ८ गतेसम्म मेलाको आयोजना गरिएको छ
|
कालीगण्डकीबेँसीकै महत्वपूर्ण उपत्यकाका रुपमा रहेखो पाल्पाको दोस्रो व्यापारिक केन्द्र रामपुरमा यही पुस २७ देखि ामघ ८ गतेसम्म मेलाको आयोजना गरिएको छ
| 4 |
['transposition', 'substitution', 'substitution', 'word_space']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0]
|
अतः हामी सबैले आफ्नो स्वास्थ्यको ख्याल आफैँले गर्नुपर्ने कुरा कहिल्यै भुल्नुहुन्न
|
अतः ाहमी सबैले आफ्नो स्वास्थ्यको ख्यालआफैँले गर्नुपर्ने कुरा भुल्नुहुन्न
| 4 |
['transposition', 'concatenation', 'substitution', 'omission']
|
[0, 1, 0, 0, 0, 1, 0, 0, 1, 0]
|
त्यसैगरी अफगानिस्तानको अर्काे प्रान्त बाघलानमा पनि गत शुक्रबार भएको यस्तै हमलामा परी अफगानिस्तानका २० जना सैनिकको ज्यान गएको थियो
|
अफगानिस्तानको अर्कअे प्रान्त बाघलानमा पनि गत शुक्रबरा भएको यस्ैत हमलामा परी अफगानिस्तानका २० जना सैनिकको ज्यान गएको थियो
| 4 |
['omission', 'substitution', 'transposition', 'transposition']
|
[0, 1, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
सोअघि नेपालकै सबैभन्दा पुरानो दल नेपाल प्रजा परिषद् १९९३ मा गठन भएको थियो
|
सोअघि नेपालकै सबैभन्दा ुपरानो दल नेपाल प्रजा परिषद् १९९३ म ा गनठ भएको थियो
| 3 |
['transposition', 'word_space', 'transposition']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 1, 0, 0]
|
शान्तिका लागि विकास कार्यक्रमअन्तर्गत बहुवर्षीय योजनाअन्तर्गत जिल्लाको पाख्रिबास नगरपालिकामा बन्दै गरेको नोना कोइराला स्मृति प्रतिष्ठानको भवनको काम थालनी भएसँगै रकम नआएपछि अपूरो रहने निश्चित भएको छ
|
शान्तिका लागि विकास कार्यक्रमअन्तर्गत बहुवर्षीय योझनाअन्तर्गत जिल्लाको पाख्रिबास नगरपालिकामा बन्दै गरेको नोना कोइराला स्मृति प्रतिष्ठानको भवनको कअम थालनी भएसँगै रकम नआएपछि अपूरो रहने निश्चित भएको छ
| 4 |
['substitution', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 1, 0, 0]
|
दूधमा आत्मनिर्भर बन्न नसकेकै कारण संस्थानले पाउडर दूध आयात गरेर यहाँका उपभोक्ताको माग पूरा गर्नुपरेको हो
|
दूधमा आत्मनिर्भर बन्न नसखेकै कराण संस्थानले पाउडर दूध आयात गरेर यहाँका उपभोक्तकाो माग पूरा घर्नुपरेको हो
| 4 |
['transposition', 'transposition', 'substitution', 'substitution']
|
[0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0]
|
कभर्डहलको सोही क्लबले व्यवस्थापन गर्दै आएको छ
|
कभर्डहलको सोही क्लबेल व्यवस्थापन गर्दै आकएो छ
| 2 |
['transposition', 'transposition']
|
[0, 0, 1, 0, 0, 1, 0]
|
आज आम नागरिक र सङ्गठनमा पनि केवल अधिकारको भोक जागेको छ, कर्तव्यतर्फ आँखा चिम्लने रोग सबैतिर हानिकारक छ
|
आज आम नागरिक र सङ्गठनमा पनि केवल अधिकारको जागेको छ, कर्तव्यतर्फ आँखा चि्मलने रौग सबैतिर हानिकारक छ
| 4 |
['transposition', 'substitution', 'omission', 'substitution']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0]
|
तीनवटै तहका सरकार एक अर्काका प्रतिस्पर्धी नभई परिपूरक हुन्
|
तीनवटै तहका सरकार एख अर्काका प्रतिस्पर्धी भनई परिपूरक हुन्
| 2 |
['substitution', 'transposition']
|
[0, 0, 0, 1, 0, 0, 1, 0, 0]
|
उहाँले भन्नुभयो, हैजा नियन्त्रणका लागि गर्न सकिने सुधारका अवसर, चुनौती, वर्तमान कार्यक्रमको सबल र कमजोर पक्षबारे योजनामा गहन विश्लेषण गरिएको छ
|
उहाँले भन्नुभयो, हैजा नियन्त्रणका लागि गर्न सकिने सुधारका चुनौती, वर्तमान कार्यक्रमको सबल र कमजोर पक्षबारे योजनामा गहन विश्लेषण गरिएको छ
| 4 |
['word_space', 'omission', 'word_space', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
अहिले पनि केही ठाउँमा वामपन्थी गठबन्धनले भन्दा काँगे्रसभित्रको हठबन्धनले उसका उम्मेद्वार हारेका छन्
|
अहिलेपनि केही ठाउँमा वामपन्थी गठबन्धनले भन्दा काँगे्रसभित्रको हठबन्धनले उसका उम्मेद्वार हारेकाछन्
| 4 |
['substitution', 'word_space', 'concatenation', 'concatenation']
|
[1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0]
|
देशको सबैभन्दा धेरै मतदाता भएको काठमाडौँ महानगरपालिकामा मेयरको उम्मेदवार चयन सर्वाधिक चासोको विषय बनेको छ
|
देशको सबैभन्दा धेरै मतदाताकाठमाडौँ महानगरपालिकामामेयरको उम्मेदवार चयन सर्वाधिक चासोको विषय बनेोक छ
| 4 |
['concatenation', 'omission', 'transposition', 'concatenation']
|
[0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
पुरुषभन्दा १० कदम अगाडि हुन्छन्
|
पुरुषभन्दा १० कदम अगाडि हुन्छन्
| 1 |
['word_space']
|
[0, 0, 0, 0, 0]
|
महवपूर्ण पक्ष प्राविधिक प्रस्ताव तिर कसैको ध्यान गएन
|
महवपूर्ण पक्ष प्राविधिक प्रस्ताव तिर कसैको ध्यान गएन
| 2 |
['substitution', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 0, 1]
|
सबैलाई समाते हुन्थ्यो भन्ने छ
|
सबैलाई समाते हुन्थ्यो भन्ने छ
| 1 |
['word_space']
|
[0, 0, 0, 0, 0]
|
सर्वोच्च अदालतले भ्रष्टाचारको आरोपमा थुनामा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई लिखित जवाफसहित शुक्रबार उपस्थित गराउन आदेश दिएको छ
|
सरव्ोच्च अदालतले भ्रष्टाचारको आरोपमा थुनामा आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई लिखित जवाफसहित शुक्रबार उपस्थित गराउन आदेश दएिको छ
| 4 |
['transposition', 'omission', 'transposition', 'substitution']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
आशा गरौँ यसतर्फ पनि हाम्रो ध्यान जानेछ
|
आशा गरौँ यसतर्फ पनि हाम्रो ध्यान जानेछ
| 1 |
['substitution']
|
[1, 0, 0, 0, 0, 0, 0]
|
श्रेष्ठले चार सय जनाको क्षमता भएको सेमिनार हल, दुईवटा साना हल, पार्किङस्थल, २६ कोठासहितको होटल रु ६ करोडको लगानीमा सञ्चालन गर्नुभएको हो
|
श्रेष्ठले चारसय जनकाो क्षमता भएको सेमिनार हल, दुईवटा साना हल, पार्किङस्थल, २६ कोठासहितको होटल रू ६ करोडको लगानीमा सञ्चालन गर्नुभएको हो
| 4 |
['substitution', 'substitution', 'concatenation', 'transposition']
|
[0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
बोर्डको फोटो नेपाल कार्यक्रम अन्तर्गत वाइल्डलाइफ फोटोग्राफर सागर गिरीले खिच्नुभएका वन्यजन्तुका ३५ फोटो प्रदर्शनी गरिएको बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीले बताउनुभयो
|
भोर्डको फोटो ेनपाल कार्यक्रम अन्तर्गत वाइल्डलाइफ फोटोग्राफर सागर गिरीले खिच्नुभएका वन्यजन्तुका ३५ फोटो प्रदर्शनी गरिएको बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीले बताउनुभयो
| 4 |
['transposition', 'substitution', 'substitution', 'substitution']
|
[1, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको टोलीले मुस्ताङ र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमानामा रहेको कोरला नाकाको स्थलगत अध्ययन गरेको छ
|
व्यवस्थापिका संसद्को अन्थर्राष्ट्रिय सम्बन्ध समितिको टोलीले मुस्ताङ र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमानामा रहेको कोरला नाकाको स्थलगत अध्ययन गरेको छ
| 4 |
['substitution', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1]
|
एकात्मक ढाँचाबाट सहशासनमूलक सङ्घीयतामा जाँदा संक्रमणको व्यवस्थापन पनि गर्नुपर्ने अवस्था छ
|
एकात्मक ढाँचाबाट सहशासनमूलक सङ्घीयतामा जाँदा संक्रमणको व्यवस्थापन पनिगर्नुपर्नेअवस्था छ
| 4 |
['concatenation', 'substitution', 'concatenation', 'word_space']
|
[0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0]
|
शनिबार अस्पतालमा उपचाररत भीमदत्तदनगरपालिका११ भुजेलाका ४६ वर्षीया कलावती सार्कीको मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तले अञ्चल अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि नै दुव्र्यवहार गरेपछि अस्पतालका सबै सेवा ठप्प गरिएको थियो
|
शनबिार अस्पतालमा उपचाररत भीमदत्तदनगरपालिका११ भुजेलाकअ ४६ वर्षीया कलावती सार्कीको मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तले अञ्चल अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि नै दुव्र्यवहार गरेपछि अस्पतालका सबै सेवा ठप्प गरिएको थियो
| 4 |
['transposition', 'word_space', 'substitution', 'word_space']
|
[1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
यी उपकरणले बैङ्क तथा वित्तीय संस्थामार्फत समग्र आर्थिक गतिविधिमा प्रभाव पर्छ
|
यीउपरकणले बैङ्क तथा वित्तीय संस्थामार्फत समग्र आर्थिक घतिविधिमा प्रभाव पर्छ
| 3 |
['concatenation', 'transposition', 'substitution']
|
[1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
बैङ्कका शाखाबाट नै सेवा उपलब्ध हुने हो
|
बैङ्कका शाखाबाट नै सेवा उपलब्ध हुने हो
| 1 |
['transposition']
|
[0, 0, 0, 0, 0, 0, 0]
|
अध्ययन टोलीमा वरिष्ठ भूगर्भविद् झा, सुनिता भट्टराईलगायत संलग्न थिए
|
अध्ययन टोलीमा वरिष्ठ भूग्रभविद् झा, सुनिता भट्टराईलगायत संलग्न थिए
| 3 |
['transposition', 'substitution', 'word_space']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 1]
|
यता झण्डै डेढवर्ष बितिसक्दा पनि आयोजना कार्यालयले नहर निर्माण क्षेत्रमा पर्ने जग्गाको मुआब्जाको विषय टुङ्ग्याउन सकेको छैन
|
यता झण्डै डेढवर्ष बितिसक्दापनि आयोजना कार्यालयले नहर निर्माण क्षेत्रमा पर्ने जग्गाको मुआब्जाको टुङ्ग्याउन सकेको छैन
| 4 |
['omission', 'substitution', 'concatenation', 'substitution']
|
[0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
जिल्लाको रैनादेवी छहरा, रिब्दीकोट, वगनासकाली, माथागढी गाउँपालिका, रामपुर र तानसेन नगरपालिकालगायतका स्थानमा कुमाल समुदायको बाक्लो बस्ती रहेको छ
|
जिल्लाको रैनादेवी छहरा, रिब्दीकोट, वगनासकाली, माथागढी रामपुर र तानसेन नगरपालिकालगायतका स्थानमा कुमाल समुदायको बाक्लो बस्ती रहेको छ
| 4 |
['substitution', 'substitution', 'omission', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
हरेक केन्द्रमा रही रोजगार संयोजकले बेरोजगारको तथ्याङ्क सङ्कलन तथा रोजगार दाता र बेरोजगारका बीचमा बसेर मध्यस्ताको काम गर्नुपर्नेछ
|
हरैक केन्द्रमा रही रोजगार संयोजकले बेरोजगारको तथ्याङ्क सङ्कलन तथा रोजगअर दाता र बेरोजगाराक बीचमा बसेर मध्यस्ताको काम गर्नुपर्नेछ
| 4 |
['substitution', 'transposition', 'substitution', 'word_space']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
काठमाडौं जिल्ला विकास समितिले मंसिर १४ गतेभित्र जिल्लामा भएका नगरपालिकाका भूकम्प पीडितको अनुदान सम्झौताको अन्तिम विवरण बुझाउन नगरपालिकालाई निर्देशन गरेको थियो
|
काठमाडौं जिल्ला विकास समितिले मंसीर १४ गतेभित्र जिल्लामा भएका नगरपालिकाका भूकम्प पीडितको अनुदान सम्झौताको अन्तिम विवरण बुझाउन नगरपालिकालाई निर्देशन गरेको थिोय
| 4 |
['substitution', 'substitution', 'transposition', 'word_space']
|
[0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
|
यसैबीच बाह्रदशी गाउँपालिका६ निवासी ४० वर्षीय सेन्कुवा राजवंशीले चलाएको मोटरसाइकल सोमबार राति अनियन्त्रित भई पल्टिँदा उनको मृत्यु भएको छ
|
यसैबीच बाह्रदशी गाउँपालिका६ निवासी ४० वर्षीय सेन्कुवा राजवंशीले चलाएको मोटरसाइकल सोमबार रातिअनियन्त्रित भई पल्टिदँा उनको मृत्यु भएकौ छ
| 4 |
['transposition', 'concatenation', 'word_space', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 1, 0, 0]
|
जस्तै मेडिकल काउन्सिलसम्बन्धी विधेयक, सहकारीसम्बन्धी विधेयक आदि हुन्
|
जस्तै मेडिकल काउन्सिलशम्बन्धी विधेयक, सहकारीसम्ब्नधी विधेयक आदि हुन्
| 3 |
['substitution', 'word_space', 'transposition']
|
[0, 0, 1, 0, 1, 0, 0, 0]
|
सीमाङ्कन त प्रदेशका लागि हो, स्थानीय तहको निर्वाचनले त्यसलाई केही असर गर्दैन
|
सीमाङ्कन त प्रदेशका लागि हो, स्थानीय तहको निर्वाचनले त्यशलाईकेही असर गर्दैन
| 3 |
['concatenation', 'substitution', 'substitution']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
हाम्रो प्रणालीमा एक हिसाबको खोट वा त्रुटि देखाएको हो
|
हाम्रो प्रणालीमा एक हिसाबको खोट वात्रुटि देखाएको हो
| 2 |
['concatenation', 'substitution']
|
[0, 0, 0, 1, 0, 1, 0, 0, 0]
|
महिलाको आमा टोली गठन भएको पाइन्छ
|
महिलाको आमा टोली गठन भएकोपाइन्छ
| 1 |
['concatenation']
|
[0, 0, 0, 0, 1, 0]
|
कहिलेकाहीँ यात्रुलाई समेत ओरालेर फसेको गाडी ठेल्न र तान्न लगाउनुपर्ने अवस्था आइपरेको उल्लेख गर्दैै उहाँले भन्नुभयो, कहिले समयमै गन्तव्यमा पुग्न नपाइने त कहिले गाडी फसेपछि बीच बाटोमा नै यात्रुलाई ओरालेर हिँडाउनुपर्ने हुन्छ
|
कहिलेकाहीँ यात्रुलाई समेत ओरालेर फसेको गाडी ठेल्न र तान्न लगाउनुपर्ने अवस्था आइपेरको उल्लेख गर्दैै उहाँले भन्नुभयो, कहिले समयमै गन्तव्यमा पुग्न नपाइने त कहिले गाडी फसेपछि बीच बाोटमा नै यात्रुलाई ओरालेर हिँडाउनुपर्ने हुन्छ
| 4 |
['transposition', 'substitution', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0]
|
फुरुम्बु र तिरिङ्गेमा विभिन्न प्रजातिका सल्ला, चाँप, उत्तिस जस्ता रुखका बिरुवा र सतुवा, लौठ सल्ला, चिराइतो, बोझो, सुगन्धवाल, तेजपात जस्ता जडीबुटीको बिरुवा उत्पादन गर्नेगरी नर्सरी स्थापना गरिएको छ
|
फुरुम्बु र तिरिङ्गेमा विभिन्न प्रजातिका सल्ला, चाँप, उत्तिस जस्ता रुखका बिरुवा र सतुवा, लौठ सल्ला, चिराइतो, बोझो, सुगन्धवाल, तेजपात जस्ता जडीबुटीको बिरुवा उत्पादन गर्नेगरी नर्सरी स्थापना गरिएको छ
| 4 |
['word_space', 'word_space', 'word_space', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
यही परिवेशमा नयाँ संविधान जारी भएपछिको निर्वाचनमा दलहरूको चेत खुल्यो र पहिलोपटक पार्टी एकताको लक्षकासाथ निर्वाचनका लागि गठबन्धन बनाएन तयार भए
|
यही परिवेशमा नयाँ संविधान जारीभएपछिको निर्वाचनमा दलहरूको चेत खुल्यो र पहिलोपटक पार्टी कएताको लक्षकासाथ निर्वाचनका गठबन्धन बनाएनतयार भए
| 4 |
['concatenation', 'transposition', 'omission', 'concatenation']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0]
|
सात गाउँपालिकामा पनि केन्द्रीय नेता उम्मेदवार दार्मा गाउँ पालिकामा नेपाली काँग्रेसका रामचन्द्र केसी, नेकपामा एमालेका दलबहादुर केसी
|
सात गाउँपालिकामा पनि केन्द्रीय उम्मेदवार दार्मा गाउँ पअलिकामा नेपाली काँग्रेसका रामचन्द्र केसी, नेकपामाएमालेका दलबहादुर केसी
| 4 |
['concatenation', 'omission', 'substitution', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.