correct
stringlengths
1
255
incorrect
stringlengths
1
259
error_count
int64
1
4
error_types
stringclasses
780 values
copy_labels
stringlengths
3
186
सो अन्तर्गत कानुन र आधारभूत संरचना व्यवस्थापिका पनि जनताबाट चयन भएका जनप्रतिनिधिबाट नै निर्माण हुन्छ
सो अन्तर्गत कानुन र आधारभूत संरचना व्यवस्थापिखा पनि जनताभाट चयन भएका जनप्रतिनिधिबाटनै निर्माण हुन्छ
4
['substitution', 'substitution', 'concatenation', 'word_space']
[0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 1, 0, 0, 0]
नयाँ डिजाइनअनुसार ढुङ्गाको जोडाइ र माटोको गारोका एकतल्ले घर एवम् ढुङ्गाको गारोमा माटोको जोडाइ तथा सिमेन्टले समेत जोडी भूकम्प प्रतिरोधी घर बनाउन सकिनेछ
नयाँ डिजाइनअनुसार ढुङ्गाको जोडाइ र माटोको गारोखा एकतल्ले घर एवम् ढुङ्गाको गारोमा माटोको जोडाइ तथा सिमेन्टले समेतजोडी भूकम्प प्रतिरोधी घर बनाउन सकिनेछ
4
['concatenation', 'word_space', 'substitution', 'substitution']
[0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
राजनीतिक रुपमा दलहरुबीच मिल्न नसकेका विषयलाई वार्ताबाट समाधान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो
राजनीटिक रुपमा दलहरुबीच मिल्न नसकेका विषयलाई वार्ताबाट समाधान गर्नुपर्नेमा उहअँले जोड दिनुभयो
4
['substitution', 'substitution', 'word_space', 'word_space']
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
शहरीकरणसँगै बढ्दै गएको धुलो, धुँवाका कारण निमोनियाको जोखिम बढ्दै गएको छ
शहरीकरणसँगै बढ्ैद गएको धुलो, धुँवाका कारण निमोनियाको जोखमि बढ्दै गएको छ
3
['transposition', 'transposition', 'substitution']
[0, 1, 0, 0, 0, 1, 0, 1, 0, 0, 0]
त्यसपछि भने खटमा राखी बालकमारी मन्दिरमा बिराजमान गराइन्छ
त्यसपछि भने खटमा बालकमारी मन्दिरमा बिराजमान गराइन्छ
2
['substitution', 'omission']
[0, 0, 0, 0, 0, 0, 0]
त्यसैले कतिपय नाकाबन्दीहरु हट्नेमा उत्तर कोरिया आशावादी रहेको बताइन्छ
त्यसैले कतिपय नाकानब्दीहरुहट्नेमा उत्तर आशावादी रहेको बताइन्छ
3
['omission', 'transposition', 'concatenation']
[0, 0, 1, 0, 0, 0, 0, 0]
काँग्रेसको राजनीतिक दस्तावेजले यस सन्दर्भमा कति उर्जा देला
काँग्रेसको राजनीतिक दस्तावेजले यस सन्दर्भमा कति उर्जा देला
2
['transposition', 'substitution']
[1, 0, 0, 0, 0, 0, 0, 0]
राष्ट्रिय खेलकुदमा पूर्व निर्धारित ३५ मध्ये चार खेल गल्फ, स्नुकर, आर्चरी र फेन्सिङ भने न्यूनतम टिम नपुगेका कारण हटाइएको छ
राष्ट्रिय खेलकुदमा पूर्व निर्धारित मध्ये चार खेल गल्फ, स्नुकर, आर्चरी र फेन्सिङ भेन न्यूनतम टिम नपुगेका कारण हटाइएकोछ
4
['word_space', 'concatenation', 'transposition', 'omission']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0]
अब चाँडै नै पुग्ने योजना छ
अब चाँडै नै पुग्नेयोजना छ
1
['concatenation']
[0, 0, 0, 1, 0, 0]
संविधान परिवर्तन, व्यवस्था परिवर्तन र सरकार परिवर्तनलाई नै सबैथोक सम्झने भूल गरियो भने परिवर्तनकामी आम नेपालीको विश्वासमा कुठाराघात हुनजानेछ
संविधान परिवर्तन, व्यवस्था परिवर्तन र सराकर परिवर्तनलाई नैसबैथोक सम्झने भूल भने परिवर्तनकामी आम नेपालीको विश्वासमा कुठाराघात हुनजानेछ
4
['substitution', 'concatenation', 'transposition', 'omission']
[0, 0, 1, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
उक्त गृहयुद्धमा अल कायदा र इस्लामिक स्टेट्स जस्ता आतङ्ककारी समूहहरु हाबी हुदै गयो
उक्त गृहयुद्धमा अल खायदा र इस्लामिक स्टेट्स जसत्ा आतङ्ककारी समूहहरु हाबी हुदै गयो
4
['substitution', 'substitution', 'substitution', 'transposition']
[0, 0, 0, 1, 0, 0, 0, 1, 0, 1, 0, 0, 0]
स्वास्थ्य मन्त्रालय नीति योजना प्रमुख महेन्द्रप्रसाद श्रेष्ठ गरिबी तथा जनचेतनाको कमीले गर्दा पनि नेपालमा मातृमृत्युदर लक्ष्य अनुसार घटाउन नसकिएको बताउनुहुन्छ
स्वास्थ्य मन्त्रालय नीति योजना प्रमुख महेन्द्रप्रसाद श्रेष्ठ गरिबी तथा जनचेतनाको कमीले गर्दा पनि नेपालमामातृमृत्युदर लक्षय् अनुसार घटाउन नसकिएको बताउनुहुन्छ
4
['transposition', 'concatenation', 'word_space', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0]
जीर्ण पुललाई सामान्य मर्मत गरिन्छ
जीर्ण पूललाई सामान्य मर्मत गरिन्छ
1
['substitution']
[0, 1, 0, 0, 0]
सपथपछि पार्टी अध्यक्ष ओलीले पार्टी र राष्ट्रको शिरमाथि उठाउन आआफ्नो क्षेत्रमा सक्रियतापूर्वक लाग्न निर्देशन दिनुभयो
सपथपछि पार्टी अध्यक्ष ओलीले पार्टी र राष्टर्को शिरमाथि उठाउन आआफ्नो क्षेट्रमा सक्रियतापूर्वक लाग्न निर्देशन दिनुभयो
4
['transposition', 'word_space', 'substitution', 'word_space']
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0]
सरकारले विसं २०४० सालमा अनिवार्य कृषि शिक्षा हटाई ऐच्छिक विषय बनाएको थियो
सरकारले विसं २०४० सालमा अनिवार्य कृषि शिक्षा हटाई ऐच्छिक विषय बनाएकौ थियो
3
['substitution', 'substitution', 'word_space']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1]
क्यामरुनमा पनि मोटरसाइकल ट्याक्सीलाई आम सार्वजनिक यातायात मानिन्छ
क्यामरुनमापिन मोटरसाइकल ट्याक्सीलाई आम सार्वजनिक यातायात मानिन्छ
3
['transposition', 'substitution', 'concatenation']
[1, 1, 0, 0, 1, 0, 0, 0]
वैधतामा प्रश्न उठेको निर्वाचनले त्यो राज्य, राज्यका नागरिक र सिङ्गै समाजको समेत भलो हुँदैन
वैधतामा प्रश्न उठेको निर्वाचनले त्यो राज्य, राज्यका नागरिक र सिङ्गै मसाजको समेत भलो हुँदैन
4
['transposition', 'substitution', 'substitution', 'substitution']
[0, 1, 0, 0, 0, 0, 1, 0, 1, 0, 1, 0, 0, 0]
यीबाहेक अन्य राजनीतिक पार्टी पनि अधिकतम प्रचारप्रसारमा जुटिरहेका छन्
यीबाहेक अन्य राजनीतिक पनी अधिकतम प्रचारप्रसारमा जुटिरहेका छन्
3
['substitution', 'omission', 'word_space']
[0, 0, 0, 1, 0, 0, 0, 0]
अहिले बिग्रिएको बोटलाई सिङ्गापुरबाट प्राविधिक बोलाएर मर्मत गर्नुपर्ने भएकाले समस्या भएको बताइन्छ
अहिले बिग्रिएको बोटलाई सिङ्गापुरबाट प्रअविधिक बोलाएर मरम्त गर्नुपर्ने भएकाेल समस्या भएखो बताइन्छ
4
['substitution', 'transposition', 'transposition', 'substitution']
[0, 0, 0, 0, 1, 0, 1, 0, 1, 0, 1, 0]
रसियावल खुर्दलोटन, महलीसागर, लक्ष्मणपुर बाँधसहितका अन्य पीडितले पनि क्षतिपूर्ति पाउनुपर्छ
खुर्दलोटन, महलीसागर, लक्ष्मणपुर बाँधसहितका अन्य पीडितले पनि क्षतिपूर्ति पाउनुरप्छ
4
['transposition', 'substitution', 'omission', 'word_space']
[1, 0, 0, 0, 0, 0, 0, 0, 1]
आइतबार यहाँ आएको सो टोलीले छुमचौरको लौठचौरमा निर्माण हुने टेनिङ सेन्टरलाई कर्णाली हाई अल्टिच्युड टेनिङ सेन्टर जुम्ला खलंगामा निर्माण प्रस्ताव गरिएको राँझासिमलाई कर्णाली रंगशाला नामाकरण गर्न सुझाएको छ
आइताबर यहाँआएको शो टोलीले छुमचौरको लौठचौरमा निर्माण हुने टेनिङ सेन्टरलाई कर्णाली हाई अल्टिच्युड टेनिङ सेन्टर जुम्ला खलंगामा निर्माण प्रस्ताव गरिएको राँझासिमलाई कर्णाली रंगशाला नामाकरण गर्न सुझाएको छ
4
['substitution', 'transposition', 'substitution', 'concatenation']
[1, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
बेलीब्रीज निर्माणसँगै पक्की पुल निर्माणमा बेवास्ता बढ्दै जान थालेको भन्दै स्थानीयले गुनासो गर्न थालेका छन्
बेलीब्रीज निर्माणसँगै पक्कि पुल निर्माणमा बेवास्ता बढ्दै जान थालेोक भन्दै स्थअनीयले गुनासो घर्न थालेका छन्
4
['substitution', 'substitution', 'substitution', 'transposition']
[0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 1, 0, 0]
भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले मातृभाषामा शिक्षा प्रदान गर्दा सिकाइ उपलब्धि बढेको प्रमाणित भएको बताउँदै सामुदायिकका साथै निजी विद्यालयका विद्यार्थीलाई पनि मातृभाषामा शिक्षा प्रदान गर्नु जरुरी भएको बताउनुभयो
भाषा आयोगका अध्यक्ष ढा लवदेव अवश्थीले मातृभाषामा शिक्षा प्रदान गर्दा सिकाइ उपलब्धि बढेको प्रमाणित भएको बताउँदै सामुदायिकका साथै िनजी विद्यालयका विद्यार्थीलाई पनि मातृभाषामा शिक्षा प्रदअन गर्नु जरुरी भएको बताउनुभयो
4
['substitution', 'substitution', 'substitution', 'transposition']
[0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
यो १४ दिनबीच विदेशबाट परिवारका सदस्य आएको छ भने उसलाई कोभिड१९ सँग मिल्दो लक्षण देखिँदा शङ्का गरिन्छ
यो १४ दिनबीच विदेशबाट परिवारका सदस्य आएकौ छ भने उसलाई कोभिड१९ सँग मिल्दो लक्षण देखिँदाशङ्कागरिन्छ
4
['substitution', 'concatenation', 'concatenation', 'substitution']
[1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
झडपका क्रममा तरुण दलका हरि बस्याल, धनबहादुर विक, रवि केसी र वाइसिएलका प्रचण्ड केसी, प्रकाश ओली, विवेक विक, आकाश परियार र नरबहादुर पुन घाइते भएको बताइएको छ
झडपका क्रममा तरुण दलका हरि बस्याल, धनबहादूर विक, रवि केसी र वाइसिएलका प्रचण्ड केसी, प्रकाश ओली, विवेक विक, आकाश परियार र नरबहादुर पुन घाइते भएको बताइएको छ
4
['substitution', 'substitution', 'substitution', 'substitution']
[0, 1, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
रु १० लाख विनियोजित अर्थुङ्गे थाकनपोखरी भिरमुखी सडक स्तरोन्नति योजनाका लागि उपभोक्ता समितिका अध्यक्ष गोविन्द बानियाँले प्रभावित क्षेत्रका बासिन्दको घर अगाडिबाट सडक बनोस् र जग्गा नपरोस् भन्ने विरोधाभाषपूर्ण भावनाले समस्या भएको बताउनुभयो
रु १० लाख विनियोजित अर्थुङ्गे थाकनपोखरी भरिमुखीसडक स्तरोन्नति योजनाका लागि उपभोक्ता समितिका अध्यक्ष गोविन्द बानियाँले प्रभावित क्षेत्रका बासिन्दको घर अगाडिबाट सडक बनसो् र जग्गा नपरोस् भन्ने विरोधाभाषपूर्ण भावनाले समस्या भएको बताउनुभयो
4
['transposition', 'concatenation', 'substitution', 'transposition']
[0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
त्यसले हावाको बेग सहन गर्नसक्ने र सामान्य हावामा पनि विद्युत् उत्पादन गर्न सक्ने देखिएको छ, उहाँले भन्नुभयो
त्यसले हाावको बेग सहन गर्नसक्ने र सामान्य हावामा पनि विद्युत् उत्पादन गर्न सक्ने देखिएको छ, उहाँले भन्नुभयो
4
['substitution', 'transposition', 'transposition', 'word_space']
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
यो क्षणलाई अत्यन्तै महव दिइयो
यो क्षणलाई अत्यन्तै महव दिइयो
1
['word_space']
[0, 0, 0, 0, 0]
मन्त्रीको जवाफमाथि सदनमा थप छलफल भने हुने छैन
मन्त्रीको जवाफमथािसदनमा थप छलफल भने हुने छैन
2
['transposition', 'concatenation']
[0, 1, 0, 0, 0, 0, 0, 0]
उहाँहरूलाई समेट्नका लागि अलिकति छुट्टै संयन्त्रको पनि हामीलाई खाँचो भयो
उहाँहरूलाई समेट्नकअ लागि अलिकति छटु्टै सयंन्त्रको पनि हामीलाई खाँचो भयो
3
['transposition', 'transposition', 'substitution']
[0, 1, 0, 0, 1, 1, 0, 0, 0, 0]
तात्पर्य, ओबामालाई भेटेरै उहाँको बारेमा बुझ्ने र विचार निर्माण गर्ने मौका, समय, सार्मथ्य सबैलाई हुँदैन
तात्पर्य, ओबामालाई भेटेरै उहाँको बारेमा बुझ्ने र विचार गर्ेन मौकअ, समय,सार्मथ्य सबैलाई हुँदैन
4
['transposition', 'omission', 'substitution', 'concatenation']
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 1, 0, 0, 0]
कोङकटेनी गढी ओखलढुंगामा पर्ने यो गढी पृथ्वीनारायण शाहले आफ्नो नेपाल एकीकरणका क्रममा पूर्वी नेपालतिर विजय गर्ने क्रममा यस गढीको निर्माण गरेका थिए
कोङकटेनी गढी ओखलढुंगामा रप्ने यो गढी पृथ्वीनारायण शाहले आफ्नो नेपाल एकीकरणका क्रममा पूर्ीव नेपालतिर विजय गर्ने क्रममा यस गढीको निर्माण गरेका थिए
4
['substitution', 'transposition', 'transposition', 'transposition']
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
विसं २०६८ को जनगणना अनुसार नेपालमा १२३ भाषा मातृभाषाका रूपमा बोलिन्छन्
विसं २०६८ कौ जनगणना अनुसार नेपामला १२३ भाषा मातृभाषाका रूपमा बोलिन्छन्
3
['substitution', 'transposition', 'substitution']
[1, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0]
सबस्टेसनस्थित ग्यान्ट्री टावरको फाउन्डेसनको काम सकिएको बताउँदै उहाँले बाँकी रहेको ठड्याउने र जोड्ने काम पनि छिट्टै सक्ने दाबी गर्नुभयो
सबस्टेसनस्थित ग्यान्ट्री टावरको फाउन्डेसनको काम सकिकएो बताउँदै उहाँले बाँकी ठड्याउने र जोड्ने काम पनि छिट्टै सक्ने ादबी गर्नुभयो
4
['omission', 'substitution', 'transposition', 'transposition']
[0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
त्यहाँ दुईजना हिँड्न मिल्ने ठाउँ बन्यो
त्यहाँ दुईजना हिँड्न ठाउँ बन्यो
1
['omission']
[0, 0, 0, 0, 0]
कूल १७७ कम्पनीको ८९ लाख ८५ हजार ३५३ कित्ता शेयर रु ६७ करोड एक लाख ६९ हजार ९२९मा खरीद बिक्री भए
ूकल १७७ कम्पनीको ८९ लाख ८५ हजार ३५३ कित्ता शेयर रु ६७ करोड एक लाख ६९ हजार ९२९मा खरीद बिक्री भए
4
['transposition', 'transposition', 'transposition', 'substitution']
[1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
जसरी संसारका देशहरू आफ्नो चिनारी झन्डाबाट दिन्छन्, त्यस्तै प्रतीकका रूपमा रहेको हुन्छ जनै
जसरी संसारका देशहरू आफ्नो चिनारी झन्डाबाट दिन्छन्, त्यस्तै प्रतीकका रूपमा रहेको हुन्छ जनै
4
['substitution', 'substitution', 'word_space', 'substitution']
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0]
सो लक्ष्य प्राप्तिका लागि बेलायतको साथ रहने कुरामा उहाँले जोड दिनुभयो
सो लक्ष्य प्ारप्तिका लागि बेलायतको साथ रहने कुरामा उहाँले जोड दिनुभयो
3
['substitution', 'substitution', 'transposition']
[0, 1, 1, 1, 0, 0, 0, 0, 0, 0, 0]
धार्मिक, प्राकृतिक र जैविक हिसाबले महत्वपूर्ण मानिने घुम्टेको पर्यटकीय विकासमा गुराँस उत्सवले टेवा पुयाएको छ
धार्मिक, प्राकृतिक र जैविकहिसाबले महत्वपूर्ण मानिने घुम्टेको पर्यटकीय विकासमा घुराँस उत्सवले टेवा पुयाएको छ
4
['substitution', 'substitution', 'concatenation', 'substitution']
[1, 0, 0, 1, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
डोल्पामा १८ हजार ९८९ मतदाता छन्
डोल्पामा १८ हजार ९८९ मतदाता छन्
1
['transposition']
[0, 0, 0, 0, 0, 0]
ढाकाबाट बस चढेर आउनुभएका सम्पूर्ण पाहुनालाई काँकडभिट्टास्थित मेची भन्सार कार्यालयको हलमा स्वागत गरिएको थियो
ढाकाबाट बस चढेर आउनुभएका सम्पूर्ण पाहुनालाई काँकडभिट्टा्सथित मेची भन्सार कार्यालयको हमला स्वागत गरिएको थीयो
4
['substitution', 'substitution', 'transposition', 'transposition']
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 1, 0, 1]
कम लगानीमा बढी उत्पादन लिएको स्थानीय कृषक गोविन्द नेपालले बताउनुभयो
कम लगानीमअ बढी उत्पादन लिएको स्थानीय कृषक गोविन्द नेपालले बतानउुभयो
3
['substitution', 'transposition', 'substitution']
[0, 1, 0, 0, 0, 0, 0, 0, 1, 1]
त्यसैले तराईमधेसका नागरिकमाथि कुनै किसिमको अन्याय हुन नदिनकै लागि पनि संविधान संशोधन गरेर मोर्चाका जायज माग पूरा गर्नुपर्छ, यसको अगुवाई एमाले अध्यक्ष केपी ओलीले नै लिनुपर्छ
तराईमधेसका नागरिकमाथि कुनै किसिमको अन्याय हुन नदिनकै लागि पनि संविधान संशोधन गरेर मोर्चाका जायज माग पूरा गर्नुपर्छ, यसको अगुवाई एमलाे अध्कय्ष केपी ओलीले नै लिनुपर्छ
4
['substitution', 'transposition', 'omission', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0]
केही वर्षअघि श्रीमान्को पनि निधन भएपछि उहाँपनि छोरीहरुको सहायतामा बस्दै आउनुभएको छ
केही वर्षअघि श्रीमान्को पनि निधन भएपछि उहाँपनि छोरीहरुकोसहायतामा बस्दै आउनुभएको छ
4
['concatenation', 'substitution', 'word_space', 'substitution']
[0, 0, 0, 0, 1, 1, 0, 1, 0, 0, 0, 0]
सरकारले आर्थिक एवम् सामाजिक रूपले कमजोर व्यक्तिहरूको निम्ति कुनै नयाँ कानुन बनाउनुपर्नेछ
सरकारले आर्थिक एवम् सामाजिक रूपले मखजोर व्यक्तिहरूको नीम्ति कुनै नयाँ कानुन बनाउनुपर्नेछ
4
['substitution', 'substitution', 'transposition', 'substitution']
[0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0]
त्यसपछि दक्षिण यसियाकै पहिलो सामुदायिक रेडियोका रूपमा २०५४ साल जेठ ९ गतेबाट रेडियो सगरमाथाले प्रसारण सुरु गयो
त्यसपछि यसियाकै पहिलो सामुदायिक रेडियोका रूपमा २०५४ साल जेठ ९ रेडियो सगरमाथालेप्रसारण सुरु गयो
4
['omission', 'concatenation', 'omission', 'word_space']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
सम्मेलन चार दिनसम्म रहने छ
सम्मेलन चार दिनसम्म रहने छ
1
['substitution']
[0, 0, 1, 0, 0]
गत आवमा १९४ महिला स्वास्थ्यचौकीमा प्रसूति भएकामा १११ राना थारु समुदायका महिला थिए
गट आवमा १९४ महिला स्वास्थ्यचौकीमा प्रसूति १११ राना थारु समुदायका थिए
4
['substitution', 'omission', 'substitution', 'omission']
[1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
तत्कालै बनाउन सकिने अवस्था छैन, खोलाको पानी कात्तिकमा मात्रै घट्छ, बुढामगरले भन्नुभयोे, झण्डै चार महीना अन्धकारमा परिने भइयो
तत्खालै बनाउन सकिने अवस्था छैन, खोलाको पानीकात्तिकमा मात्रे घट्छ, बुढामगरले भन्नुभयोे, झण्डै चार महीना अन्धकारमा परिने भइयो
4
['substitution', 'concatenation', 'substitution', 'substitution']
[1, 1, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
नेपालस्थित भारतीय दूतावासले २०६५ साउनमा कोशी नदीमा भीषण बाढी आएकोे अवस्थामा खोलेको फिल्ड अफिसको उद्देश्य पूरा भएकाले बन्द गरिएको र त्यहाँका कर्मचारीलाई सरुवा गरिएको भारतीय विदेश मामिला मन्त्रालयका प्रवक्ताले सोमबार जनाएका छन्
नेपालस्थित भारतीय दूतावासले साउनमा कोशी नदीमा भीषण बाढी आएकोे अवस्थामा खोलेको फिल्ड अफिसको पूरा भएकाले बन्द गरिएको र त्यहाँका कर्मचारीलाई सरुवा गरिएको भारतीय विदेश मामिला मन्त्रालयका प्रवक्ताले सोमाबर जनाएका छन्
4
['omission', 'omission', 'substitution', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
संसारका १८५ सदस्य राष्ट्रका राष्ट्रप्रमुख एवं सरकार प्रमुख भेला भएको सो स्थलमा रोजगारदाता संस्थाका सयौँ प्रतिनिधिकोसमेत सहभागिता छ
संसारका १८५ सदस्यराष्ट्रका राष्ट्रप्रमुख एवं सरकार प्रमुख भेला भएको शो स्थलमा रजोगारदाता संस्थाका सयौँ प्रतिनिधिकोसमेत सहभागिथा छ
4
['concatenation', 'substitution', 'substitution', 'transposition']
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 1, 0, 0]
२१ माघ ०७३, तदनुसार ३ फेबु्रअरी ०१६ मा प्राचीन अवध र अवधेश राम को राजधानी अयोध्या, उत्तर प्रदेश भारत पुग्दा पनि कलकत्तामाजस्तै सुन्न परेको थियो
२१ माघ ०७३, तदनुसार ३ फेबु्रअरी ०१६ म ा प्राचीन अवध र अवधेश राम को राजधनाी अयोध्या, उत्तर प्रदेश भारट पुग्दा पनि कलकत्तामाजस्तै सुन्न परेको थियो
4
['transposition', 'word_space', 'substitution', 'word_space']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
त्यसलाई सरकारले जसरी समाधान गर्छ, त्यसले नै बजेटको उपयोगिता देखाउँछ
त्यसलाई सरकारले जसरी समाधान गर्छ, त्यसलेनै बजैटको उपयोगिता देखाउँछ
3
['concatenation', 'substitution', 'substitution']
[0, 0, 0, 0, 1, 1, 1, 0, 0, 0]
त्यसैले अझै कहिलेसम्म ती भूकम्प, वर्षा र चिसोले आक्रान्त जनताले टहरा वा कटेरोमै बिताउनुपर्ने हो भन्ने गम्भीर प्रश्न उब्जिएको छ
त्यसैले अझै कहिलेसम्म ती भूकम्प, वर्षा र चिसोले आक्रान्त जनतालेटहरा वा कटेरोमै बिताउनुपर्ने होभन्ने गम्भीर प्रशन् उब्जिएको छ
4
['transposition', 'concatenation', 'concatenation', 'word_space']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0]
यी कुरा छाडौँ
यी कुरा छडाौँ
1
['transposition']
[0, 0, 1]
निश्चित अवधि तोकिएका कुनै पनि कार्यक्रममा सम्झौता भएको छैन
निश्चित अवधि तोकिएका कुनै पनि कार्यक्रममा सम्झतौा भएको ैछन
2
['transposition', 'transposition']
[0, 0, 0, 0, 0, 0, 1, 0, 1]
ईलाइब्रेरीले धेरैभन्दा धेरै युवा विद्यार्थीलाई जोडेर ज्ञानी बनाउन सक्ने विश्वास उहाँले व्यक्त गर्नुभयो
ईलाइब्रेरीले धेरैभन्दा धेरै युवा विद्यार्थीलाई जोडेर जञ्ानी बनाउन सकन्े विश्वास उहाँले व्यक्त गर्नुभयो
4
['transposition', 'substitution', 'transposition', 'substitution']
[0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 1, 0, 1]
मागेर समृद्धि हुँदैन, भागेर समस्या समाधान हुँदैन
मागेर समृद्धि हुँदैन, समस्या समाधान हुँदैन
2
['omission', 'substitution']
[0, 0, 0, 1, 0, 0]
बाटुलेचौरमा रहेका शिव तथा देवी मन्दिर संरक्षणको अभावमा संकटमा समेत पर्न थालेका छन्
बाटुलेचौरमा रहेका शीव तथा देवी म्नदिर संरक्षणको अभावमा शंकटमा समेत पर्न थालेखा छन्
4
['substitution', 'transposition', 'substitution', 'substitution']
[0, 0, 1, 0, 0, 1, 0, 0, 1, 0, 0, 1, 0]
पत्रिका भनेकै गोरखापत्र भन्ने बुझाइ पुनस्र्थापित गर्न त्यस तर्फको यात्राको आरम्भ भएको छ
पतर्िका भनेकैगोरखापत्र भन्ने बुझाइ पुनस्र्थापित गर्न त्यस तर्फको यात्राको आरम्भ भएको छ
4
['substitution', 'transposition', 'substitution', 'concatenation']
[1, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0]
राष्ट्रपति कार्यालयले मिलाउने समारोह प्रबन्धमा कमी त्रुटि रह्यो भन्ने यस प्रकरणले स्पष्ट गरेको छ
राष्ट्रपति कार्यलायले मिलाउने समारोह प्रबन्धमा कमी त्रुटि रह्ोय यस प्रकरणले स्पष्ट गरेको छ
4
['transposition', 'transposition', 'omission', 'transposition']
[0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
सो कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले सबै शेयर बिक्री नभएकाले संस्थागत लगानीकर्तालाई शेयर दिने उल्लेख गरेको छ
सो कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले सबै शेयर बिक्री नभएकाले संस्थागत लगानीकर्तालाई शेयर दिने उल्ेलख गरेको
4
['substitution', 'omission', 'transposition', 'word_space']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0]
तर यहाँका मठाधीशले नियमित रूपमा खुर्सानीबाटै हवन गराउँदै आएको अचम्मको विशेषताले पनि उहाँप्रति भक्तजनको विशेष आस्था रहेको स्थानीयवासी बताउँछन्
तर यहाँका मठाधीशले नियमित हवन गराउँदै आएको अचम्मको विशेषताले पनि उहाँप्रति भक्तजनको विशषे आस्था रहेको स्थानीयवासी बताउँछन्
4
['word_space', 'concatenation', 'transposition', 'omission']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
अल्पकालीन नगर सेवा केन्द्र सञ्चालनसम्बन्धी कार्यविधि २०७४ का आधारमा सञ्चालन गरिएको सेफ हाउसका लागि असारसम्म अनुदान दिने सम्झौता गरिएको छ
अल्पकालीन नगर सेवा केन्द्र सञ्चालनसम्बन्धी कार्यविधि २०७४ काआधारमा सञ्चालन सेफ हाउसकालागि असारसम्म अनुदान दिने सम्झौता गरिएको छ
4
['concatenation', 'omission', 'concatenation', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0]
प्रदेश प्राप्तिको लागि भएको आन्दोलनमा परी मृत्यु भएका चार जना शहीदको नाममा स्थापित शहीद पार्क पनि सोही वन क्षेत्रको हाताभित्र रहेको छ
प्रदेश प्राप्तिको लागि भएको आनद्ोलनमा परी मृत्यु भएका चार जना शहीदको नाममा स्थाफित शहीद पार्क पनि सोही वन क्षेथ्रको हाताभित्र रहेको छ
4
['substitution', 'word_space', 'substitution', 'transposition']
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
नत्र मङ्सिरमा धान झुलेका गह्रा कहाँ देख्न पाउनु
नत्र मङ्सिमरा धान झुलेका गह्रा कहाँ देख्न पाउनु
2
['transposition', 'substitution']
[0, 1, 0, 0, 0, 0, 0, 0]
यो दुई दशकमा सेना, प्रहरी, सशस्त्र प्रहरी, राजनीतिक संस्थाहरूको राजकीय विस्तार आदिले साधारण खर्चमा असाध्य चाप पर्दै गएको छ
यो दुई दशकमा सेना, प्रहरी, शसस्तर् प्रहरी, राजनीतिक संस्थाहरूको राजकीय विस्तार आदिले साधारण खर्चमा असा्धय चाप पर्दै गएको छ
4
['transposition', 'transposition', 'transposition', 'word_space']
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
नेपालमा अहिले राजनीति शब्दलाई सकारात्मकभन्दा नकारात्मक किसिमले चित्रण गर्ने प्रवृत्ति हाबी भएको छ
नेपालमा हअिले राजनिति शब्दलाई सकारात्मकभन्दा नकारात्मक किसिमले चित्रण गर्ने प्रवृत्ति हाबी भएको छ
4
['substitution', 'substitution', 'transposition', 'transposition']
[0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
चौतारामा भएको नागरिक सुनुवाइ कार्यक्रममा उपस्थितहरूले ठाउँठाउँमा प्रहरीचौकी राख्नुपर्ने माग राखेका थिए
चौातरामा भएको नागरिक सुनुवाइकार्यक्रममा उपस्थितहरूले ठाउँठाउँमा प्रहरीचौकी राख्नुपर्ने माग राखेका थिए
4
['concatenation', 'substitution', 'substitution', 'transposition']
[1, 0, 0, 1, 0, 1, 0, 1, 0, 0, 0, 0]
आगामी आर्थिक वर्षमा सकिनेगरी केन्द्रित भएर काम भइरहेको छ
आगमाि आर्थिक वर्षमा सकिनेगरी केन्द्रित भएर काम भइरहेको छ
2
['substitution', 'transposition']
[1, 0, 0, 0, 0, 0, 0, 0, 0]
बाल्यकालमा अरु जस्तै सपाङ्ग जीवन बिताइरहेकी कोपिलालाई अहिले शौचालय लैजान तथा एक स्थानबाट अर्को स्थानमा लैजान आमाले बोक्नुपर्छ
बाल्यकालमा अरु जस्तै सपा्ङग जीवन बिताइरहेकी कोपिलालाई अहिले शौचालय लैजान तथा एख स्थानबाट अर्को स्थानमा लैजान बोक्नुपर्छ
4
['word_space', 'substitution', 'transposition', 'omission']
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
संविधानतः यही उद्देश्य र कार्यादेशअनुरूप गठित आयोगले प्रतिवेदन बुझाइसकेपछि सरकारको फागुन २५ गतेको निर्णयअनुसार पुराना स्थानीय निकायहरूका संरचना विद्यमान छैनन्
संविधानतः यही उद्देश्य र कार्यादेशअनुरूप गठित आयोगले प्रतिवेदन बुझाइसकेपछि सरकारकौ फागून २५ गतेको निर्णयअनसुार पुराना स्थानीय निकायहरूका संरचना विद्यमान छैनन्
4
['substitution', 'transposition', 'word_space', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
चालु खाता घाटा पनि अत्यधिक बढेको छ
चालु खाता ाघटा पनि अत्यधिक बढेको छ
1
['transposition']
[0, 0, 1, 0, 0, 0, 0]
मञ्चले उनीहरुलाई छिटोभन्दा छिटो उद्धार गर्न माग गरेको हो
मञ्चले उनीहरुलाई छिटोभन्दा छिटो उद्धार गर्न माग गेरको हो
2
['transposition', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 1, 1]
यसको संवैधानिक व्यवस्था हाम्रो संविधानको धारा ८३ मा सङ्घीय व्यवस्थापिका नाममा व्यवस्थित भई धारा १०४ मा कार्य सञ्चालन विधि धारा १०९ मा सङ्घीय व्यवस्थापिकीय अधिकार र धारा ११० मा विधेयक प्रस्तुत गर्ने प्रक्रिया उल्लेख गरिएको पाइन्छ
यसको संवैधानिक व्यवस्था हाम्रो संविधानको धारा ८३ मा स्ङघीय व्यवस्थापिका नाममा व्यवस्थित भई धारा १०४ मा कार्य सञ्चालन विधि धारा १०९ मा सङ्घीय व्यवस्थापिकीय अधिाखर र धारा ११० मा विधेयक प्रस्तुत गर्ने प्रक्रिया उल्लेख गरिएको पाइन्छ
4
['transposition', 'transposition', 'substitution', 'transposition']
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
अबको पाँच महिनामा २५ सय ५० मिटर २५ किमी मात्र सम्पन्न गर्न सकिन्छ
अबको पाँच महिनााम २५ सय ५० मिटर २५ किमी मात्रसम्पन्न गर्न सकिन्छ
3
['concatenation', 'word_space', 'transposition']
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
संशोधनका लागि अन्तिम प्रक्रियामा पुगेको नियमावली अब बस्ने मन्त्रिपरिषद्को बैठकबाट पारित हुने सहसचिव खनालले बताउनुभयो
संशोधनका लागि अनत्िम प्रक्रियअमा पुगेखो नियमावली अब बस्ने मन्त्रिपरिषद्को बैठकबाट पारित हुेन सहसचिव खनालले बताउनुभयो
4
['substitution', 'substitution', 'transposition', 'transposition']
[0, 0, 1, 1, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
चालू आर्थिक वर्षका मन्त्रालय अलगअलग भएपछि कृषि मन्त्रालयलाई २२ अर्ब ८४ करोड २५ लाख रकम विनियोजन गरिएको थियो
चालू रआ्थिक वर्षका मन्त्रालय अलगअलग भएपछि कृषि मन्त्रालयलाई २२ अर्ब ८४ करोड २५ लाख रकम विनियोजन गरिएको थीयो
4
['transposition', 'substitution', 'substitution', 'substitution']
[1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1]
भारतीय राष्ट्रिय काँग्रेसकी महासचिव प्रियङ्का गान्धी वाड्राले आफू जेल जान तयार रहेको बताउनु भएको छ
भारतीय राष्ट्रियकाँग्रैसकी महासचिव प्रियङ्का गान्धी वाड्राले आफू जेल जान तयार रहेको बताउनु भएको छ
4
['word_space', 'substitution', 'concatenation', 'substitution']
[0, 1, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
यसैबीच, मंगलबार तिवारीले आफ्नो चौरासी पूजाको अवसर पारेर वृद्धवृद्धालाई भोजन, दान दक्षिणा तथा लत्ताकपडा वितरण गर्नुभएको हो
यसैबीच, मंगलबार आफ्नो चौरासी पूजाोक अवसर पारेर वृद्धवृद्धालाई भोजन, दान दख्षिणा तथा लत्ताकपडा वितरण गर्नुभएको हो
4
['transposition', 'omission', 'substitution', 'word_space']
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
उहाँले कोलोम्बियामा सूक्ष्म, साना, मध्यम र ठूला कम्पनीहरुको स्थापना गरी यसबाट गुणस्तरीय रोजगारी सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो
उहाँले कोलोम्बियामा सूक्ष्म, साना, मध्यम र ठूला कम्पनीहरुकोस्थापना गरी यसबाट घुणस्तरीय रोजगारी सिर्जना वि्शवास व्यक्त गर्नुभयो
4
['omission', 'concatenation', 'transposition', 'substitution']
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 1, 0, 0, 0]
संविधानको धारा २९२ ले संवैधानिक परिषदको सिफारिसमा हुने नियुक्तिमा सुनुवाइको व्यवस्था गरेको छ
संविधानको धाार २९२ ले संवैधानीक फरिषदको सिफारसिमा हुने नियुक्तिमा सुनुवाइको व्यवस्था गरेको छ
4
['substitution', 'transposition', 'transposition', 'substitution']
[0, 1, 0, 0, 1, 1, 1, 0, 0, 0, 0, 0, 0]
जनताले अनुभूति गर्ने भनेको हो
जनताले अनुभूति गर्ने भनेको हो
1
['substitution']
[0, 1, 0, 0, 0]
आजै हुने दोस्रो खेल स्थानीय समयानुसार बेलुका ७ बजे समूह बीअन्तर्गतका बङ्गलादेश र पाकिस्तान आमनेसामने हुँदैछन्
आजै दोस्रो खेल स्थानिय समयानुसअर बेलुका ७ बजे समूह बीअन्तर्गतका बङ्गलादेश र पाकिस्तान आमनेसामने हुँदेछन्
4
['substitution', 'omission', 'substitution', 'substitution']
[0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
हालसम्म सो सभागृहको ३० प्रतिशत काम सकिएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण भुसालले जानकारी दिनुभयो
हालसम्म शो सभागृहको ३० प्रतिशत काम सकिएको उद्यौग वाणिज्य सङ्घका अध्यक्ष नारायण भुसालले जानकारी दिनुभयो
4
['substitution', 'substitution', 'substitution', 'substitution']
[0, 1, 0, 0, 1, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0]
सार्वजनिक कार्यक्रमअनुसार, पहिलो चरणको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता कात्तिक ५ गते र दोस्रो चरणको उम्मेदवारी कात्तिक १६ गते हुने भएको छ
सार्वजनिक कार्यक्रमअनुसार, पहिलो चरणको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता कात्तिक ५ गते र दोस्रो चरणको उम्मेदवारी कात्तिक १६ गते हुने भकएो छ
4
['word_space', 'transposition', 'transposition', 'substitution']
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
यसको सिधा प्रभाव हाम्रो आर्थिक विकासमा पयोे
यसको सिधा प्रभाव हाम्रो आ्रथिक विकासमा पोये
2
['transposition', 'transposition']
[0, 0, 0, 0, 1, 0, 1]
उक्त कार्यक्रमबाट ८८ प्रतिशत भौतिक र ८३ प्रतिशत वित्तीय प्रगति भएको तराई मधेस समृद्धि कार्यक्रम केन्द्रीय समन्वय एकाइको दाबी छ
उकत् कार्यक्रमबाट ८८ प्रतिशत भौतिक र ८३ प्रतिशत वित्तीय प्रगति भकएो तराई मधेस समृद्धि कार्यक्रम केन्द्रीय समन्वय एकाइको दाबी छ
4
['transposition', 'substitution', 'transposition', 'transposition']
[1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
दक्षिण एसियामा क्षेत्रीय सहयोगको विकल्प नभएर अनिवार्य आवश्यकता हो
दक्षिण एसियामा क्षेत्रीय सहयोगको विकल्प नभएर अनिवार्य आवश्यकता हो
3
['substitution', 'substitution', 'word_space']
[0, 0, 0, 0, 0, 0, 0, 1, 1]
समितिभित्र जिम्मेवारी एवं उत्तरदायित्व बहन गर्न जवाफदेहिताको पक्ष ज्यादै फितलो रहेको पाइन्छ
समितिभित्र जिम्मेवारीएवं उत्तरदायित्व बहन गर्न जवादफेहिताको पक्ष ज्यादै फितलो रहेको पाइन्छ
4
['substitution', 'transposition', 'word_space', 'concatenation']
[1, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
तीन महिनासम्ममा फार्मबाट उत्पादित स्याउ बजार पुयाउन र स्टोरेज गर्न सजिलो हुने गुरुङले बताउनुभयो
तीन महिनासम्ममा फार्मबाट उत्पादिथ स्याउबजार ुपयाउन र स्टोरेजगर्न सजिलो हुने गुरुङले बताउनुभयो
4
['transposition', 'substitution', 'concatenation', 'concatenation']
[0, 0, 0, 1, 1, 0, 1, 0, 1, 0, 0, 0, 0, 0]
सफल भएमा अन्यत्र पनि फैलावट हुन्छ नभएमा त्यसलाई त्यही पूर्णविराम लगाउँछौँ वा करेक्सन गरेर जान्छौँ
सफल भएमा अन्यत्र नपि फैलावट हुन्छ नभएमा त्यसलाई त्यही पूर्णविराम लगाउँछौँ वा करेकस्न गरेर जान्छौँ
4
['substitution', 'substitution', 'transposition', 'transposition']
[0, 0, 0, 1, 1, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
अथवा अलिक कम पढालेखालाई कोरिया, मलेसिया अथवा अरब पठाउने
अथवा अलिक कम पढालेखालाई कोरिया, मलेसिया अथवा अरब पठाउने
2
['substitution', 'substitution']
[0, 0, 1, 0, 0, 0, 0, 0, 0]
यो त्यही संविधान हो, जसले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको कल्पना गरेको छ
यो त्यही जसले स्वथन्त्र, निष्पक्ष र सक्षम न्यायपालिखाको कल्पना गरेको छ
4
['substitution', 'concatenation', 'omission', 'substitution']
[0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0]
लामो समयसम्म जिल्लामा दरबन्दी मिलान कार्य नहुँदा धेरै विद्यार्थी संख्या हुने विद्यालय मारमा परेको गुनासो आउने गरेको थियो
लामो जिल्लामा दरबन्दी मिलान कार्य नहूँदा धेरै विद्यार्थी संख्या हुने वीद्यालय मारमा परेको गुनासो आउने गरेको
4
['omission', 'substitution', 'substitution', 'omission']
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएकाले उनीप्रति कृतज्ञताको अभिवृद्धि पनि यस पर्वले दिन्छ
सूर्यको उपयोगिता ृकषि संस्कृतिमा अपरिहार्य भएकअले उनीप्रति कृतज्ञताको अभिवृद्धि पनि यस पर्वले दीन्छ
4
['transposition', 'word_space', 'substitution', 'substitution']
[0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1]
विभिन्न हिन्दू धर्मग्रन्थमा कैलाश मानसरोवरको चर्चा गरिएको छ
विभिन्न हिन्दू धर्मग्रन्थमा कैलाश चर्चा गरिएको छ
2
['word_space', 'omission']
[0, 0, 0, 0, 0, 0, 0]
अर्को घटनामा एमालेको कुनै सम्बन्ध थिएन
अर्को घटनामा कुनै सम्बन्ध थिएन
1
['omission']
[0, 0, 0, 0, 0]
सोही कार्यक्रममा प्रधानमन्त्री देउवाले त्यहाँ उपस्थित त्यस क्षेत्रका बाढीपीडित परिवारका सदस्यलाई तयारी खाद्यान्न चिउरा, चाउचाउ, दालमोठ, नून, खाने तेल, पिउने पानी र त्रिपाल प्रदान गर्नुभएको थियो
सोही कार्यक्रममा प्रधानमन्त्री देउवाले त्यहाँ उपस्थित त्यस क्षेत्रका बाढीपीडित परिवारका सदस्यलाई तयारी खाद्यान्न चिउरा, चाउचाउ, दालमोठ, नून, खाने ते,ल पिउने पानी र त्रिपाल प्रदान गर्नुभएको थियो
4
['substitution', 'word_space', 'transposition', 'substitution']
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
स्थिरता र समृद्धिको नारा दिएको इतिहासकै शक्तिशाली सरकारसँग नागरिकका विशाल अपेक्षाहरू छन्
स्थिरता र नारा दिएको इतिहासकै शकत्िशाली सरकारसँग नागरिकका विशाल अपेक्ाषहरू छन्
4
['omission', 'word_space', 'transposition', 'transposition']
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0]