correct
stringlengths 1
255
| incorrect
stringlengths 1
259
| error_count
int64 1
4
| error_types
stringclasses 780
values | copy_labels
stringlengths 3
186
|
---|---|---|---|---|
यस्तै स्थानीय चुनावको प्रचारप्रसारका दौरान दोलखाको गौरीशङ्कर गाउँपालिका२ जुँगुमा माओवादी कार्यकर्ताको आक्रमणबाट एमाले कार्यकर्ता कुलबहादुर तामाङको मृत्यु भएको थियो
|
यस्तै स्थानीय चुनावको प्रचारप्रसारका दौरान दोलखाकोगौरीशङक्र गाउँपालिका२ जुँगुमा कार्यकर्ताको आक्रमणबाट एमाले कार्यकर्ता कुलबहादुर तअमाङको मृत्यु भएको थियो
| 4 |
['omission', 'substitution', 'transposition', 'concatenation']
|
[0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
जयवागेश्वरीमा त बाँदरले दुःख दिन्छ भनेर घरजग्गा किन्न कोही चाहँदैन बाँदरकै कारण जग्गाको मोल निकै कम गर्नुपर्छ, जयबागेश्वरी नवालीटोलका पञ्चराम महर्जन भन्नुहुन्छ
|
जयवागेश्वरीमा त बाँदरले दुःख दिन्छ भनेर घरज्गगा किन्न कोही चाहँदैन बाँदरकै कारण जग्गाको मोल निकै कम गर्नुपर्छ, जयबागेश्वरी नवालीटोलका पञ्चराम महर्झन भन्नुहनु्छ
| 4 |
['transposition', 'substitution', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1]
|
यसैले तीज गीतमा ज्यादाजसो ग्रामीण विषयवस्तु नै लेखिन्छन्
|
यसैले तीज गीताम ज्यादाजसो ग्रामीण विषयवस्टु नै लेखिन्छन्
| 2 |
['transposition', 'substitution']
|
[0, 0, 1, 0, 0, 1, 0, 0]
|
यो वरदानलाई कसरी सम्बद्र्धन, प्रवद्र्धन गर्ने
|
यो वरदानलाई कसरी सम्बद्र्धन, प्रवद्र्धन गर्ने
| 2 |
['substitution', 'substitution']
|
[0, 1, 0, 0, 0, 0]
|
आज पनि विश्वभर सत्ता, सम्पत्ति र सम्मान अझै पुरुषका पोल्टामा कैदछन्
|
आझ पनि विश्वभर सत्ता, सम्पत्ति र सम्मान अझै पुरुषका पोल्टामा कैदछन्
| 3 |
['substitution', 'substitution', 'substitution']
|
[1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1]
|
सफाइबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो
|
सफाइभाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो
| 2 |
['substitution', 'substitution']
|
[1, 0, 0, 0, 0, 0, 0]
|
ककनी गाउँपालिका८ का ११५ वर्षीया बाटुली लामिछानेले स्थानीय तहको निर्वाचनमा मतदान गर्नुभएको छ
|
ककनी गाउँपालिका८ कअ ११५ वर्षीया बाटुली लामिछानेले स्थानीय तहको निर्वाचनमा मतदान रग्नुभएको छ
| 4 |
['substitution', 'transposition', 'transposition', 'substitution']
|
[0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
जिल्ला सदरमुकाम गोठलापानी, शाहीलेक, सीमानाका झुलाघाट, महाकाली राजमार्ग, दशरथचन्द राजमार्ग जयपृथ्वीराजमार्ग, पाटनपञ्चेश्वर सडकखण्डलगायतका स्थानमा सवारी जाँच तथा ट्राफिक नियम पालन गराउने कार्यसम्बन्धी जानकारी प्रहरीले दिइरहेको छ
|
जिल्ला सदरमुकाम गोठलापानी, शाहिलेक, सीमानाका झुलाघाट, राजमार्ग, राजमार्ग जयपृथ्वीराजमार्ग, पाटनपञ्चेश्वर सडकखण्डलगायतका स्थानमा सवारी जाँच तथा ट्राफिक नियम पालन गराउने कार्यसम्बन्धी जानकारी प्रहरीले दिइरहेको छ
| 4 |
['omission', 'substitution', 'omission', 'substitution']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
यहाँ करीब एक सय परिवारको बसोबास छ
|
यहाँ करीब एक सय बसोबास छ
| 1 |
['omission']
|
[0, 0, 0, 0, 0, 0]
|
हिजो आफू उपप्रधानन्त्री रहेको राष्ट्रवादी सरकार ढलाएर विदेशी इशारामा राष्ट्रहित कमजोर बनाउन गठन भएको भनी आफैँले आलोचना गर्ने गरेको मन्त्रिपरिषद् जोगाउन उपप्रधानमन्त्री पद लिएर कमल थापा सहभागी हुनुभयो
|
हिजो आफू उपप्रधानन्त्री रहेको राष्ट्रवादी सरकार ढलाएर विदेशी इशारामा राष्ट्रहित कमजोर बनाउन गठन भएको आफैँले आलोचना गर्ने गरेको मन्त्रिपरिषद् जोघाउन उपप्रधानमन्त्री पद लिएर कमल थापा सहभागी हुनुभयो
| 4 |
['omission', 'word_space', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
यहाँका गर्भवती महिला घरमै सुत्केरी हुने गरेका छन्
|
यहाँका गर्भवती महिला घरमैसुत्केरी हुने गरेका छ्न
| 2 |
['concatenation', 'transposition']
|
[0, 0, 0, 1, 0, 0, 1, 0]
|
३९ दिन लगाएर सात चरणमा गरिएको लोकसभा निर्वाचनले प्रधानमन्त्री मोदीलाई पुनः प्रधानमन्त्री बन्न मार्गप्रशस्त गयो
|
३९ दिन लगारए सात चरणमा गरिएको लोकसभा निर्वाचनले प्रधानमन्त्री मोदीलाई पुनः प्रधानमन्त्री बन्न मार्गप्रशस्तगयो
| 4 |
['transposition', 'substitution', 'substitution', 'concatenation']
|
[0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 1, 0]
|
साथै ढुवानी खर्च, समयको बचत तथा बैंक ब्याजसमेतमा कम लागत पर्ने नेपाली व्यवसायीको भनाइ छ
|
साथै ढुवानी खर्च, समयको बचत तथा बेंक ब्याजसमेतमा कम लागत पर्ने नेपाली व्यवसायीको भनाइ छ
| 4 |
['word_space', 'word_space', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
सरकारी ढिलाइले ठेकेदारलाई उपलब्ध गराउनुपर्ने खर्चको भुक्तानी हुन नसक्दा आइतबारदेखि विमानस्थल निर्माणको काम रोकिएको थियो
|
सरकारी ढिलाइले ठेकेदारलाई उपलब्ध गराउनुपर्ने खर्चकोभुकत्ानी हुन नसक्दा आइतबारदेखि विमानस्लथ निर्माणको काम रोकिएकोथियो
| 4 |
['concatenation', 'transposition', 'transposition', 'concatenation']
|
[0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 1, 0, 0, 1, 0]
|
मङ्गला गाउँपालिका२ बाबियाचौरमा करेन्ट लागेर आज एक बालकको ज्यान गएको छ
|
मङ्गला गाउँपालिका२ बाबियाचौरमा करेन्ट लागेर आज एक बालकको ज्यान गकएो छ
| 3 |
['substitution', 'substitution', 'transposition']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1]
|
स्थानीय निकायको चुनावी चर्चासँगै सोलुखुम्बुमा सगरमाथाको रोयल्टी कुन तहको सरकारले कसरी खर्च गर्ने भन्ने चर्चा सुरु भएको छ
|
स्थानीय निकायखो चुनावी चर्चासँगै सोलुखुम्बुमा सगरमाथाको रोयल्टी कुन तहको सरकारले कसीर खर्च गर्ने भन्ने चर्चा सुरु भएको
| 4 |
['transposition', 'substitution', 'omission', 'substitution']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0]
|
चोखो मधेश आन्दोलन बिटुलियो
|
चोखो आन्दोलन बिटुलियो
| 1 |
['omission']
|
[0, 0, 0]
|
आज तीन तहमै व्यवस्थापिका बनेको छ र सबै पारिश्रमिकका हकदार बनेका छन्
|
आज तीन हतमै व्यवस्थापिका बनेको छ र सबै पारिश्रमिकका हकदार बनेका छन्
| 3 |
['transposition', 'transposition', 'word_space']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट प्राध्यापक डाक्टर सुवोध शर्मा सम्मानित हुनुभएको छ
|
दमन भण्डारी राष्ट्रिय फुरस्कारबाट प्राध्यापक डका्टर सुवोध शर्मा सम्मानित हुनुभएको छ
| 4 |
['transposition', 'substitution', 'word_space', 'transposition']
|
[1, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0]
|
उहाँ थप्नुहुन्छ राष्ट्रपतिलाई त पदक घोषणा भएपछि मात्र थाहा हुन्छ
|
उहाँ थप्नुहुन्छ राष्ट्रपतिलाई त दपक घोषणा भएपछि मात्र थाहा हुन्छ
| 3 |
['transposition', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 1, 1, 0, 0, 1, 0]
|
शिक्षा मन्त्रालयले लक्षित उमेर समूहका ९५ प्रतिशतभन्दा बढी जनसङ्ख्याले अङ्क अक्षर लेखपढ गर्न जानेमा साक्षर गाविस, वडा, जिल्ला घोषणा गर्न सकिने व्यवस्था गरेको छ
|
शिक्षा मन्त्रालयलेलक्षित उमेर समूहका ९५ प्रतिशतभन्दा बढी जनसङ्ख्याले अङ्क अक्षर गर्न जानेमा साक्षर गाविस, वडा, जिल्ला घोषणा गर्न सकिने व्यवस्था गरेको छ
| 4 |
['omission', 'concatenation', 'substitution', 'word_space']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
हालसम्म ६० मुलुकमा फैलिएको यसको सङ्क्रमणका कारण ३७७ जना मानिसले मृत्युवरण गरेका छन्
|
हालसम्म ६० मुलुकमा फैलिएको यसको कराण ३७७ जना मानिसले मृत्युवरण गरैका छ्न
| 4 |
['omission', 'transposition', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 1]
|
त्यस्तै डडेलधुराको बुडरजोगबुढा सडक, बाजुराको तिपडामार्तडी सडकको अस्थायी अनुमति भए पनि बाँकी ग्रामीण सडकमा सवारी सञ्चालनको अनुमति नभएको यातायात व्यवस्था कार्यालय दिपायल राजपुरले जनाएको छ
|
त्यस्तै बुडरजोगबुढा सडक, बाजुराको तिपडामार्तडी सडकको अस्थायी अनुमति भए पनि बाँकी ग्रामीण सढकमा सवारी सञ्चालनको अनुमति नभएकोयातायात व्यवस्थअ कार्यालय दिपायल राजपुरले जनाएको छ
| 4 |
['substitution', 'omission', 'concatenation', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0]
|
सो अवसरमा फाउण्डेशनका अध्यक्ष गुरुङ र अल माई किडसका अध्यक्ष कीमले विद्यालयलाई शैक्षिक सामग्री समेत प्रदान गर्नुभएको थियो
|
सो अवसरमा फाउण्डेशनका अध्यक्ष गुरुङ र अल माई किडसका अध्यक्ष कीमले विद्यालयलाई शैक्षिक सामग्री समेत प्रदान गर्नूभएको थयिो
| 4 |
['transposition', 'substitution', 'word_space', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 1]
|
विगतमा तीन दिने माछा महोत्सव गर्दै आएकामा यस वर्ष महोत्सवको अवधि बढाएर आठ दिनको बनाइएको हँुदा यस वर्षको महोत्सव अन्य महोत्सवभन्दा प्रभावकारी हुने आयोजकले जनाएको छ
|
विगतमा तीन दिने माछा महोत्सव गर्दै यस वर्ष महोत्सवको अवधि बढाएर आठ दिनकौ बनाइएको हँुदा यस वर्षको महोत्सव अन्य महोत्सवभन्दा प्रभावकारी हूने आयोजकले जनाएको छ
| 4 |
['substitution', 'substitution', 'substitution', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0]
|
त्यस्तै सिमकोट गाउँपालिका वडा नम्बर ८ को सैपाल सहकारी संस्थाले पनि सात महिना अगाडि एक सय बाख्रा किनेकोमा हाल १२५ पुुगेका छन् भने मासुु र उन बिक्रीबाट एक लाख ४३ हजार संस्थाले कमाएको सहकारीका अध्यक्ष बलबहादुुर बुढाले बताउनुुभयो
|
त्यस्तै सिमकोट गाउँपालिका वडा नम्बर ८ को सैपाल सहकारी संस्थाले पनि सात महिना अगाडि एक सय बाख्रा किनेकोमा हाल १२५ पुुगेका छन् भने मासुु र उन बिक्रीबाट लाख ४३ हजअर संस्थाले कमाएको सहकारीका अध्यक्ष बलबहादुुर बुढाले बताउनुुभयो
| 4 |
['substitution', 'word_space', 'transposition', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
प्रधानमन्त्री ओलीको यो भारतभ्रमण पूर्ण रूपमा सफल होस् भन्ने कामना गर्दछौं
|
प्रधानमन्त्री ओलीको यो भारतभ्रमण ूपर्ण रूपमा सफल होस् कामना गर्दछौं
| 3 |
['transposition', 'omission', 'substitution']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0]
|
नवनिर्मित भवनमा जनरल वार्डसँगै सघन उपचार कक्ष, उच्चस्तरका क्याविन, आकस्मिक कक्ष, शल्यक्रिया गर्नुपूर्व र पछि बिरामी राख्ने कक्ष, चिकित्सक छलफल गर्ने बैठक कक्ष, बिरामीका रेकर्ड राख्ने कक्ष छन्
|
नवनिर्मित भवनमा जनरल वार्डसँगै सघन उपचार कक्ष, उच्चस्तरका क्याविन, आकस्मिक शल्यक्रिया गर्नुपूर्व र पछि भिरामी राख्ने क्कष, चिकित्सक छलफल गर्ने बैठक कक्ष,बिरामीका रेकर्ड राख्ने कक्ष छन्
| 4 |
['substitution', 'concatenation', 'omission', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
अन्नपूर्ण परिपथ, लोमान्थाङ, गुरिल्ला ट्रेक, मुक्तिनाथलगायत स्थान घुम्नका साथै अरु पर्यटकलाई समेत म्याग्दीका गन्तव्यसँग परिचित गराउने भ्रमण वर्षको उद्देश्य हो
|
अन्नपूर्ण परिपथ, लोमान्थाङ, गुरिल्ला ट्रेक, मुक्तिनाथलगायत स्थना घुम्नका साथै पर्यटकलाई समेत म्याग्दीका गन्तव्यसँग परिचित गराउने वर्षको उद्देश्य हो
| 4 |
['omission', 'transposition', 'substitution', 'omission']
|
[1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
पहिले आशीर्वाद लिने क्रम बढी हुन्थ्यो तर अहिले छोराछोरीलाई आशीर्वाद दिने क्रम चलेको छ,एकदम रमाइलो रहन्छ
|
पिहले आशीर्वाद लिने क्रम बीढ हुन्थ्यो तर अहिले छोराछोरीलाई आशीर्वाद दिने ्करम चलेको रमाइलो रहन्छ
| 4 |
['omission', 'transposition', 'transposition', 'transposition']
|
[1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
कानुन नै नयाँ बन्यो र प्रत्येक स्थानीय तहले छुट्टै कानुन बनायो भने कुरा फरक होला
|
कानुन नै नयाँ बनय्ो र प्रत्येक स्थानीय तहले छुट्टैबनायो भने कुरा फरक होला
| 4 |
['transposition', 'substitution', 'omission', 'concatenation']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0]
|
काँग्रेसका अन्य उम्मेदवारहरूमा १ को कमा दीपेन्द्र श्रेष्ठ र खमा सुरजचन्द्र लामिछाने, २ को खमा मनहरि खड्का, ३ को कमा छिरिङ्कदोर्जे लामा खमा विमल ठकुरी र ४ को खमा साधुराम खड्का उम्मेद्वार बन्नुभएको छ
|
काँग्रेसका अन्य उम्मेदवारहरूमा १ को कमा दीपेन्द्र श्रेष्ठ र खमा सुरजचन्द्र लामिछाने, २ को खमा मनहरि खड्का, ३ को कमा छिरिङ्कदोर्जे लामा खमा विमल ठकुरी र ४ को खमा साधुराम खड्का उम्मेद्वार बन्नुभएको छ
| 4 |
['substitution', 'transposition', 'transposition', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
तर उच्च आम्दानीहुनेहरुले भने आम्दानीको आधारमा अलि थोरै पाउने भन्ने मैले सुनेको छु
|
तर उच्च आम्दानीहुनेहरुले भने आ्मदानीको आधारमा अलि थोरै फाउने भन्ने मैले सुनेको छु
| 4 |
['transposition', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 1, 0, 1, 0, 0, 0, 1, 1, 0, 0, 0]
|
मन्त्रीहरू राष्ट्रपतिप्रति मात्र उत्तरदायी हुन्छन् र राष्ट्रपति सोझै जनता वा मतदाताप्रति उत्तरदायी हुन्छन्
|
मन्त्रीहरू राष्ट्रपतिप्रति मात्र उत्तरदायी हुन्छन् र राष्ट्रपति सौझै जनता वा मतदाटाप्रति उत्तरदायी हुन्छन्
| 4 |
['substitution', 'word_space', 'substitution', 'substitution']
|
[0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 1, 0, 0]
|
आज यहाँ आयोजित भवन उद्घाटन तथा हस्तान्तरण समारोहमा गृहसचिव प्रेमकुमार राईले प्रहरी भवन निर्माणको दायित्व सरकारको भए पनि स्थानीयवासीले लगानी गरेर राम्रो काम गरेको बताउँदै जनता र प्रहरीबीचको सम्बन्धलाई यो कामले ठूलो सहयोग पुगेको छ, भन्नुभयो
|
आज यहाँ आयोजित भवन उद्घाटन तथा हस्तान्तरण समारोहमा गृहसचिव प्रेमकुमार राईले प्रहरी भवन निर्माणको दायित्व सरकारको भए पनि स्थानीयवासीले लगानी घरेर राम्रो काम गेरको बताउँदै जनता र प्रहरीबीचको सम्बन्धलाई यो कामले ठूलो सहयोग पुगेको छ, भन्नुभयौ
| 4 |
['substitution', 'substitution', 'transposition', 'substitution']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
|
धेरैले सुविधा अनुसारका दुईजना चालक राखेका छैनन् तर पारिश्रमिक भने लिएका छन्
|
धेैरले सुविधा अनुसारका दुईजनाचालक राखेका छैनन् तर पारिश्रमिक भने लिएका छन्
| 3 |
['transposition', 'substitution', 'concatenation']
|
[1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
सुत्केरीढुङ्गा ः काठमाडौँको काभ्रेस्थलीमा एउटा ठूलो कालो ढुङ्गा छ
|
सुट्केरीढुङ्घा ः काठमाडौँको काभ्रेस्थलीमा ठूलो कालो ढुङ्गा छ
| 3 |
['substitution', 'omission', 'substitution']
|
[1, 0, 0, 0, 0, 0, 0, 0]
|
मन्त्रालयले गुरूयोजनालाई मन्त्रिपरिषद्मा पेश गर्न ढिलाइ गर्दा प्राणी उद्यानको थप काम अगाडि बढ्न नसकेको हो
|
मन्त्रालयले गुरूयोजनालाई मन्त्रपिरिषद्मा पेश गर्न ढिलाइ गर्दा प्राणी उद्यानको थप काम अगाडि बढ्न नसखेको हो
| 4 |
['substitution', 'transposition', 'substitution', 'word_space']
|
[0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
राज्य व्यवस्थाभित्र सुरक्षा निकाय, लोकसेवा आयोग, अख्तियार लगायतको क्षेत्राधिकार तोकिएको छ
|
राज्य व्यवस्थाभित्र सुरक्षा निकाय, लकोसेवा आयोग, अख्तियार लगायतोक क्षेत्राधिकार तोकिएको छ
| 4 |
['substitution', 'substitution', 'transposition', 'transposition']
|
[0, 0, 0, 1, 1, 0, 0, 1, 0, 0, 1]
|
राति कोठा नपाएर फर्कने पर्यटक थुप्रै थिए
|
राति कोठा नपाएर फर्कने पर्यटक थुप्रै थिए
| 2 |
['word_space', 'substitution']
|
[0, 0, 0, 0, 0, 1, 0]
|
विद्यालयको ५० औं वार्षिकोत्सवका आवसरमा पहिलोपटक २०७३ सालमा सर्वोकृष्ट नतिजा हासिल गर्ने स्वेता प्रधानलाई उक्त सुरेन्द्रतारा डिष्टिन्गुइड पुरस्कार प्रदान गरियो
|
विद्यालयको ५० औं वार्षिकोत्सवका आवसरमा फहिलोपटक २०७३ सालमा सर्वोकृष्ट नतिजा हासिल गर्ने सव्ेता फ्रधानलाई उक्त सुरेन्द्रतारा डिष्टिन्गुइड पुरस्कार प्रदान गरियो
| 4 |
['transposition', 'substitution', 'substitution', 'substitution']
|
[0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0]
|
तैपनि अक्षराङ्कन मूल्याङ्कन पद्धति लागू भए पनि शिक्षण पद्धति र पाठ्यक्रम, पाठ्यपुस्तकमा त्यस अनुरुप सुधार हुन सकेको छैन, विद्यार्थीलाई उत्पे्ररणा जगाउनेगरी शिक्षण पद्धति अपनाउन सकिएको छैन, यसले गर्दा समग्र नतिजा खस्केको हो
|
तैपनि अक्षराङ्कन मूल्यङा्कन पद्धति लागू भए पनि शिक्षण र पाठ्यक्रम, पाठ्यपुस्तकमा त्यस अनुरुप सुधार हुन सकेको छैन, विद्यार्थीलाई उत्पे्ररणा जगाउनेगरी शिक्षण पद्धति अपनाउन सकिएको छैन, यसले गर्दा समग्र नतिजा खस्केको
| 4 |
['transposition', 'omission', 'omission', 'word_space']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
यो अघिल्लो वर्षको ७४ प्रतिशतको तुलनामा कम भए पनि मुलुकको ध्यान तीनै तहको निर्वाचन र सरकार निर्माणमै गएकाले यसलाई स्वाभाविक मानियो
|
यो अघिल्लो वर्षको७४ प्रतिशतको तुलनामा कम भए पनि मुलुकको ध्यान तीनै तहको निर्वाचन र सरकारनिर्माणमै गएकाले यसलाई स्वाभाविक
| 4 |
['concatenation', 'omission', 'concatenation', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0]
|
किसानसँग भएको आफ्नो जग्गामा रबरको बिरुवा लगाइसके
|
किसानसँग भएको आफ्नो जग्गामा रबरको बिरुवअ लगाइसके
| 2 |
['substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 1, 1]
|
धमारी, चैत, भोलाउलो प्रायः पुरुष समूहले गाउने गीत हो
|
धमारी, चैत, भोलाउलो प्रायःपरुुष समूहले गाउने गीत हो
| 2 |
['transposition', 'concatenation']
|
[0, 0, 0, 1, 1, 0, 0, 0, 0]
|
सरकारले ल्याएका सबै विधेयक सदनमा दर्ता हुन्छन् भन्ने पनि हुन्न
|
सकरारले ल्ायएका सबै विधेयक सदनमा दर्ता हुन्छन् भन्ने पिन हुन्न
| 3 |
['transposition', 'transposition', 'transposition']
|
[1, 1, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
विपत्तिको बेला काम गर्नका लागि मानसिकरुपमै तयारी रहन अस्पतालका स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभयो
|
विपत्तिको बेला गर्नका लागि मानसिकरूपमै तयारी रहन अस्पतालका स्वास्थ्यकर्मीलाई निर्देशनदिनुभयो
| 4 |
['omission', 'substitution', 'substitution', 'concatenation']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0]
|
प्रदेशलाई सीमित बजेट उपलब्ध गराइएको छ र अधिकार प्रत्यायोजनमा ढिलाइ भइरहेको छ
|
प्रदेशलाई सीमित बजेट उपलब्ध गराइएको छ र अधिकार प्रत्यायोजनमा भइरहेको छ
| 3 |
['substitution', 'substitution', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
कम्पनीको २७ गते बसेको सञ्चालक समितिको निर्णयमा नगद लाभांशसम्बन्धी सूचना आइतबार पत्रमार्फत प्राप्त भएको थियो
|
कम्पनीको २७ गटे बसेको सञ्चालक समितिको निर्णयमा नगद सूचना आइतबार पत्रमार्फत प्राप्त भएको थियो
| 4 |
['substitution', 'substitution', 'substitution', 'omission']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
बोझिलो र दुरुह विगत थियो काँग्रेस र माओवादीबीच
|
बोझिलो र दुरुह विगत थियो काँग्रेस र माओवादीबीच
| 2 |
['substitution', 'transposition']
|
[0, 1, 0, 0, 0, 0, 0, 0]
|
आफ्नै सुरक्षाका लागि भए पनि बन्दाबन्दी अब कठिन हुुँदै गएको उहाँ बताउनुहुन्छ
|
आफ्नै सुरक्षाकालागि भए पनि ब्नदाबन्दी अब कठिन हुुँदे गएको उहाँ बताउनुहुन्छ
| 3 |
['substitution', 'concatenation', 'transposition']
|
[0, 1, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0]
|
देशै नरहे लोकतन्त्रको लोभ देखाउन र विशिष्ट बन्ने मौका पनि नमिल्न सक्छ
|
देशै नरेह लोकतन्त्रको लोभ देखाउन र विशिष्ट बन्ने मौका पनि नमि्लन सक्छ
| 3 |
['transposition', 'transposition', 'substitution']
|
[0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0]
|
सरकारले दोस्रो चरणको निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी दुई लाख ७२ हजारको संख्यामा सुरक्षा फौज परिचालन गरेको छ
|
दोस्रो चरणको निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी ुदई लाख ७२ हजारको संख्यामा सुरक्षा फौज परिचालन गरेको छ
| 4 |
['substitution', 'omission', 'substitution', 'transposition']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
संविधान निर्माण कार्यपछि पनि अनेक उतार चढाव संविधान र देशले भोग्नु पयो
|
संविधान निर्माण कार्यपछी पनि अनेक उतार चढाव संविधान र देशले भोग्नु फयो
| 3 |
['substitution', 'substitution', 'substitution']
|
[0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
|
उपभोक्ताग्राहकको सानो लापरवाहीले धनजनको ठूलो क्षति हुने गरेको छ
|
उपभोक्ताग्राहकखो सानो लापरवाहीले धनजनको ठूलौ क्षति हुने गरेको छ
| 3 |
['substitution', 'substitution', 'substitution']
|
[1, 0, 0, 0, 1, 1, 0, 0, 0]
|
उपप्रमुखमा भने छ जनाले पार्टीमा नाम दर्ता गराउनुभएको छ
|
उपप्रमुखमा भने छ जनाले पअर्टीमा नमा दर्ता गराउनुभएको छ
| 2 |
['transposition', 'substitution']
|
[0, 0, 0, 0, 1, 1, 0, 0, 0]
|
कपुरकोट गाउँपालिका७ की अमृता बोहरालाई बाबाले बजारबाट फर्किदा मिठाइ लिएर आउनुहुन्छ भनेर आमाले सम्झाएको अहिलेजस्तो लाग्छ
|
कपुरकोट गाउँपालिका७ की अमृता बोहरालाई बाबाले बजारबाट फर्किदा मिठाइ लिएर आउनुहुन्छ भनेर आमाले सम्झाएखो अहिलेजस्तो लाग्छ
| 4 |
['substitution', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 1, 0]
|
उहाँले देशभर नै सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिँदै निर्वाधरुपमा सवारी चलाउन चालकलाई आग्रह गर्नुभयो
|
उहाँले दशेभर नै सुरक्षा व्यवस्था खडा पारिएको जानकारी दिँदै निर्वाधरुपमा सवारी चलाउन चालकलाई आग्रह गर्नुभयो
| 4 |
['transposition', 'substitution', 'transposition', 'substitution']
|
[0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
|
लोकतन्त्रमा चुनाव भएर मात्र हुँदैन प्रभावकारी चुनाव हुनुपर्छ
|
लोकतन्त्रमाचुनाव भएर मात्र हुँदैन प्रभावखारी हुनुपर्छ
| 3 |
['omission', 'substitution', 'concatenation']
|
[1, 0, 0, 0, 0, 1, 0]
|
सहकारीको अर्को महवपूर्ण विशेषताका रूपमा लिइन्छ महिला सहभागिता
|
सहकारीको अर्खो महवपूर्ण विशेषताका रूपमा लिइन्छ हमिला सहभागिता
| 3 |
['transposition', 'substitution', 'substitution']
|
[0, 1, 0, 0, 0, 1, 1, 0]
|
साहित्यकार सुवेदीले लामो समयदेखि नेपाली भाषा साहित्यको श्रीवृद्धिमा समर्पित रही नेपाली वाङ्मय क्षेत्रको उन्नयनमा योगदान पुयाउनुभएकाले रु एक लाख राशिको सो पुरस्कार दिन लागिएको हो
|
साहित्यकार सुवेदीले समयदेखि नेपाली भाषा साहित्यको श्रीवृद्िधमा समर्पित रही नेपाली वाङ्मय क्षेत्रको उन्नयनमा योगदान पुयाउनुभएकाले रु एक लाख राशिको सो पुरस्कार दिन लागिएको हो
| 4 |
['transposition', 'transposition', 'omission', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
करीब चार हजार २०० मिटर उचाइमा रहेको सोलुखुम्बुको पिकेदेखि ओखलढुङ्गाको खिजीफलाटेसम्म भएको हाफ म्याराथनमा पुरुषतर्फ गोरखा जिल्लाका भीमबहादुर गुरुङ र महिलातर्फ प्यूठान जिल्लाकी हुमी बुढामगर प्रथम हुनुभएको हो
|
करीब चार हजार २०० मिटर उचाइमा रहेको सोलुखुम्बुको पिकेदेखि ओखलढुङ्गाको खिजीफलाटेसम्म भएको हाफ म्याराथनमा पुरुषतर्फ गोरखा जिल्लकाा भीमबहादुर गुरुङ र महिलातर्फ प्यूठान जिल्लाकी हुमी ुबढअमगर प्रथम हुनुभएको हो
| 4 |
['transposition', 'transposition', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
अब चार पटक बिष्फोट गरे चट्टानी भागले सडकको रुप लिने उहाँले बताउनुभयो
|
अब चार पटक बिष्ोफट गेर चट्टानी भागले सडकको रुप लिने उहाँले बताउनुभयो
| 3 |
['transposition', 'word_space', 'transposition']
|
[0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
पहिरो क्षेत्र भएका कारण त्यस भेगको करीब छ किलोमिटर सडक तत्कालीन अवस्थामा कालोपत्रेसमेत हुन नसकेकाले अहिले मूलखर्क पाखाका ठाउँ ठाउँमा ग्याबिन तथा टेवा पर्खाल लगाई केही हदसम्म भए पनि सडकलाई सुधार गरिँदै लगेको डिभिजन सडक कार्यालयले जनाएको छ
|
पहिरो क्षेत्र भएका कारण त्यस ेभगको करीब छ किलोमिटर सडक तत्कालीन अवस्थामा कालोपत्रेसमेत हुन नसकेकाले अहिले मूलखर्क पाखाका ठाउँ ठाउँमा ग्याबिन तथा टेवा पर्खाल लगाईकेही हदसम्म भएपनि सडकलाई सुधार गरिँदै लगेको डिभिजन सडक कार्यालयले जनाएको छ
| 4 |
['transposition', 'concatenation', 'concatenation', 'substitution']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
म्याराथनको अन्तर्राष्ट्रिय संस्था इम्प्याक्ट म्याराथन सिरिजको आयोजनामा भएको उक्त कार्यक्रममा नेपालसहित बेलायत, फ्रान्स, बोलिभिया, मरिससलगायत देशका ४०९ धावकको सहभागिता थियो
|
म्याराथनकोअन्तर्राष्ट्रिय संस्था इम्प्याक्ट म्याराथन सिरिजको आयोजनामा भएको उक्तकार्यक्रममा नेपालसहित बेलायत, फ्रान्स, बोलिभिया, मरिससलगायत देशका ४०९ धावकखो सहभागिटा थियो
| 4 |
['concatenation', 'substitution', 'concatenation', 'substitution']
|
[1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
नयाँ निर्माण गरिने सबै भवन परम्परागत नेपाली शैलीमा निर्माण गरिने र एउटा वडामा जसरी निर्माण गरिन्छ अन्य वडाले पनि सोही अनुरुप एकरुपता कायम गरी निर्माण गर्नुपर्ने कामपाले जनाएको हो
|
नयाँ निर्माण घरीने सबै भवन परम्परगात नेपाली शैीलमा निर्माण गरिने र एउटा वडामा जसरी निर्माण गरिन्छ अन्य वडाले पनि सोही अनुरुप एकरुपता कायम गरी निर्माण गर्नुपर्ने कामपाले जनाएको हो
| 4 |
['transposition', 'substitution', 'substitution', 'transposition']
|
[0, 0, 1, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
कारण गठबन्धनको सिट मिलाउनै उसलाई हम्मे परिरहेको छ
|
गठबन्धनको सिट मिलाउनै उसलाई हम्मे परिरहेको छ
| 2 |
['omission', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 1]
|
तर माओवादीले गणतन्त्रतिरको प्रस्थानको क्रमलाई परित्याग गर्ने तत्परता नदेखाएपछि दरबार झस्क्यो
|
तर माओवादीले गणतन्त्रतिरको प्रस्थानको क्रमलाई परितय्ाग गर्ने तत्परता नदेखाएपछि दरबार झस्क्यो
| 4 |
['word_space', 'transposition', 'substitution', 'word_space']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0]
|
रामपुर नगरपालिका३, रजघरा बस्ने धनकुमारी खनाल, छोरा ईश्वरी खनाल र बुहारी इन्दिरा खनालको परिवारले स्व यदुनाथ खनालको सम्झनामा क्याम्पसका लागि जग्गादान गर्नुभएको छ
|
रामपुर नगरपालिका३, रजघरा बस्ने धनकुमारी खनाल, छोरा ईश्वरी खनाल र ुबहारी इन्दिरा खनालको परिवारले स्व यदुनाथ खनालको सम्झनामा क्याम्पसका लागि जग्गादान गर्नुभएको छ
| 4 |
['substitution', 'transposition', 'word_space', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
यसैगरी यस दिन देह शुद्ध गरी देवता, सप्तऋषि ९कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नी, वशिष्ठ र विश्वामित्र० तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणीका नामले पनि चिनिन्छ
|
यसैगरी यस दिन देह शुद्ध गरी देवता, सप्तऋषि ९कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नी, वशिष्ठ र विश्वामित्र० तथा िपतृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यष पर्वलाई ऋषितर्पणीका नामले पनि चनििन्छ
| 4 |
['transposition', 'substitution', 'transposition', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1]
|
नयाँ सरकारका लागि कानूनी जटिलता भए पनि फुकाउन सकिने भन्दै सरकारले परिमाणलाई सर्हष स्वीकार गर्न नसक्दा नयाँ सरकार गठनमा गतिरोध आएको बताउनुभयो
|
सरकारका लागि कानूनी जटिलात भए पनि फुकाउन सकिने भन्दै सरकारले परिमाणलाई सर्हष स्वीकार गर्न नसक्दा नयाँ सरकार गठनमा गतिरोध आएको
| 4 |
['transposition', 'omission', 'omission', 'word_space']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
उत्सुकता बढेको छ
|
उत्सुकता बढेकौ छ
| 1 |
['substitution']
|
[0, 1, 0]
|
प्रकृयाको प्राक्थानमा नहराई विर्मश गर्दा गठबन्धनको प्रयासले सकरात्मक परिणाम दियो, देशलाई समाजवाद उन्मुख बनायो
|
प्रकृयाको प्राक्थानमा नहराई विर्मश गर्दा गठबन्धनको सकरात्मक फरिणाम दयिो, देशलाई समाजवाद उन्मुख बनायो
| 4 |
['substitution', 'substitution', 'transposition', 'omission']
|
[0, 0, 1, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0]
|
पहिलो चरणको निर्वाचन आज प्रदेश नं ३, ४ र ६ का ३४ वटा जिल्लाका २९३ वटा स्थानीय तहमा हुँदैछ
|
पहिलो चरणको निर्वाचन आजप्रदेश नं ३, ४ र ६ का ३४ वटा जिल्लाका २३९ स्थानीय तहमा हुँदैछ
| 4 |
['transposition', 'word_space', 'omission', 'concatenation']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
कतिपय कानुनमा दलबीच फरक मत छ
|
कतिपय कानुनमा दलबीच फरक मतछ
| 1 |
['concatenation']
|
[0, 0, 0, 0, 1, 0]
|
यस पृथ्वीका सम्पूर्ण प्राणीलाई आफूसरह ठान्न र सबैप्रति समान व्यवहार गर्न अभिप्रेरित गर्ने ती प्राचीन ग्रन्थले मानिस, मानिसबीच भेदभावको कुरा गरेको भन्ने गलत व्याख्या कसैले गर्छ भने त्यो उसको अल्पज्ञान मात्र ठहर्छ
|
यस पृथ्वीका सम्पूर्ण प्राणीलाई आफूसरह ठान्न र सबैप्रति समान व्यवहार गर्न अभिप्रेरित गर्ने ति प्राचीनमानिस, मानिसबीच भेदभावको कुरा गरेको भन्ने गलत व्याख्या कसैले गर्छ भने त्यो उसको अल्पज्ञान मात्र ठहर्छ
| 4 |
['substitution', 'omission', 'word_space', 'concatenation']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
प्रजातन्त्र पुनस्थापाना भएपछि र गणतन्त्र आएपछि पनि यदाकदा यसैको भूतले तर्साउन छाडेको छैन
|
प्रजातन्त्र पुनस्थापाना भएपछि र गणतन्त्र आएपछि पनी यदाकदा यसैको भूतले तर्साउन छाडेको ैछन
| 4 |
['word_space', 'substitution', 'substitution', 'transposition']
|
[1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1]
|
छिमेकीहरुले दिएको सूचनाको आधारमा प्रहरी तत्काल घटनास्थल पुगेको थियो, उहाँले भन्नुभयो, १० बजेतिर घटना भएको रहेछ, प्रहरी पुग्दा पूजाको घटनास्थलमै मृत्यु भइसकेको अवस्थामा शव भेटियो
|
छिमेकीहरुले दिएको सूचनाको आधअरमा प्रहरी तत्काल पुगेको थियो, उहाँले भन्नुभयो, १० बजेतिर घटना भएको रहेछ, प्रहरीपुग्दा पूजाको घटनास्थलमै मृत्यु भइसकेको अवस्थामा शव भेटियो
| 4 |
['substitution', 'substitution', 'concatenation', 'omission']
|
[1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
निर्माण पूर्वका कतिपय काम गर्न रुख काट्नै पर्ने र सर्लाहीमा रहेको खाली ठाउँमा रुख रोप्न सकिने उहाँले बताउनुभयो
|
निर्माण पूर्वका कितपय काम गर्न रुख काट्नै पर्ने र सर्लाहीमा रहेको खाली ठाउँमा रुख रोप्न कसिने उहाँले बताउनुभयो
| 4 |
['transposition', 'transposition', 'substitution', 'word_space']
|
[0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
रक्सौलबाट वीरगञ्ज, निजगढ र वाग्मती किनार हुँदै काठमाडौंसम्म आइपुग्ने प्रस्तावित उक्त रेलमार्ग करिब ११३ किलोमिटर लामो हुने अनुमान गरिएको थियो
|
रक्सौलबाट वीरगञ्ज, निजगढ र वाग्मती किनार हुँदै काठमाडंौसम्म आइपुग्ने प्रस्तािवत उ्कत रेलमार्ग करिब ११३ किलोमिटर लामौ हुने अनुमान गरिएको थियो
| 4 |
['transposition', 'substitution', 'transposition', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
४० मुरी धान उत्पादन हुने खेत डुबानमा परेपछि छ जना छोराछोरीसहित आठ जनाको परिवार एक एक वर्षसम्म के खाएर बाँच्ने हो भन्ने चिन्ताले दिनरात सताइरहेको तामाङले बताउनुभयो
|
४० मुरी धान उत्पादन हुने खेत डुबानमा परेपछि छ जना छोराछोरीसहित आठ जनाको परिवार एक एक वर्षसम्म के खाएर बाँच्ने हो भन्ने चिन्ताले दिनरात सताइरहेको
| 4 |
['omission', 'transposition', 'omission', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
पर्यटकीय गाउँ भकुण्डेको मुख्य आकर्षण नै हिमशृङ्खलाको अवलोकन हो
|
पर्यटकीय गाउँ भकुण्डेको मुख्य आकर्षण नै हिमशृङ्खलाको अवलोकन
| 3 |
['word_space', 'omission', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 1, 0]
|
सङ्ख्यात्मक रूपमा महिलाको सङ्ख्या बढी छ
|
सङ्ख्यात्मक रूपमा महिलाको सङ्ख्या बढी छ
| 1 |
['transposition']
|
[0, 0, 0, 0, 0, 0]
|
सीपविना सञ्चालन भएका उद्योग दीर्घकालीन रूपमा टिक्न सक्दैनन्
|
सीपविना सञ्चालनभएका उद्योग दीर्घकालीन रूफमा टिक्न सक्दैनन्
| 2 |
['substitution', 'concatenation']
|
[0, 1, 0, 0, 0, 1, 0, 0]
|
सो क्षेत्रमा लामो समयदेखि भारतीय पक्षबाट सीमा अतिक्रमणका प्रयास हुँदै आएको स्थानीयवासीको दुखेसो छ
|
सो ्कषेत्रमा लामो समयदेखि भारतीय पक्षबाट षीमा अतिक्रणमका प्रयास हुँदै आएको स्थानीयवासीको दुखेसो छ
| 4 |
['substitution', 'substitution', 'transposition', 'transposition']
|
[0, 1, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0]
|
लामो समयसम्म एकै व्यक्ति एउटै जिम्मेवारीमा रहने, योग्यता, दक्षता र व्यवस्थापकीय कार्यकुशलतालाई भन्दा पनि जो सेवक छ अथवा जसले अवाञ्छित लाभ पुयाउने ल्याकत राख्छ उसैलाई मात्र पुरस्कृत गर्ने परिपाटीको अन्त्य हुनैपर्छ
|
लामो समयसम्म एकै व्यक्ति एउटै जिम्मेवारीमा रहने, योग्यता, दक्षता र व्यवस्थापकीय कार्यकुशलतालाई भन्दा पनि जो सेवक छ अथवा जसले अवाञ्छित लाभ पुयाउने ल्याकत राख्छ उसैलाई मात्र पुरस्कृत गर्ने परिपाटीको अन्त्य हुनैपरछ्
| 4 |
['substitution', 'substitution', 'transposition', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
|
नेपाल टेलिकमले प्राधिकरणका ग्राहकलाई सहजरुपमा गुनासो गर्न उक्त नम्बर प्रदान गरेको हो
|
नेपाल टैलिकमले प्राधिकरणका ग्राहकलाई गुनसाो गर्न उक्त नम्बर प्रदान गरेको हो
| 4 |
['substitution', 'omission', 'transposition', 'substitution']
|
[0, 1, 0, 0, 1, 1, 0, 0, 0, 0, 0]
|
प्रतिनिधिसभाको अर्को बैठक भोलि मंगलबार दिनको १ बजे र राष्ट्रियसभाको अर्को बैठक अपराह्न ४ बजे बस्नेछ
|
प्रतिनिधिसभाको रअ्को बैठक भोलि मंगलबार दिनको १ बजे र राष्ट्रियसभाको अर्को ैबठक अपराह्न ४ बजे बस्नेछ
| 4 |
['transposition', 'word_space', 'word_space', 'transposition']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
आदेशमा रोक्का गरिएको भेनेजुएलाको सम्पत्ति अन्यत्र सार्न, भुक्तानी गर्न, झिक्न वा अरु कुनै काममा लगाउन नपाइने उल्लेख छ
|
आेदशमा रोक्का गरिएको भेनेजुएलाको सम्पत्ति अन्यत्र सार्न, भुक्तानी गर्न, झिक्न वा अरु काममा लगाउन नपाइने उल्लेख छ
| 4 |
['substitution', 'word_space', 'omission', 'transposition']
|
[1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
आगामी दिनमा समेत गारेखापत्रले आफ्ना कर्तव्यलाई नबिर्सी राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समृद्धिका लागि समर्पित हुनुछ
|
आगामी दिनमा समेत गारेखापत्रले आफ्ना कर्तव्यलाई नभिर्सी राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समृद्धिका लागि समर्पित हुनुछ
| 4 |
['substitution', 'word_space', 'substitution', 'substitution']
|
[0, 1, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
कर्णालीको विकासका लागि अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता पर्दछ
|
कर्णालीको विकासका लागि अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता पर्दछ
| 3 |
['transposition', 'substitution', 'transposition']
|
[1, 0, 0, 0, 0, 1, 0]
|
फिलिपिन्सको राजधानी मनिलामा समेत धक्का महसुस हुनगरी उत्तरी फिलिपिन्सको जाम्बालेसलाई केन्द्र बनाएर ५७ म्याग्नीच्यूडको भूकम्प गएको छ
|
फिलिपिन्सको राजधानी मनिलााम शमेत धक्का महसुस हुनगरी उत्तरी फिलिपिन्सको जाम्बालेसलाई केन्द्र बनाएर ५७ म्याग्नीच्यूडको भूकम्प गएको छ
| 4 |
['word_space', 'substitution', 'transposition', 'word_space']
|
[0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
छिटोछिटो सरकार परिवर्तन भएसँगै चालु योजना अलपत्र छोडिने प्रवृत्ति अहिलेसम्म पनि रहिरहेकै छ
|
छिटोछिटो सरकअर परिवर्तन भएसँगै चालु योझना अलपत्र प्रवृत्थि अहिलेसम्म पनि रहिरहेकै छ
| 4 |
['substitution', 'substitution', 'substitution', 'omission']
|
[0, 1, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0]
|
उत्तर कोरियाले सन् २००६ बाट यो परीक्षण गर्दै आएको हो
|
उत्तर कोरियाले सन् २००६ ब ा ट यो परीक्षण गरद्ै आएको हो
| 2 |
['transposition', 'word_space']
|
[0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0]
|
सरकारको नीति तथा कार्यक्रममा विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन निर्माण गरी थप सहज बनाउने सरकारको लक्ष्य रहेको छ
|
सरकारको नीति तथा कार्यक्रममा विद्युतीय सावरी साधनका लागि चार्जिङ स्टेशन निर्माण गरी थप सहज बनाउने सरकारको लक्ष्य रहेको छ
| 4 |
['substitution', 'substitution', 'word_space', 'transposition']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0]
|
भनौँ, नेपाली चेतनाको सबैभन्दा प्रस्फुटन भएको र त्यसको उपयोग गरेको समय खण्ड भनेको नै २००७ साल हो
|
भनौँ, नेपाली चेतनाको सबैभन्दा प्रस्फुटन भएको र त्यसको उपयोग रगेको समय खण्ड भनेको नै २००७ साल हो
| 4 |
['substitution', 'transposition', 'substitution', 'substitution']
|
[0, 0, 1, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
सम्पूर्ण शासनाधिकार प्रधानमन्त्रीमा रहेको शासन प्रणाली भएको देश बेल्जियम मात्र हो
|
सम्पूर्ण शासनाधिकार प्रधानमन्त्रीमा रहेको शासन प्रणाली भएको देश मात्र हो
| 4 |
['substitution', 'omission', 'substitution', 'substitution']
|
[1, 1, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
कोशी र गण्डकी नदीमा जल यातायात सञ्चालन गर्न नेपाल र भारतको संयुक्त टोलीले प्राविधिक अध्ययन गरिरहेको प्रवक्ता सापकोटाले बताउनुभयो
|
कोशीर गण्डकी नदीमा जल यातायात सञ्चालन गर्न नेपाल र भारतको संयुक्त टोलीले प्राविधिक अध्ययन गरिरहेको प्रवक्ता सापकोटाले बताउनुभयो
| 4 |
['substitution', 'concatenation', 'substitution', 'substitution']
|
[1, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
यसका आधारभूत र सान्दर्भिक दुवै सूचकहरू सनतोषकजनक छैनन्
|
यसका आधारभूत र सान्दर्भिक दुवै सूचकहरू सनतोषकनजक छैनन्
| 2 |
['word_space', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 1, 0]
|
बेहुलालाई हातघुवाइ भनेर एक थान लोटा र एक थान थालीबाहेक दाइजो नदिने थारु समुदायले हाल अरु समुदायको विवाहको सिको गर्दै सोफा, टेबुल, पलङ, कुर्सी, साइकल, मोटरसाइकल, टिभी, फ्रिजलगायतका सामग्री दाइजोमा दिन थालेका हुन्
|
बेहुलालाई हातघुवाइ भनेर एक थान लोटा र एक थान थालीबाहेक दाइजो नदिने थारु समुदायले हाल अरु समुदायको विवाहको सिको गर्दै सोफ,ा टेबुल, पलङ, कुर्सी, साइकल, मोटरसाइकल, टिभी, फ्रिजलगायतका सामग्री दाइजोमा दिन थालेका हुन्
| 4 |
['substitution', 'transposition', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.